Sunday, June 21, 2026
Date
शनि, असार ६, २०८३
Sat, June 20, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home शिक्षा

बेलकामा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

Radio Belaka by Radio Belaka
५ महिना अगाडि
in शिक्षा
0
बेलकामा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

अजम्बर पुलामी-

२० माघ, बेलका / उदयपुरको बेलका नगरपालिकामा शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाहसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

You might also like

बेलकामा पहिलोपटक नमुना युवा संसद् अभ्यास कार्यक्रम सम्पन्न

स्वर्गीय दुर्गा कार्कीको स्मृतिमा श्री जनता मावि जहडामा १ लाख २० हजार ३० रुपैयाँको अक्षय कोष स्थापना

SEE मा उत्कृष्ट GPA ल्याउने विद्यार्थी सम्मानित

जिल्ला प्रशासन कार्यालय उदयपुरको आयोजना तथा बेलका नगरपालिकाको सहकार्यमा आयोजित कार्यक्रम बेलका नगरपालिकाको सभा हलमा सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीको अध्यक्षता तथा बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीको प्रमुख आतिथ्य रहेको थियो।

कार्यक्रममा स्थानीय तहमा शान्ति सुरक्षा सुदृढीकरण, अपराध नियन्त्रणका उपाय तथा नागरिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो।

सचेतनामूलक कार्यक्रममा पशुपति प्रसाद गण बोक्सेका प्रमुख सेनानी मनोज कार्की, जिल्ला कार्यालय उदयपुरका प्रमुख राजन चापागाई, जिल्ला प्रहरी सशस्त्र प्रहरी गण ५ नम्बर हेडक्वाटरका सशस्त्र प्रहरी उपरीक्षक श्याम मणी ढकाल, राष्ट्रिय अनुसन्धान कार्यालयका उप-अनुसन्धान निर्देशक तुलसी कट्टेल, बेलका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिनोद भट्टराई, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू, स्थानीय जनप्रतिनिधि,बुद्दिजिबी,समाजसेवी लगायत स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमले स्थानीयस्तरमा शान्ति सुरक्षा मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

Previous Post

तेस्रो बेलका फ्रेन्डसीप कप सम्पन्न

Next Post

दोस्रो ‘जि.एस. कप २०८२’ भव्य रूपमा सुरु

Radio Belaka

Radio Belaka

Related Posts

बेलकामा पहिलोपटक नमुना युवा संसद् अभ्यास कार्यक्रम सम्पन्न
शिक्षा

बेलकामा पहिलोपटक नमुना युवा संसद् अभ्यास कार्यक्रम सम्पन्न

by Radio Belaka
स्वर्गीय दुर्गा कार्कीको स्मृतिमा श्री जनता मावि जहडामा १ लाख २० हजार ३० रुपैयाँको अक्षय कोष स्थापना
शिक्षा

स्वर्गीय दुर्गा कार्कीको स्मृतिमा श्री जनता मावि जहडामा १ लाख २० हजार ३० रुपैयाँको अक्षय कोष स्थापना

by Radio Belaka
SEE मा उत्कृष्ट GPA ल्याउने विद्यार्थी सम्मानित
शिक्षा

SEE मा उत्कृष्ट GPA ल्याउने विद्यार्थी सम्मानित

by Radio Belaka
बेलका प्याब्सनको आयोजनामा अन्तर संस्थागत विद्यालय स्तरीय हाजिरी-जवाफ प्रतियोगिता सम्पन्न
शिक्षा

बेलका प्याब्सनको आयोजनामा अन्तर संस्थागत विद्यालय स्तरीय हाजिरी-जवाफ प्रतियोगिता सम्पन्न

by Radio Belaka
जनता नमुना माध्यमिक विद्यालय गुरुङचौरीमा सचेतनामूलक अभिमुखिकरण कार्यक्रम सम्पन्न
शिक्षा

जनता नमुना माध्यमिक विद्यालय गुरुङचौरीमा सचेतनामूलक अभिमुखिकरण कार्यक्रम सम्पन्न

by Radio Belaka
Next Post
दोस्रो ‘जि.एस. कप २०८२’ भव्य रूपमा सुरु

दोस्रो ‘जि.एस. कप २०८२’ भव्य रूपमा सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

  • Prathana 6:00 AM - 7:00 AM
  • Yoga 7:00 AM - 8:00 AM
  • Samachar 8:00 AM - 9:00 AM

Recommended

अब फेसबुक प्रयोगकर्ताले इन्स्टाग्राममा मेसेज गर्न नपाउने

अब फेसबुक प्रयोगकर्ताले इन्स्टाग्राममा मेसेज गर्न नपाउने

रामपुर पब्लिक एकेडमीमा साकेला नाच सम्बन्धि प्रशिक्षण

रामपुर पब्लिक एकेडमीमा साकेला नाच सम्बन्धि प्रशिक्षण

Don't miss it

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत
स्थानीय तह

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल
स्थानीय तह

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई
खेलकुद

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु
खेलकुद

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन
मनोरञ्जन

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly