Wednesday, August 5, 2026
Date
मङ्ल, साउन १९, २०८३
Tue, August 4, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home Uncategorized

बेलका नगरपालिकामा खोरेत रोग विरुद्ध निःशुल्क खोप अभियान सुरु

Radio Belaka by Radio Belaka
९ महिना अगाडि
in Uncategorized
0
बेलका नगरपालिकामा खोरेत रोग विरुद्ध निःशुल्क खोप अभियान सुरु
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

अजम्बर पुलामी –

बेलका, कात्तिक २३ / बेलका नगरपालिकाले गाई–भैंसीमा फैलिने खोरेत (Lumpy Skin Disease) रोग नियन्त्रणका लागि निःशुल्क खोप अभियान सुरु गरेको छ। “पशुजन्य पदार्थको निर्यातमा टेवा पुयाई पशुपालकलाई आर्थिक रूपमा समृद्ध बनाऔँ” भन्ने नारासहित सुरु गरिएको यो अभियानको उद्घाटन नगरप्रमुख अशोक कार्कीले गर्नुभएको हो।

You might also like

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८३ हुने

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन

कार्यक्रममा पशु सेवा शाखाका कर्मचारी, खोप अभियन्ता, जनप्रतिनिधि तथा स्थानीय कृषकहरूको उपस्थिति रहेको थियो। उद्घाटन समारोहमा नगरप्रमुख कार्कीले पशुपालन किसानहरूको मुख्य आर्थिक आधार भएको उल्लेख गर्दै सबै किसानहरूलाई आफ्ना चौपायामा खोप लगाई रोगमुक्त बनाउन आग्रह गर्नुभयो।

रामपुरस्थित नगरपालिकाको पशु सेवा शाखाको आयोजनामा सञ्चालन भइरहेको यो अभियानमा प्रदेश पशु सेवा निर्देशनालय विराटनगर र पशु सेवा कार्यालय उदयपुरको सहयोग रहेको छ। खोप अभियान मंसिर २३ गतेसम्म चल्नेछ, जसअन्तर्गत बेलका नगर क्षेत्रका सबै वडाका चौपायामा निःशुल्क खोप सेवा उपलब्ध गराइनेछ।

बेलका नगरपालिकाले सबै किसानहरूलाई आफ्ना गाई–भैंसीमा समयमै खोप लगाई पशु स्वास्थ्य सुरक्षित राख्न र उत्पादन वृद्धि गर्न आग्रह गरेको छ।

Previous Post

बेलका – ८ मा श्रम संस्कृति पार्टीको वडा कमिटी गठन

Next Post

बेलका नगरपालिकामा सुधारिएको फलामे चुलो वितरण शुरु

Radio Belaka

Radio Belaka

Related Posts

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न
Uncategorized

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न

by Radio Belaka
बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८३ हुने
Uncategorized

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८३ हुने

by Radio Belaka
श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन
Uncategorized

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन

by Radio Belaka
तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक
Uncategorized

तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक

by Radio Belaka
बेलका नगरपालिकाको बजेट ७७ करोड २६ लाख ४१ हजार
Uncategorized

बेलका नगरपालिकाको बजेट ७७ करोड २६ लाख ४१ हजार

by Radio Belaka
Next Post
बेलका नगरपालिकामा सुधारिएको फलामे चुलो वितरण शुरु

बेलका नगरपालिकामा सुधारिएको फलामे चुलो वितरण शुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

बेलकामा The ARA Unisex Salon & Skin Care को उद्घाटन।

बेलकामा The ARA Unisex Salon & Skin Care को उद्घाटन।

बेलकामा बस दुर्घटना खाल्डोका कारण ठुला दुर्घटनाको जोखिम ।

बेलकामा बस दुर्घटना खाल्डोका कारण ठुला दुर्घटनाको जोखिम ।

Don't miss it

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन
स्वास्थ्य

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार
खेलकुद

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न
Uncategorized

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान
स्थानीय तह

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly