Wednesday, July 8, 2026
Date
बुध, असार २४, २०८३
Wed, July 8, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home साहित्य / ब्लग

साहित्यकार कुमार कोइरालाको कथा सङ्ग्रह ‘सानू भाइ’ विमोचन

Radio Belaka by Radio Belaka
५ महिना अगाडि
in साहित्य / ब्लग
0
साहित्यकार कुमार कोइरालाको कथा सङ्ग्रह ‘सानू भाइ’ विमोचन
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

अजम्बर पुलामी-

२४ माघ, बेलका / साहित्यकार कुमार कोइरालाद्वारा लिखित चौथो कृति कथा सङ्ग्रह ‘सानू भाइ’ आज बेलका नगरपालिकाको सभा हलमा एक समारोहबीच विमोचन गरिएको छ।

You might also like

No Content Available

उदयपुर साहित्यकला प्रतिष्ठानद्वारा प्रकाशित १ सय ८ पृष्ठको यस कथा सङ्ग्रहमा १५ वटा कथाहरू समेटिएका छन्। उदयपुर साहित्यकला प्रतिष्ठान उदयपुरको आयोजनामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष डा. कैलाश कुमार राईको अध्यक्षता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्की रहनु भएको थियो भने विशेष अतिथिमा त्रियुगा जनता बहुमुखी क्याम्पसका सह- प्राध्यापक रबिन्द्रराज शाही सहभागी हुनुहुन्थ्यो। साथै प्रतिष्ठानका महासचिव माधव पोखरेल गोज्याङ्गे, सचिव सरिता गुरागाई, जनप्रतिनिधि तथा स्वयं कृतिकारले संयुक्त रूपमा कृतिको विमोचन गर्नुभयो।

यसअघि कुमार कोइरालाका ‘जीवनका दुई थुङ्गा फूल’, ‘हामीले भोगेका ती दिन’ र ‘पहिलो भेट’ कृति प्रकाशित भइसकेका छन्। विमोचन समारोहमा आफ्नो कृति वाचन गर्दैगर्दा कथाकार कोइराला भावुक बन्नुभएको थियो।

कथाकार कुमार कोइराला बेलका नगरपालिकाको नगर गीतका रचनाकार समेत हुनुहुन्छ।

Previous Post

दोस्रो ‘जि.एस. कप २०८२’ भव्य रूपमा सुरु

Next Post

बेलकामा पहिलो महिला खेलकुद प्रतियोगिता सम्पन्न, बुद्ध बेलका क्लब विजेता

Radio Belaka

Radio Belaka

Related Posts

No Content Available
Next Post
बेलकामा पहिलो महिला खेलकुद प्रतियोगिता सम्पन्न, बुद्ध बेलका क्लब विजेता

बेलकामा पहिलो महिला खेलकुद प्रतियोगिता सम्पन्न, बुद्ध बेलका क्लब विजेता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

स्वर्गीय दुर्गा कार्कीको स्मृतिमा श्री जनता मावि जहडामा १ लाख २० हजार ३० रुपैयाँको अक्षय कोष स्थापना

स्वर्गीय दुर्गा कार्कीको स्मृतिमा श्री जनता मावि जहडामा १ लाख २० हजार ३० रुपैयाँको अक्षय कोष स्थापना

दोस्रो जिल्ला स्तरीय उप–मेयर पुरुष क्रिकेटका लागि बेलका नगरको टिम छनोट

दोस्रो जिल्ला स्तरीय उप–मेयर पुरुष क्रिकेटका लागि बेलका नगरको टिम छनोट

Don't miss it

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन
स्वास्थ्य

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार
खेलकुद

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न
Uncategorized

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान
स्थानीय तह

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत
स्थानीय तह

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly