Wednesday, May 6, 2026
Date
बुध, बैशाख २३, २०८३
Wed, May 6, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home स्वास्थ्य

बेलका नगर अस्पतालमा स्वास्थ्यकर्मी माथि दुर्व्यवहार

Radio Belaka by Radio Belaka
९ महिना अगाडि
in स्वास्थ्य
0
बेलका नगर अस्पतालमा स्वास्थ्यकर्मी माथि दुर्व्यवहार
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

भदौ १, बेलका / बेलका नगर अस्पताल रामपुरको आकस्मिक कक्ष (Emergency Department) मा कार्यरत स्वास्थ्य सहायक शिव शंकर साहसहित अन्य स्वास्थ्यकर्मीलाई बिरामी पक्षले दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको छ।

साउन ३१ गते राति करिब ८:४५ बजे बेलका नगरपालिका ९ निवासी ६० वर्षीया महिला कुमारी राई जलेर घाइते भएपछि उपचारका लागि अस्पताल ल्याइएका थिए। तत्कालै प्राथमिक उपचार (First aid) र आवश्यक औषधोपचार दिइएको भए पनि थप उपचारका क्रममा स्वास्थ्यकर्मी साहले पूर्ण रूपले आफ्नो कर्तव्य निर्वाह गरिरहेकामा बिरामी पक्षले असहयोगी व्यवहार गर्दै दुर्व्यवहार गरेको अस्पतालले जनाएको छ।

You might also like

बेलकामा महिला स्वास्थ्य स्वयंसेविकासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

सहयोगी युवा हातहरुद्वारा एक दिने दन्त शिविर सम्पन्न

सहयोगी युवा हातहरुको आयोजनामा एक दिने दन्त रोग जाँच शिविर हुने

बिरामीलाई थप उपचारको लागि अर्को कक्षमा लैजाने क्रममा स्वास्थ्यकर्मीलाई अपमानजनक शब्द प्रयोग गर्दै हातपात गर्ने प्रयाससमेत भएको अस्पतालले जानकारी दिएको छ। यस्तै घटनाले स्वास्थ्य संस्था, स्वास्थ्यकर्मीको सुरक्षा र मनोबलमा नकारात्मक असर पुर्‍याएको भन्दै अस्पताल परिवारले गम्भीर चासो व्यक्त गरेको छ।

अस्पताल प्रशासनले यस्ता घटना दोहोरिन नदिन आवश्यक कानुनी कारबाही र स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ। साथै, भविष्यमा कुनै पनि दुर्व्यवहार वा आक्रमण स्वीकार्य नहुने स्पष्ट चेतावनीसमेत दिएको छ।

Previous Post

समावेशी पार्कमा एमालेको सरसफाइ तथा गोडमेल कार्यक्रम सम्पन्न

Next Post

ब्रदरहुड क्लबद्वारा दोस्रो बेलका गोल्ड कपको आय-व्यय सार्वजनिक

Radio Belaka

Radio Belaka

Related Posts

बेलकामा महिला स्वास्थ्य स्वयंसेविकासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न
स्वास्थ्य

बेलकामा महिला स्वास्थ्य स्वयंसेविकासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

by Radio Belaka
सहयोगी युवा हातहरुद्वारा एक दिने दन्त शिविर सम्पन्न
स्वास्थ्य

सहयोगी युवा हातहरुद्वारा एक दिने दन्त शिविर सम्पन्न

by Radio Belaka
सहयोगी युवा हातहरुको आयोजनामा एक दिने दन्त रोग जाँच शिविर हुने
स्वास्थ्य

सहयोगी युवा हातहरुको आयोजनामा एक दिने दन्त रोग जाँच शिविर हुने

by Radio Belaka
बेलका नगरपालिकाको १५औँ अधिवेशन उद्घाटन
जीवन शैली

बेलका नगरपालिकाको १५औँ अधिवेशन उद्घाटन

by Radio Belaka
बेलकामा १५४ जनाले गरे रक्तदान।
सहकारी

बेलकामा १५४ जनाले गरे रक्तदान।

by Radio Belaka
Next Post
ब्रदरहुड क्लबद्वारा दोस्रो बेलका गोल्ड कपको आय-व्यय सार्वजनिक

ब्रदरहुड क्लबद्वारा दोस्रो बेलका गोल्ड कपको आय-व्यय सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

“बेलकामा महिला स्वास्थ्य स्वयंसेविकालाई नसर्ने रोग र मानसिक स्वास्थ्य सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न”

“बेलकामा महिला स्वास्थ्य स्वयंसेविकालाई नसर्ने रोग र मानसिक स्वास्थ्य सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न”

झापामा परीक्षा दिएर फर्कदै गरेकी छात्रा माथी गोली प्रहार

झापामा परीक्षा दिएर फर्कदै गरेकी छात्रा माथी गोली प्रहार

Don't miss it

पुरन्दह विद्यालयको ढलान चर्किएपछि पुनः निर्माण सुरु
समाचार

पुरन्दह विद्यालयको ढलान चर्किएपछि पुनः निर्माण सुरु

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन
Uncategorized

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन

जिल्ला स्तरीय प्रथम मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३ सम्पन्न
खेलकुद

जिल्ला स्तरीय प्रथम मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३ सम्पन्न

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु
मनोरञ्जन

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु

नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै
खेलकुद

नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै

देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु
खेलकुद

देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly