Sunday, June 21, 2026
Date
शनि, असार ६, २०८३
Sat, June 20, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home Uncategorized

बेलका नगरमा सम्पन्न चौथो मेयर कपको उपाधी बेलका २ अजम्बरिलाई

Radio Belaka by Radio Belaka
३ वर्ष अगाडि
in Uncategorized
0
बेलका नगरमा सम्पन्न चौथो मेयर कपको उपाधी बेलका २ अजम्बरिलाई
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

रेडियो बेलका एफ. एम. – बेलका। बेलका नगर युवा तथा खेलकुद बिकास समितीको मुख्य आयोजना तथा बुद्ध एकता क्लबको सह आयोजना र बेलका नगरपालिकाको मुख्य सहयोगमा बेलका नगरपालिका ६ बुद्ध चोक खेल मैदानमा सम्पन्न बेलका नगर स्तरीय लिग कम नक आउट चौथो मेयर कप फुटबल प्रतियोगिता २०८० को उपाधी बेलका नगरपालिका २ अजम्बरी युवा क्लबले हात पार्न सफल भएको छ।

जेठ ३ गते बेलका नगरपालिका ८ यलम्बर एकता सेवा समाज संग भएको फाइनल खेलमा १ – ० गोल अन्तरले जित हासिल गर्दै उपाधी हात पारेको हो। खेलको उप बिजेता (दोस्रो) बेलका ८ यलम्बर एकता सेवा समाज भएको छ। बिजेता र उप बिजेता टिमलाई क्रमशः नगद रु.४१,०००/- (एकचालीस हजार), रु.२१,०००/- (एक्काईस हजार), शिल्ड, मेडल र प्रमाणपत्र आयोजकले प्रदान गरेको छ। जसमा उत्कृष्ट गोल रक्षक यज्ञराज राई, उत्कृष्ट मिड फिल्डर अरुन राई, सम्पुर्ण खेल भरिकै उत्कृष्ट खेलाडी सन्देश खत्री, उत्कृष्ट डिफेन्स बिमल चौधरी त्यसैगरी धेरै गोल गर्नेमा शिशिर राई ( यलम्बर एकता सेवा समाज) लाई जनही नगद रु.१,०००/- र ट्रफी प्रदान गरिएको छ। भने अनुशासित टिम बेलका ६ दुधकोशी जनचेतना समाज तथा बेलका युवा बिकास समाज छनोट भइ नगद रु.५,०००/- (पाँच हजार) प्रदान गरिएको छ।

You might also like

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८३ हुने

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन

बेलका नगरपालिकामा खोरेत रोग विरुद्ध निःशुल्क खोप अभियान सुरु

बेलका नगर महिला फुटबल प्रतियोगितामा बेलका ८ नेप्से युवा समुह प्रथम र बेलका ९ खेलकुद बिकास समिति दोस्रो भएका छन। प्रथम र दोस्रो बिजेता टिमलाई क्रमशः नगद रु.१५,०००/- (पन्ध्र हजार), रु.१०,०००/- (दश हजार), मेडल र प्रमाणपत्र प्रदान गरिएको छ।

जम्मा १२ टिम सहभागी बेलका नगर स्तरीय लिग कम नक आउट चौथो मेयर कप पुरुष फुटबल प्रतियोगिता २०८० बैशाख २६ गते सुरु भइ जेठ ३ गते सम्पन्न भएको हो। साथमा उक्त खेल संगै जेठ २ र ३ गते बेलका नगर महिला फुटबल प्रतियोगिता समेत आयोजना भएको हो।

जेठ ३ गते समापन (फाइनल खेलमा) प्रमुख अतिथि बेलका नगर प्रमुख अशोक कार्की, बिशेष अतिथि मा नगर उप प्रमुख जिरा राई, प्रमुख प्रशासकीय अधिकृत रमेश गौतम, अन्य वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, राजनीतिक दल, खेलकुद संघका पदाधिकारी, बुद्धिजीवी, खेल प्रेमी र खेलाडीहरुको उपस्थिति रहेको थियो। नगर खेलकुद बिकास समितिको अध्यक्ष गोपिलाल राई को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम सचिब दिपेन्द्र राना (मगर) ले संचालन गरेका थिए।

फोटो फिचर

Previous Post

बेलका नगरमा जारी चौथो मेयर कपमा बेलका ८ र २ फाइनल खेल्ने, भोलिबाट उप मेयर कप पनि हुने

Next Post

बेलका नगरपालिकामा सर्वपक्षीय बैठक सम्पन्न, बैठकमा विभिन्न बिषयहरुमा छलफल र निष्कर्ष

Radio Belaka

Radio Belaka

Related Posts

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८३ हुने
Uncategorized

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८३ हुने

by Radio Belaka
श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन
Uncategorized

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन

by Radio Belaka
बेलका नगरपालिकामा खोरेत रोग विरुद्ध निःशुल्क खोप अभियान सुरु
Uncategorized

बेलका नगरपालिकामा खोरेत रोग विरुद्ध निःशुल्क खोप अभियान सुरु

by Radio Belaka
तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक
Uncategorized

तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक

by Radio Belaka
बेलका नगरपालिकाको बजेट ७७ करोड २६ लाख ४१ हजार
Uncategorized

बेलका नगरपालिकाको बजेट ७७ करोड २६ लाख ४१ हजार

by Radio Belaka
Next Post
बेलका नगरपालिकामा सर्वपक्षीय बैठक सम्पन्न, बैठकमा विभिन्न बिषयहरुमा छलफल र निष्कर्ष

बेलका नगरपालिकामा सर्वपक्षीय बैठक सम्पन्न, बैठकमा विभिन्न बिषयहरुमा छलफल र निष्कर्ष

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

  • Prathana 6:00 AM - 7:00 AM
  • Yoga 7:00 AM - 8:00 AM
  • Samachar 8:00 AM - 9:00 AM

Recommended

६९औँ सहकारी दिवसमा बेलका-९ मा रक्तदान, १७५ जनाको सहभागिता

६९औँ सहकारी दिवसमा बेलका-९ मा रक्तदान, १७५ जनाको सहभागिता

Betterment Moves Beyond Robo-Advising with Human Financial Planners

Don't miss it

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत
स्थानीय तह

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल
स्थानीय तह

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई
खेलकुद

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु
खेलकुद

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन
मनोरञ्जन

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly