Sunday, June 21, 2026
Date
शनि, असार ६, २०८३
Sat, June 20, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home खेलकुद

दोस्रो ‘जि.एस. कप २०८२’ भव्य रूपमा सुरु

Radio Belaka by Radio Belaka
५ महिना अगाडि
in खेलकुद
0
दोस्रो ‘जि.एस. कप २०८२’ भव्य रूपमा सुरु
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

२०माघ, बेलका / बेलका नगरपालिका-६ स्थित श्री गौरी सूर्योदय इङ्लिस बोर्डिङ स्कुलको आयोजनामा दोस्रो ‘जि.एस. कप २०८२’ आजदेखि हर्षोल्लासका साथ सुरु भएको छ। खेलकुदमार्फत विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको उद्घाटन विशेष समारोहका बीच सम्पन्न भएको हो।

उद्घाटन समारोहका प्रमुख अतिथि तथा गौरी सूर्योदय स्कुल व्यवस्थापन समितिका प्रतिनिधि अघम सिंह निरौलाले पानसमा बत्ती बालेर प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुभयो। कार्यक्रममा बेलका नगरपालिका शिक्षा शाखाका प्रतिनिधि, बेलका-९ का वडा सदस्य, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, विभिन्न विद्यालयका शिक्षक तथा अभिभावकहरूको उपस्थिति रहेको थियो।

You might also like

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

आज सम्पन्न चार खेलमध्ये पहिलो खेलमा मर्निङ ग्लोरीलाई पराजित गर्दै नर्थ स्टार ६७ रनको फराकिलो अन्तरले विजयी भयो। नर्थ स्टारका बिकु गुप्ताले १४ बलमा ३५ रनको उत्कृष्ट प्रदर्शन गरे।

दोस्रो खेलमा युनिक शिशु सदनले उदयपुर लिटल हेभनलाई ७ विकेटले पराजित गर्‍यो। ५८ रनको लक्ष्य युनिक शिशु सदनले ३ विकेट गुमाउँदै पूरा गरेको थियो।

तेस्रो खेलमा आयोजक गौरी सूर्योदयले हिम शिखरलाई ८ विकेटले पराजित गर्‍यो। ८५ रनको लक्ष्य गौरी सूर्योदयले मात्र ६ ओभरमा पूरा गरेको थियो। कप्तान देवेन्द्र परियारले अविजित ४६ रनको विस्फोटक ब्याटिङ गरे।

चौथो खेलमा रामपुर पब्लिकले बेलका आदर्शलाई ४५ रनले पराजित गर्‍यो। रामपुर पब्लिकका कप्तान मनिल बोहोराले ६५ रन बनाउँदै प्रतियोगिताकै उच्च व्यक्तिगत स्कोर तयार गरे।

आयोजकका अनुसार प्रतियोगिताका खेलहरू भोलि सञ्चालन हुनेछन् भने समापन समारोह पनि भोलिनै सम्पन्न गरिनेछ।

Previous Post

बेलकामा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

Next Post

साहित्यकार कुमार कोइरालाको कथा सङ्ग्रह ‘सानू भाइ’ विमोचन

Radio Belaka

Radio Belaka

Related Posts

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

by Radio Belaka
प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई
खेलकुद

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

by Radio Belaka
प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु
खेलकुद

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

by Radio Belaka
प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सम्पन्न
खेलकुद

प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सम्पन्न

by Radio Belaka
बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सुरु
खेलकुद

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सुरु

by Radio Belaka
Next Post
साहित्यकार कुमार कोइरालाको कथा सङ्ग्रह ‘सानू भाइ’ विमोचन

साहित्यकार कुमार कोइरालाको कथा सङ्ग्रह ‘सानू भाइ’ विमोचन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

  • Prathana 6:00 AM - 7:00 AM
  • Yoga 7:00 AM - 8:00 AM
  • Samachar 8:00 AM - 9:00 AM

Recommended

गाईघाट एफसी मैनारानी गोल्डकपको फाइनलमा

गाईघाट एफसी मैनारानी गोल्डकपको फाइनलमा

भचुवा च्यालेन्ज कपको उद्घाटन

भचुवा च्यालेन्ज कपको उद्घाटन

Don't miss it

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत
स्थानीय तह

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल
स्थानीय तह

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई
खेलकुद

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु
खेलकुद

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन
मनोरञ्जन

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly