Wednesday, August 5, 2026
Date
मङ्ल, साउन १९, २०८३
Tue, August 4, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home समाचार

आज फाल्गुनन्दको जन्मजयन्ती, कोशी प्रदेशमा सार्वजनिक बिदा

Radio Belaka by Radio Belaka
२ वर्ष अगाडि
in समाचार
0
आज फाल्गुनन्दको जन्मजयन्ती, कोशी प्रदेशमा सार्वजनिक बिदा
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

२५ कात्तिक, बेलका। किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४०औं जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।

विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो।

You might also like

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

बेलका नगरपालिकाद्वारा भूमिहीन तथा अव्यवस्थित बसोबासी समस्या समाधानका लागी गम्भिर बन्दै

पुरन्दह विद्यालयको ढलान चर्किएपछि पुनः निर्माण सुरु

किरात, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उनको महत्त्वपूर्ण योगदान रहेको छ । समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माणसमेत गरेका थिए। जसलाई ‘सत्य धर्म मुचुल्का’ भनिन्छ।

यो १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो ।

छोरीको विवाह गर्दा सोत–रीत (पैसा लिन नहुने), भगवानको पूजा गर्दा जीवहत्या गर्न नहुने, मद्यपान तथा मासु सेवन नगर्ने, मृत्यु संस्कार तीन दिनमा सम्पन्न गर्नेजस्ता समाज सुधारका महत्त्वपूर्ण सामाजिक एवं सांस्कृतिक पक्ष त्यसमा समेटिएका छन्, जुन सबै धर्म, सम्प्रदाय, जाति, समुदाय र समाजका लागि उत्तिकै अनुकरणीय छन् ।

महागुरु फाल्गुनन्द आफ्नो जीवनको अन्तिम अवस्थासम्म भाषा, लिपि, संस्कार संस्कृति, सम्मान शिक्षा, समाज सुधारका निम्ति किराँत धर्मको उत्थान तथा संरक्षणको निमित्त लागि परे।

त्यसक्रममा उनले देशद्रोहीको अभियोग पनि खेप्नुपरेको थियो।

किराँत समाज सुधारका लागि नीतिसमेत निर्माण गरी योगदान गरेका फाल्गुनन्दको २००५ सालमा निधन भएको थियो।

किराँत समाज सुधारमा पुर्‍याएको योगदानको कदर गर्दै फाल्गुनन्दलाई २०६६ मङ्सिर १६ गते सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो।

उनको योगदानको कदर गर्दै किराँती समुदायको बसोबास रहेको पूर्वी भेगका ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापालगायतमा फाल्गुनन्द जयन्ती मनाउने गरिन्छ।

फाल्गुनन्द जयन्तीका अवसरमा कोशी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ।

Previous Post

छठको मुख्य दिन आज, अस्ताउँदो सूर्यको पूजा गरिँदै

Next Post

काठमाडौं जिल्ला होटल ब्यवसायि संघको उपाध्यक्षमा महेन्द्र राई निर्वाचित

Radio Belaka

Radio Belaka

Related Posts

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

by Radio Belaka
बेलका नगरपालिकाद्वारा भूमिहीन तथा अव्यवस्थित बसोबासी समस्या समाधानका लागी गम्भिर बन्दै
समाचार

बेलका नगरपालिकाद्वारा भूमिहीन तथा अव्यवस्थित बसोबासी समस्या समाधानका लागी गम्भिर बन्दै

by Radio Belaka
पुरन्दह विद्यालयको ढलान चर्किएपछि पुनः निर्माण सुरु
समाचार

पुरन्दह विद्यालयको ढलान चर्किएपछि पुनः निर्माण सुरु

by Radio Belaka
बेलकामा गुडीरहेको स्कुल बसबाट खस्दा ९ वर्षीय बालकको मृत्यु
समाचार

बेलकामा गुडीरहेको स्कुल बसबाट खस्दा ९ वर्षीय बालकको मृत्यु

by Radio Belaka
इनिसा बि.क. हत्या प्रकरणमा न्यायको माग राख्दै बेलकामा पनि ज्ञापनपत्र
समाचार

इनिसा बि.क. हत्या प्रकरणमा न्यायको माग राख्दै बेलकामा पनि ज्ञापनपत्र

by Radio Belaka
Next Post
काठमाडौं जिल्ला होटल ब्यवसायि संघको उपाध्यक्षमा महेन्द्र राई निर्वाचित

काठमाडौं जिल्ला होटल ब्यवसायि संघको उपाध्यक्षमा महेन्द्र राई निर्वाचित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

इलाम साङरुम्बा भेट्रान कप: बेलका भेट्रान एफसी सेमिफाइनल प्रवेश

इलाम साङरुम्बा भेट्रान कप: बेलका भेट्रान एफसी सेमिफाइनल प्रवेश

सहयोगी युवा हातहरुको आयोजनामा एक दिने दन्त रोग जाँच शिविर हुने

सहयोगी युवा हातहरुको आयोजनामा एक दिने दन्त रोग जाँच शिविर हुने

Don't miss it

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन
स्वास्थ्य

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार
खेलकुद

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न
Uncategorized

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान
स्थानीय तह

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly