Friday, September 25, 2026
Date
बिहि, अशोज ८, २०८३
Thu, September 24, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home जीवन शैली

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु

Radio Belaka by Radio Belaka
२ महिना अगाडि
in जीवन शैली
0
बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

अजम्बर पुलामी-

You might also like

महिला सशक्तीकरण सन्देश सहित उदयपुरमा मोटरसाइकल र्‍याली सम्पन्न

डा. बालकृष्ण थापा मगर द्वारा स्वास्थ्य, सिप र जीवन संघर्ष सम्बन्धीत प्रशिक्षण

बेलका नगर अस्पताल परिसरमा गणेश मन्दिरको उद्घाटन

बेलका, साउन २४ / उदयपुरको बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु गरिएको छ। मदन भण्डारी राजमार्गमा बढ्दै गएको सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले बेलका नगरपालिका-९ स्थित माछापुच्छ्रे सामुदायिक वन क्षेत्रमा अभियान सञ्चालन गरिएको हो।

अभियानका क्रममा राजमार्गमा गुडिरहेका यात्रु तथा चालकलाई केहीबेर रोकेर सडक दुर्घटनाका कारण, ट्राफिक नियमको पालना तथा सुरक्षित यात्राका उपायबारे सचेतना गराइएको थियो।

अभियानमा अभियन्ता रमा मगर, जिल्ला ट्राफिक कार्यालय प्रमुख दानबहादुर मिरिङचिङ, बेलका नगरपालिका-९ का वडाध्यक्ष भरत घिमिरे, नेकपा एमाले बेलका नगर कमिटी अध्यक्ष हिराजङ राई, पत्रकारलगायतको सहभागिता रहेको थियो।

अभियानमार्फत चालक तथा यात्रुलाई ओभरस्पिड, ओभरलोड र जथाभावी ओभरटेक नगर्न, ट्राफिक नियमको पालना गर्न तथा अत्यधिक दुर्घटना हुने क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। साथै, सडकमा राखिएका ट्राफिक संकेत तथा सतर्कता सन्देशलाई ध्यान दिन र लामो यात्राका क्रममा समय मिलाएर आराम गर्नसमेत अनुरोध गरिएको छ।

अभियानका आयोजकले मदन भण्डारी राजमार्गमा हुने दुर्घटना न्यूनीकरणका लागि सरकार, समुदाय, चालक तथा यात्रु सबैको साझा भूमिका आवश्यक रहेको भन्दै सुरक्षित सडकसम्बन्धी सन्देशलाई व्यापक बनाउन आग्रह गरेका छन्।

Previous Post

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

Next Post

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन

Radio Belaka

Radio Belaka

Related Posts

महिला सशक्तीकरण सन्देश सहित उदयपुरमा मोटरसाइकल र्‍याली सम्पन्न
जीवन शैली

महिला सशक्तीकरण सन्देश सहित उदयपुरमा मोटरसाइकल र्‍याली सम्पन्न

by Radio Belaka
डा. बालकृष्ण थापा मगर द्वारा स्वास्थ्य, सिप र जीवन संघर्ष सम्बन्धीत प्रशिक्षण
जीवन शैली

डा. बालकृष्ण थापा मगर द्वारा स्वास्थ्य, सिप र जीवन संघर्ष सम्बन्धीत प्रशिक्षण

by Radio Belaka
बेलका नगर अस्पताल परिसरमा गणेश मन्दिरको उद्घाटन
जीवन शैली

बेलका नगर अस्पताल परिसरमा गणेश मन्दिरको उद्घाटन

by Radio Belaka
भाइरल बोप्ताङ डाँडामा सरसफाइ
जीवन शैली

भाइरल बोप्ताङ डाँडामा सरसफाइ

by Radio Belaka
बेलका ४ मा कृषि, पशुपन्छी तथा मत्स्य सिकाइ केन्द्र उद्घाटन, सेवा सञ्चालन सुरु
जीवन शैली

बेलका ४ मा कृषि, पशुपन्छी तथा मत्स्य सिकाइ केन्द्र उद्घाटन, सेवा सञ्चालन सुरु

by Radio Belaka
Next Post
दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

साफ महिला च्याम्पियनसीप : नेपाल र भारत भिड्दै

साफ महिला च्याम्पियनसीप : नेपाल र भारत भिड्दै

बेलका नगरपालिकामा लैंङ्गिक हिंसा प्रभावित ११ जनालाई जिविकोपार्जनको लागि रकम हस्तान्तरण।

बेलका नगरपालिकामा लैंङ्गिक हिंसा प्रभावित ११ जनालाई जिविकोपार्जनको लागि रकम हस्तान्तरण।

Don't miss it

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने
राजनीति

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का
राजनीति

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन
खेलकुद

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु
जीवन शैली

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly