Wednesday, May 13, 2026
Date
बुध, बैशाख ३०, २०८३
Wed, May 13, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home स्वास्थ्य

बेलकामा १० शय्याको नगर अस्पताल निर्माण सुरु, मेयर कार्कीद्वारा शिलान्यास

Radio Belaka by Radio Belaka
३ घण्टा अगाडि
in स्वास्थ्य
0
बेलकामा १० शय्याको नगर अस्पताल निर्माण सुरु, मेयर कार्कीद्वारा शिलान्यास
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

३० बैशाख, बेलका / उदयपुरको बेलका नगरपालिकामा लामो समयदेखिको प्रयासपछि १० शय्याको बेलका नगर आधारभूत अस्पताल निर्माण कार्य अघि बढेको छ। बेलका नगरपालिका वडा नं. ६ स्थित बुद्धचोकमा बुधबार एक कार्यक्रमका बीच अस्पताल भवनको शिलान्यास गरिएको हो।

नगर प्रमुख अशोक कार्कीले हिन्दु परम्पराअनुसार पूजा-आराधना गरी अस्पताल भवनको शिलान्यास गरेका हुन्। कार्यक्रममा बोल्दै नगर प्रमुख कार्कीले निर्माण सम्झौताको अवधि दुई वर्ष भए पनि एक वर्षभित्रै निर्माण सम्पन्न गरी आगामी वैशाख ३० गते अस्पताल उद्घाटन गरिने र नगरवासीलाई स्वास्थ्य सेवा प्रदान गरिने बताए।

You might also like

बेलकामा महिला स्वास्थ्य स्वयंसेविकासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

बेलका नगर अस्पतालमा स्वास्थ्यकर्मी माथि दुर्व्यवहार

सहयोगी युवा हातहरुद्वारा एक दिने दन्त शिविर सम्पन्न

कार्यक्रममा वडा नं. ३ र ९ का वडाध्यक्षहरू, विभिन्न वडा सदस्यहरू, प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराई लगायत नगरपालिका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

स्थानीयवासीले अस्पताल निर्माणसँगै बेलकावासीले सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउने अपेक्षा गरेका छन्।

Previous Post

बेलका नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

Radio Belaka

Radio Belaka

Related Posts

बेलकामा महिला स्वास्थ्य स्वयंसेविकासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न
स्वास्थ्य

बेलकामा महिला स्वास्थ्य स्वयंसेविकासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

by Radio Belaka
बेलका नगर अस्पतालमा स्वास्थ्यकर्मी माथि दुर्व्यवहार
स्वास्थ्य

बेलका नगर अस्पतालमा स्वास्थ्यकर्मी माथि दुर्व्यवहार

by Radio Belaka
सहयोगी युवा हातहरुद्वारा एक दिने दन्त शिविर सम्पन्न
स्वास्थ्य

सहयोगी युवा हातहरुद्वारा एक दिने दन्त शिविर सम्पन्न

by Radio Belaka
सहयोगी युवा हातहरुको आयोजनामा एक दिने दन्त रोग जाँच शिविर हुने
स्वास्थ्य

सहयोगी युवा हातहरुको आयोजनामा एक दिने दन्त रोग जाँच शिविर हुने

by Radio Belaka
बेलका नगरपालिकाको १५औँ अधिवेशन उद्घाटन
जीवन शैली

बेलका नगरपालिकाको १५औँ अधिवेशन उद्घाटन

by Radio Belaka

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

रामपुर मिनि महोत्सव–२०८२ बेलकामा हुँदै

रामपुर मिनि महोत्सव–२०८२ बेलकामा हुँदै

नगर प्रमुख अशोक कार्कीद्वारा बेलका ८,९,३,४,६,१,र २ को नगरस्तरिय गौरव आयोजनाहरुको अनुगमन

नगर प्रमुख अशोक कार्कीद्वारा बेलका ८,९,३,४,६,१,र २ को नगरस्तरिय गौरव आयोजनाहरुको अनुगमन

Don't miss it

बेलकामा १० शय्याको नगर अस्पताल निर्माण सुरु, मेयर कार्कीद्वारा शिलान्यास
स्वास्थ्य

बेलकामा १० शय्याको नगर अस्पताल निर्माण सुरु, मेयर कार्कीद्वारा शिलान्यास

बेलका नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न
स्थानीय तह

बेलका नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

जनता नमुना माध्यमिक विद्यालय गुरुङचौरीमा सचेतनामूलक अभिमुखिकरण कार्यक्रम सम्पन्न
शिक्षा

जनता नमुना माध्यमिक विद्यालय गुरुङचौरीमा सचेतनामूलक अभिमुखिकरण कार्यक्रम सम्पन्न

जनता नमुना मावि गुरुङचौरीमा सर्पदंश सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन हुने
शिक्षा

जनता नमुना मावि गुरुङचौरीमा सर्पदंश सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन हुने

बेलकाका दुई विद्यालयका – ४ जेहेन्दार विद्यार्थीलाई IFN को पूर्ण छात्रवृत्ति
शिक्षा

बेलकाका दुई विद्यालयका – ४ जेहेन्दार विद्यार्थीलाई IFN को पूर्ण छात्रवृत्ति

बेलका नगरपालिकाद्वारा भूमिहीन तथा अव्यवस्थित बसोबासी समस्या समाधानका लागी गम्भिर बन्दै
समाचार

बेलका नगरपालिकाद्वारा भूमिहीन तथा अव्यवस्थित बसोबासी समस्या समाधानका लागी गम्भिर बन्दै

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly