Sunday, April 26, 2026
Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home Uncategorized

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन

Radio Belaka by Radio Belaka
३ घण्टा अगाडि
in Uncategorized
0
श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

अजम्बर पुलामी –

१३ दोहा, कतार / श्रम संस्कृति महा-अभियान तदर्थ समिति कतारको प्रथम अधिवेशन सम्पन्न भएको छ। प्रकृती, संस्कृती, प्रविधिको सन्तुलन, परिस्कृत समाजको लागी श्रमअभियान भन्ने मुल नाराको साथमा २४ अप्रिल २०२६ का दिन दोहास्थित वेलफेयर रेस्टुरेन्टको सभाहलमा सम्पन्न भएको थियो। अधिवेशनको बन्दसत्रबाट बेलका निवासी शुक्र कुमार राई (सुबास) सर्वसम्मत अध्यक्षमा चयन भएका छन।

You might also like

बेलका नगरपालिकामा खोरेत रोग विरुद्ध निःशुल्क खोप अभियान सुरु

तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक

बेलका नगरपालिकाको बजेट ७७ करोड २६ लाख ४१ हजार

कार्यक्रममा गैरआवासीय नेपाली संघ (NRNA) कतारका अध्यक्ष कृष्ण पन्थी प्रमुख अतिथि रहेका थिए। नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा भाईकाजी गुरुङ, प्रथम उपाध्यक्षमा भिमकुमार एक्चाई मगर, द्वितीय उपाध्यक्षमा नवीन थापा, तृतीय उपाध्यक्षमा विश्वकला राई, महासचिवमा एकराज राई, उपमहासचिवमा दुर्गा बहादुर गुरुङ चयन भएका छन्। साथै सचिव, कोषाध्यक्ष लगायत अन्य पदमा पनि सर्वसम्मत नेतृत्व चयन गरिएको छ।

कार्यक्रम औपचारिक रुपमा राष्ट्रिय गान, दीप प्रज्वलन र शहिदप्रति श्रद्धाञ्जलीका साथ सुरु भएको थियो। खुल्ला सत्रमा विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूले शुभकामना मन्तव्य राख्दै श्रमजीवी वर्गको हकहितमा काम गर्नुपर्ने धारणा व्यक्त गरेका थिए।

कार्यक्रममा सांगीतिक प्रस्तुति समेत प्रस्तुत गरिएको थियो भने करिब १०० जनाले सदस्यता लिएका छन्। प्रमुख अतिथि पन्थीले संस्थासँग सहकार्य गर्न एनआरएनए कतार सधैं तयार रहेको बताएका थिए।

अन्त्यमा नयाँ कार्यसमितिलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउँदै अधिवेशन सम्पन्न गरिएको थियो।

Previous Post

जिल्ला स्तरीय प्रथम मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३ सम्पन्न

Radio Belaka

Radio Belaka

Related Posts

बेलका नगरपालिकामा खोरेत रोग विरुद्ध निःशुल्क खोप अभियान सुरु
Uncategorized

बेलका नगरपालिकामा खोरेत रोग विरुद्ध निःशुल्क खोप अभियान सुरु

by Radio Belaka
तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक
Uncategorized

तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक

by Radio Belaka
बेलका नगरपालिकाको बजेट ७७ करोड २६ लाख ४१ हजार
Uncategorized

बेलका नगरपालिकाको बजेट ७७ करोड २६ लाख ४१ हजार

by Radio Belaka
बालअधिकार प्रवर्द्धनमा स्थानीय तहसँग अन्तरक्रिया कार्यक्रम प्रारम्भ
Uncategorized

बालअधिकार प्रवर्द्धनमा स्थानीय तहसँग अन्तरक्रिया कार्यक्रम प्रारम्भ

by Radio Belaka
Uncategorized

सशस्त्र प्रहरी निरीक्षकको सरुवा–बिदाइ कार्यक्रममा वृक्षरोपण।

by Radio Belaka

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

६९औँ सहकारी दिवसमा बेलका-९ मा रक्तदान, १७५ जनाको सहभागिता

६९औँ सहकारी दिवसमा बेलका-९ मा रक्तदान, १७५ जनाको सहभागिता

साफ महिला च्याम्पियनसिको फाइनलमा नेपाल

साफ महिला च्याम्पियनसिको फाइनलमा नेपाल

Don't miss it

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन
Uncategorized

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन

जिल्ला स्तरीय प्रथम मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३ सम्पन्न
खेलकुद

जिल्ला स्तरीय प्रथम मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३ सम्पन्न

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु
मनोरञ्जन

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु

नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै
खेलकुद

नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै

देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु
खेलकुद

देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु

रौतापोखरीमा ‘प्रथम रौतामाई-त्रियुगा पर्यटन महोत्सव’ भोलिदेखि
मनोरञ्जन

रौतापोखरीमा ‘प्रथम रौतामाई-त्रियुगा पर्यटन महोत्सव’ भोलिदेखि

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly