Wednesday, September 16, 2026
Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home खेलकुद

बेलकामा पहिलो महिला खेलकुद प्रतियोगिता सम्पन्न, बुद्ध बेलका क्लब विजेता

Radio Belaka by Radio Belaka
७ महिना अगाडि
in खेलकुद
0
बेलकामा पहिलो महिला खेलकुद प्रतियोगिता सम्पन्न, बुद्ध बेलका क्लब विजेता
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

अजम्बर पुलामी –

२४ माघ, बेलका / उदयपुरको बेलका नगरपालिकामा नेपाल खृष्टियन बाल शिक्षा संगति र बेलका खृष्टियन बाल शिक्षा संगतिको संयुक्त आयोजनामा सञ्चालित पहिलो महिला खेलकुद प्रतियोगिता आज सम्पन्न भएको छ।

You might also like

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

हिजोदेखि जारी प्रतियोगिताको आज भएको फाइनल खेलमा बुद्ध बेलका क्लब र बेलका एकेडेमी “बि” बीच प्रतिस्पर्धा भएको थियो। निर्धारित समयमा खेल १-१ गोलको बराबरीमा टुंगिएपछि पेनाल्टी सुटआउटमार्फत बुद्ध बेलका क्लबले बेलका एकेडेमी “बि” लाई पछि पार्दै प्रतियोगिताको उपाधि जितेको हो।

समापन समारोहमा बेलका बाल शिक्षा संगतिकी अध्यक्ष सिमा राईको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्की सहभागी हुनुहुन्थ्यो। साथै बेलका नगर युवा खेलकुद विकास समितिका अध्यक्ष गोपिलाल राई, प्रदेश निर्देशक पास्टर आकाश श्रेष्ठ, जिल्ला इसाई समाजका अध्यक्ष ललित राना लगायत विभिन्न मण्डलीका पास्टरहरूको उपस्थिति रहेको थियो।

प्रतियोगिता खेलको विजेता र उपविजेताको पुरस्कार राशी प्रायोजन गर्ने सहयोगीहरू, विभिन्न संघ-संस्था तथा प्रतियोगिताभर सहयोग गर्ने व्यक्तिहरूलाई मायाको चिनोसहित सम्मान गरिएको थियो। साथै उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि आयोजकले सम्मान गरेको छ।

प्रतियोगिताको विजेता बुद्ध बेलका क्लबले नगद १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बेलका एकेडेमी “बि” ले नगद ७ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

Previous Post

साहित्यकार कुमार कोइरालाको कथा सङ्ग्रह ‘सानू भाइ’ विमोचन

Next Post

“पाँचौं मेयर कप फुटबल प्रतियोगिता–२०८२” को खेल तालिका सार्बजनिक

Radio Belaka

Radio Belaka

Related Posts

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन
खेलकुद

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन

by Radio Belaka
बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार
खेलकुद

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

by Radio Belaka
बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

by Radio Belaka
प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई
खेलकुद

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

by Radio Belaka
प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु
खेलकुद

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

by Radio Belaka
Next Post
“पाँचौं मेयर कप फुटबल प्रतियोगिता–२०८२” को खेल तालिका सार्बजनिक

“पाँचौं मेयर कप फुटबल प्रतियोगिता–२०८२” को खेल तालिका सार्बजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

आज तमु ल्होसार मनाइँदै

आज तमु ल्होसार मनाइँदै

बेलका नगरमा जारी चौथो मेयर कपमा बेलका २ र ९ सेमिफाइनलमा प्रवेश

बेलका नगरमा जारी चौथो मेयर कपमा बेलका २ र ९ सेमिफाइनलमा प्रवेश

Don't miss it

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने
राजनीति

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का
राजनीति

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन
खेलकुद

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु
जीवन शैली

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly