Sunday, June 21, 2026
Date
शनि, असार ६, २०८३
Sat, June 20, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home Uncategorized

बेलका नगरमा जारी चौथो मेयर कपमा बेलका ८ र २ फाइनल खेल्ने, भोलिबाट उप मेयर कप पनि हुने

Radio Belaka by Radio Belaka
३ वर्ष अगाडि
in Uncategorized, खेलकुद
0
बेलका नगरमा जारी चौथो मेयर कपमा बेलका ८ र २ फाइनल खेल्ने, भोलिबाट उप मेयर कप पनि हुने
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

१ जेठ २०८० – बेलका। बेलका नगरपालिकामा जारी बेलका नगर स्तरीय लिग कम नक आउट चौथो मेयर कप २०८० अन्तर्गत बेलका ८ यलम्बर एकता सेवा समाज र बेलका २ अजम्बरी युवा क्लब फाइनल खेल खेल्ने भएका छन।

सेमिफाइनल (नक आउट) अन्तर्गत बेलका ८ यलम्बर एकता सेवा समाज र बेलका ९ खेलकुद बिकास समिति बिच आज भएको खेलमा २ – १ गोल अन्तरले जित हासिल गर्दै बेलका ८ यलम्बर एकता सेवा समाज फाइनल पुगेको हो। उक्त खेलमा म्यान अफ दि म्याच बेलका ९ खेलकुद बिकास समितिका खेलाडी रोमन तामाङले पाएका छन।

You might also like

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

त्यसैगरी सेमिफाइनल अन्तर्गतको बेलका ८ नेप्से युवा समुह र बेलका २ अजम्बरी युवा क्लब बिच आज भएको अन्तिम खेलमा १ – ० गोल अन्तरले जित हासिल गर्दै बेलका २ अजम्बरी युवा क्लबले फाइनलको यात्रा तय गरेको हो। जसमा अजम्बरी युवा क्लब बेलका २ का खेलाडी अरुन राई ले म्यान अफ दि म्याच पाएका छन।

बेलका युवा तथा खेलकुद बिकास समितिको मुख्य आयोजना तथा बुद्ध एकता क्लबको सह आयोजना र बेलका नगरपालिकाको मुख्य सहयोगमा बेलका ६ बुद्ध चोकको खेल मैदानमा भइरहेको बेलका नगर स्तरीय लिग कम नक आउट चौथो मेयर कप फुटबल प्रतियोगिता २०८० को फाइनल खेल पर्सि (जेठ ३ गते) दिउँसो ३ बजेबाट बेलका ८ यलम्बर एकता सेवा समाज र बेलका २ अजम्बरी युवा क्लब बिच हुने बेलका नगर युवा तथा खेलकुद बिकास समितिका अध्यक्ष गोपिलाल राई ले जानकारी दिनु भएको छ।

त्यसैगरी तेस्रो उप मेयर महिला फुटबल प्रतियोगिता पनि भोलि (जेठ २) गते र पर्सि (जेठ ३ गते) हुने बेलका नगर युवा तथा खेलकुद बिकास समितिका सचिब दिपेन्द्र राना (मगर) ले जानकारी दिनु भएको छ। जसमा भोलि (जेठ २ गते) बेलका ८ र बेलका ४ बिच खेल हुने छ। र उक्त खेलको बिजेता टिमले बाई गोला टिप्न सफल बेलका ९ संग पर्सि (जेठ ३ गते) फाइनल खेल खेल्ने बेलका फुटबल खेलका संयोजक लक्ष्मि कुमार बिष्टले बताउनु भएको छ।

Previous Post

बेलका नगरमा जारी चौथो मेयर कपमा नेप्से र यलम्बर सेमिफाइनलमा प्रवेश, सेमिफाइनल भोलि हुने

Next Post

बेलका नगरमा सम्पन्न चौथो मेयर कपको उपाधी बेलका २ अजम्बरिलाई

Radio Belaka

Radio Belaka

Related Posts

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

by Radio Belaka
प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई
खेलकुद

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

by Radio Belaka
प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु
खेलकुद

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

by Radio Belaka
प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सम्पन्न
खेलकुद

प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सम्पन्न

by Radio Belaka
बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सुरु
खेलकुद

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सुरु

by Radio Belaka
Next Post
बेलका नगरमा सम्पन्न चौथो मेयर कपको उपाधी बेलका २ अजम्बरिलाई

बेलका नगरमा सम्पन्न चौथो मेयर कपको उपाधी बेलका २ अजम्बरिलाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

  • Prathana 6:00 AM - 7:00 AM
  • Yoga 7:00 AM - 8:00 AM
  • Samachar 8:00 AM - 9:00 AM

Recommended

Hannah Donker talks being The Weeknd’s love interest in ‘Secrets’

डा. बालकृष्ण थापा मगर द्वारा स्वास्थ्य, सिप र जीवन संघर्ष सम्बन्धीत प्रशिक्षण

डा. बालकृष्ण थापा मगर द्वारा स्वास्थ्य, सिप र जीवन संघर्ष सम्बन्धीत प्रशिक्षण

Don't miss it

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत
स्थानीय तह

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल
स्थानीय तह

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई
खेलकुद

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु
खेलकुद

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन
मनोरञ्जन

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly