Tuesday, July 7, 2026
Date
सोम, असार २२, २०८३
Mon, July 6, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home शिक्षा

बेलका प्याब्सनको आयोजनामा अन्तर संस्थागत विद्यालय स्तरीय हाजिरी-जवाफ प्रतियोगिता सम्पन्न

Radio Belaka by Radio Belaka
२ महिना अगाडि
in शिक्षा
0
बेलका प्याब्सनको आयोजनामा अन्तर संस्थागत विद्यालय स्तरीय हाजिरी-जवाफ प्रतियोगिता सम्पन्न
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

३१ बैशाख, बेलका / युनिक शिशु सदन प्रा.लि. बेलका-०४ को सहकार्यमा बेलका नगरपालिका अन्तर्गत सञ्चालित अन्तर संस्थागत विद्यालय स्तरीय हाजिरी-जवाफ प्रतियोगिता भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ। विद्यार्थीहरूमा ज्ञान, सिर्जनशीलता, नेतृत्व क्षमता, तर्कशक्ति तथा स्वस्थ शैक्षिक प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न विद्यालयहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रमको सभाअध्यक्षता बेलका नगर PABSON सचिव ललित राईले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा बेलका नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष तिर्थराज अधिकारीको उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न विद्यालय सञ्चालक, प्रधानाध्यापक तथा प्रतिनिधि शिक्षकहरूको विशेष आतिथ्यता रहेको थियो। कार्यक्रम युनिक शिशु सदन प्रा.लि.का शिक्षक सितल अधिकारीले सञ्चालन गर्नुभएको थियो।

You might also like

बेलकामा पहिलोपटक नमुना युवा संसद् अभ्यास कार्यक्रम सम्पन्न

स्वर्गीय दुर्गा कार्कीको स्मृतिमा श्री जनता मावि जहडामा १ लाख २० हजार ३० रुपैयाँको अक्षय कोष स्थापना

SEE मा उत्कृष्ट GPA ल्याउने विद्यार्थी सम्मानित

प्रतियोगितामा General Quiz Round, Rapid Five Round, Music and Voice Recognition Round, Figure Round, Gaun Khane Katha and Ukhan Tukka Round, Leaders Challenge Round तथा IQ Challenge Round लगायतका विविध तथा रोचक चरणहरू समावेश गरिएको थियो। सहभागी विद्यार्थीहरूले उत्कृष्ट प्रस्तुति दिँदै कार्यक्रमलाई निकै रोमाञ्चक, प्रतिस्पर्धात्मक तथा ज्ञानवर्द्धक बनाएका थिए।

कार्यक्रमलाई थप आकर्षक बनाउन युनिक शिशु सदन प्रा.लि.का विद्यार्थी सुमा सुनुवार र आकृति थुलुङ राईले उत्कृष्ट नृत्य प्रस्तुत गरी मनोरञ्जन प्रदान गरेका थिए।

प्रतियोगितामा युनिक शिशु सदन प्रा.लि. प्रथम, गौरी सुर्योदय इङ्लिस बोर्डिङ स्कुल द्वितीय तथा रामपुर पब्लिक एकेडेमी तृतीय हुन सफल भएका छन्। विजेता विद्यालयहरूलाई प्रमाणपत्र, ट्रफी तथा मेडल प्रदान गरिएको थियो। साथै सहभागी विद्यार्थीहरूलाई पनि सहभागिताको प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो।

यसै कार्यक्रममा बेलका प्याब्सन तथा एन-प्याब्सनको संयुक्त शैक्षिक सत्र २०८३ को शैक्षिक पात्रो समेत वितरण गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथिले यस्ता शैक्षिक तथा बौद्धिक गतिविधिहरूले विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्नुका साथै अनुशासन, आत्मविश्वास, नेतृत्व विकास र प्रतिस्पर्धात्मक भावना वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले विद्यालयहरूले केवल पाठ्यपुस्तकमा सीमित नभई अतिरिक्त क्रियाकलापमार्फत पनि विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गराउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

सभाअध्यक्ष ललित राईले निजी विद्यालयहरूबीच सहकार्य, समन्वय तथा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने बताउँदै आगामी दिनमा अझ व्यवस्थित रूपमा कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो। साथै कार्यक्रमको सफल व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने युनिक शिशु सदन प्रा.लि. तथा विद्यालयका प्रधानाध्यापक लेखनाथ सुवेदीप्रति विशेष धन्यवाद व्यक्त गर्नुभयो।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण विद्यालय परिवार, शिक्षक–शिक्षिका, विद्यार्थी, अभिभावक तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सबैप्रति आयोजकले आभार व्यक्त गरेका छन्।

Previous Post

बेलकामा १० शय्याको नगर अस्पताल निर्माण सुरु, मेयर कार्कीद्वारा शिलान्यास

Next Post

SEE मा उत्कृष्ट GPA ल्याउने विद्यार्थी सम्मानित

Radio Belaka

Radio Belaka

Related Posts

बेलकामा पहिलोपटक नमुना युवा संसद् अभ्यास कार्यक्रम सम्पन्न
शिक्षा

बेलकामा पहिलोपटक नमुना युवा संसद् अभ्यास कार्यक्रम सम्पन्न

by Radio Belaka
स्वर्गीय दुर्गा कार्कीको स्मृतिमा श्री जनता मावि जहडामा १ लाख २० हजार ३० रुपैयाँको अक्षय कोष स्थापना
शिक्षा

स्वर्गीय दुर्गा कार्कीको स्मृतिमा श्री जनता मावि जहडामा १ लाख २० हजार ३० रुपैयाँको अक्षय कोष स्थापना

by Radio Belaka
SEE मा उत्कृष्ट GPA ल्याउने विद्यार्थी सम्मानित
शिक्षा

SEE मा उत्कृष्ट GPA ल्याउने विद्यार्थी सम्मानित

by Radio Belaka
जनता नमुना माध्यमिक विद्यालय गुरुङचौरीमा सचेतनामूलक अभिमुखिकरण कार्यक्रम सम्पन्न
शिक्षा

जनता नमुना माध्यमिक विद्यालय गुरुङचौरीमा सचेतनामूलक अभिमुखिकरण कार्यक्रम सम्पन्न

by Radio Belaka
जनता नमुना मावि गुरुङचौरीमा सर्पदंश सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन हुने
शिक्षा

जनता नमुना मावि गुरुङचौरीमा सर्पदंश सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन हुने

by Radio Belaka
Next Post
SEE मा उत्कृष्ट GPA ल्याउने विद्यार्थी सम्मानित

SEE मा उत्कृष्ट GPA ल्याउने विद्यार्थी सम्मानित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

रामपुर मिनि महोत्सवमा आज सिम्रन परियार र बिनोद दनुवार आउने

रामपुर मिनि महोत्सवमा आज सिम्रन परियार र बिनोद दनुवार आउने

आज तामाङ समुदायले सोनाम ल्होछार मनाउँदै

आज तामाङ समुदायले सोनाम ल्होछार मनाउँदै

Don't miss it

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन
स्वास्थ्य

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार
खेलकुद

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न
Uncategorized

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान
स्थानीय तह

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत
स्थानीय तह

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly