Sunday, June 21, 2026
Date
शनि, असार ६, २०८३
Sat, June 20, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home राजनीति

समावेशी पार्कमा एमालेको सरसफाइ तथा गोडमेल कार्यक्रम सम्पन्न

Radio Belaka by Radio Belaka
१० महिना अगाडि
in राजनीति
0
समावेशी पार्कमा एमालेको सरसफाइ तथा गोडमेल कार्यक्रम सम्पन्न
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

अजम्बर पुलामी –

साउन ३०,बेलका / नेकपा एमाले बेलका नगर कमिटीको आयोजनामा आज बिहान बेलका नगरपालिका ६ स्थित समावेशी पार्कमा झाडी सफाइ तथा गोडमेल कार्यक्रम सम्पन्न भएको छ। गत वर्ष श्रावण ३० गते रोपिएका बिरुवाहरूलाई सिहारेको उक्त कार्यक्रममा प्रदेश, जिल्ला, नगर र वडा तहका नेता तथा कार्यकर्ताहरूको उपस्थिति थियो।

You might also like

राष्ट्रिय सभामा नेपाली कांग्रेस पहिलो ठुलो दल

बेलकामा नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा सम्पन्न

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको बेलका नगर समिति गठन

कार्यक्रममा बेलका नगरपालिकाकी उप प्रमुख जिरा राईले पार्कमा खानेपानी र विद्युत सुविधा उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो।

वडा नम्बर ६ का अध्यक्ष बसन्त कुमार मगरले समावेशी पार्क क्षेत्रलाई पर्यटन सम्भावना बोकेको स्थान भन्दै सबै पक्षलाई सहयोगका लागि आग्रह गर्नुभयो।

त्यसैगरी, नेकपा एमाले बेलका नगर कमिटीका अध्यक्ष हिराजङ राईले आगामी दिनमा पनि बिरुवाको संरक्षण र गोडमेल कार्य निरन्तर जारी रहने प्रतिबद्धता जनाउनुभयो।

Previous Post

बेलकामा ‘परेवा पुस्तकालय’को समुद्घाटन

Next Post

बेलका नगर अस्पतालमा स्वास्थ्यकर्मी माथि दुर्व्यवहार

Radio Belaka

Radio Belaka

Related Posts

राष्ट्रिय सभामा नेपाली कांग्रेस पहिलो ठुलो दल
राजनीति

राष्ट्रिय सभामा नेपाली कांग्रेस पहिलो ठुलो दल

by Radio Belaka
बेलकामा नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा सम्पन्न
राजनीति

बेलकामा नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा सम्पन्न

by Radio Belaka
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको बेलका नगर समिति गठन
राजनीति

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको बेलका नगर समिति गठन

by Radio Belaka
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको बेलका-७ मा संगठन विस्तार
राजनीति

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको बेलका-७ मा संगठन विस्तार

by Radio Belaka
बेलका – ८ मा श्रम संस्कृति पार्टीको वडा कमिटी गठन
राजनीति

बेलका – ८ मा श्रम संस्कृति पार्टीको वडा कमिटी गठन

by Radio Belaka
Next Post
बेलका नगर अस्पतालमा स्वास्थ्यकर्मी माथि दुर्व्यवहार

बेलका नगर अस्पतालमा स्वास्थ्यकर्मी माथि दुर्व्यवहार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

  • Prathana 6:00 AM - 7:00 AM
  • Yoga 7:00 AM - 8:00 AM
  • Samachar 8:00 AM - 9:00 AM

Recommended

This Easy Cardio Swap Will Help You Train for A Half Marathon

These Delicious Balinese Street Foods You Need To Try Right Now

Don't miss it

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत
स्थानीय तह

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल
स्थानीय तह

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई
खेलकुद

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु
खेलकुद

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन
मनोरञ्जन

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly