Wednesday, September 3, 2025
Date
बुध, भदौ १८, २०८२
Wed, September 3, 2025
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home शिक्षा

बेलकामा ‘परेवा पुस्तकालय’को समुद्घाटन

Radio Belaka by Radio Belaka
३ हप्ता अगाडि
in शिक्षा
0
बेलकामा ‘परेवा पुस्तकालय’को समुद्घाटन
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

अजम्बर पुलामी –

२४ साउन, बेलका / अध्ययन संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यसहित बेलका नगरपालिका २, भागलपुरको बाण्डाडा चौकमा स्थानीय युवाहरूको पहल र बेलका पोस्टको नेतृत्वमा निर्मित ‘परेवा पुस्तकालय’ शनिवार एक कार्यक्रमका बीच समुद्घाटन गरिएको छ।

You might also like

वर पिपल माबिका कक्षा १२ का विद्यार्थीले गरे कक्षा ११ का नयाँ विद्यार्थीलाई स्वागत तथा तिज मिलन कार्यक्रम

नेकपा एमाले बेलका -४ वडा कमिटीद्वारा एसईईमा उत्कृष्ट विद्यार्थीहरू सम्मानित

विद्यालयलाई अक्षयकोष रकम हस्तान्तरण – Belakanetwork.Com

पुस्तकालय निर्माणका लागि देश-विदेशमा रहेका दाजुभाइ तथा दिदीबहिनीहरूबाट आर्थिक सहयोग संकलन गरिएको थियो। साथै, २०८१ सालको तिहारमा आयोजित कन्सर्टबाट उठेको रकम समेत प्रयोग गरिएको निर्माण समितिले जानकारी दिएको छ। यसमार्फत कुल रू. ६६ हजार ९४८ संकलन भएको हो।

समुद्घाटन समारोहमा प्रमुख अतिथि नगरप्रमुख अशोक कार्की, विशेष अतिथि उपप्रमुख जिरा राई, वडा नं. २ का अध्यक्ष प्रेम बहादुर दाहाल, वडा नं. ३ का अध्यक्ष टंक प्रसाद आचार्य लगायत स्थानीय जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, समाजसेवी तथा सर्वसाधारणको सहभागिता रहेको थियो।

कार्यक्रममा नगरप्रमुख कार्कीले पुस्तकालयलाई ज्ञान, चेतना र सामाजिक विकासको आधारभूत स्तम्भका रूपमा उल्लेख गर्दै, यसले युवापुस्तामा अध्ययन संस्कृतिको विकासमा ठुलो योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। निर्माण समितिका अनुसार भविष्यमा छुट्टै भवन निर्माणसहित प्रविधिमैत्री डिजिटल पुस्तकालयको योजना समेत अघि बढाइनेछ।

Previous Post

उदयपुरको बेलकामा लाखे जात्रा सुरु

Next Post

समावेशी पार्कमा एमालेको सरसफाइ तथा गोडमेल कार्यक्रम सम्पन्न

Radio Belaka

Radio Belaka

Related Posts

वर पिपल माबिका कक्षा १२ का विद्यार्थीले गरे कक्षा ११ का नयाँ विद्यार्थीलाई स्वागत तथा तिज मिलन कार्यक्रम
शिक्षा

वर पिपल माबिका कक्षा १२ का विद्यार्थीले गरे कक्षा ११ का नयाँ विद्यार्थीलाई स्वागत तथा तिज मिलन कार्यक्रम

by Radio Belaka
नेकपा एमाले बेलका -४ वडा कमिटीद्वारा एसईईमा उत्कृष्ट विद्यार्थीहरू सम्मानित
शिक्षा

नेकपा एमाले बेलका -४ वडा कमिटीद्वारा एसईईमा उत्कृष्ट विद्यार्थीहरू सम्मानित

by Radio Belaka
विद्यालयलाई अक्षयकोष रकम हस्तान्तरण – Belakanetwork.Com
शिक्षा

विद्यालयलाई अक्षयकोष रकम हस्तान्तरण – Belakanetwork.Com

by Radio Belaka
श्री जनता नमुना माविमा ‘गरिब जेहेन्दार विद्यार्थी छात्रवृत्ति कोष’ स्थापनार्थ भक्तबहादुर बिष्टद्वारा रु. १,०१,१११ सहयोग
शिक्षा

श्री जनता नमुना माविमा ‘गरिब जेहेन्दार विद्यार्थी छात्रवृत्ति कोष’ स्थापनार्थ भक्तबहादुर बिष्टद्वारा रु. १,०१,१११ सहयोग

by Radio Belaka
बेलकामा विद्यार्थी तथा अभिभावक अभिमुखिकरण कार्यक्रम सम्पन्न
शिक्षा

बेलकामा विद्यार्थी तथा अभिभावक अभिमुखिकरण कार्यक्रम सम्पन्न

by Radio Belaka
Next Post
समावेशी पार्कमा एमालेको सरसफाइ तथा गोडमेल कार्यक्रम सम्पन्न

समावेशी पार्कमा एमालेको सरसफाइ तथा गोडमेल कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

सौर्य जहाज दुर्घटनामा १८ जनाको मृत्यु, १ जनाको उपचार हुँदै।

सौर्य जहाज दुर्घटनामा १८ जनाको मृत्यु, १ जनाको उपचार हुँदै।

प्रभात स्मृति जागरण समाजको १३औं वार्षिक उत्सव तथा सामुदायिक भवनको उद्घाटन

Don't miss it

जनता नमुना माध्यमिक विद्यालय, गुरुङचौरी द्वारा भलिबल प्रशिक्षक नियुक्त
खेलकुद

जनता नमुना माध्यमिक विद्यालय, गुरुङचौरी द्वारा भलिबल प्रशिक्षक नियुक्त

कतारमा किरात राई यायोक्खाको २२औँ स्थापना दिवस भव्य रूपमा सम्पन्न
मनोरञ्जन

कतारमा किरात राई यायोक्खाको २२औँ स्थापना दिवस भव्य रूपमा सम्पन्न

तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक
Uncategorized

तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक

बेलका नगर अस्पताल परिसरमा गणेश मन्दिरको उद्घाटन
जीवन शैली

बेलका नगर अस्पताल परिसरमा गणेश मन्दिरको उद्घाटन

बेलकामा तीज विशेष नृत्य प्रतियोगिता भव्य रूपमा सम्पन्न
मनोरञ्जन

बेलकामा तीज विशेष नृत्य प्रतियोगिता भव्य रूपमा सम्पन्न

वर पिपल माबिका कक्षा १२ का विद्यार्थीले गरे कक्षा ११ का नयाँ विद्यार्थीलाई स्वागत तथा तिज मिलन कार्यक्रम
शिक्षा

वर पिपल माबिका कक्षा १२ का विद्यार्थीले गरे कक्षा ११ का नयाँ विद्यार्थीलाई स्वागत तथा तिज मिलन कार्यक्रम

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly