Sunday, March 22, 2026
Date
शनि, चैत्र ७, २०८२
Sat, March 21, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home मनोरञ्जन

उदयपुरको बेलकामा लाखे जात्रा सुरु

Radio Belaka by Radio Belaka
७ महिना अगाडि
in मनोरञ्जन
0
उदयपुरको बेलकामा लाखे जात्रा सुरु
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

साउन २४, बेलका । उदयपुरको बेलका नगरपालिका–६, किरात चौकस्थित निर्माणाधीन भिमसेनथानमा आज एक औपचारिक कार्यक्रमकाबीच क्वाँटी पूर्णिमाको अवसरमा लाखे जात्राको सुरुवात भएको छ।

“जातीय संस्कार हाम्रो सान, नेवा संस्कृति हाम्रो पहिचान” भन्ने मूल नारा सहित बेलका–३ नेवारटोल, उदयपुरद्वारा सञ्चालित यस कार्यक्रमको अध्यक्षता सुस्मा श्रेष्ठले गर्नुभयो। कार्यक्रममा प्रमुख अतिथि बेलका नगर प्रमुख अशोक कार्की, विशिष्ट अतिथि नगर उप–प्रमुख जिरा राई, नेवाद्वय दबुका कोशी प्रदेश सदस्य श्याम श्रेष्ठ, वडा नं ३ का वडाध्यक्ष टंक प्रसाद आचार्य, समाजसेवी महेन्द्र राई, जनजाति महासंघका पूर्व अध्यक्ष ललित राई लगायतको उपस्थिति रहेको थियो।

You might also like

बेलकामा किराँती नयाँ वर्ष यलेदोङ्ग ५०८६ मनाइयो

रामपुर मिनि महोत्सवमा शनिबार नायक पल शाहको विशेष प्रस्तुति

बेलका–१ आम्बासीमा ‘प्रथम आम्बासी मिनी महोत्सव–२०८२’ उदघाटन

कार्यक्रममा शुभकामना राख्दै प्रमुख अतिथि अशोक कार्कीले यस्ता पर्वले एकता, संस्कृति तथा संस्कार जोगिने विश्वास व्यक्त गर्नुभयो। त्यसै गरी विशिष्ट अतिथि उप–प्रमुख जिरा राईले सम्पूर्ण आदिवासी जनजातिहरूले आफ्नो संस्कृति,भाषा र पहिचान संरक्षणका लागि अझ बढी जागरुक हुनुपर्नेमा जोड दिनुभयो।

यस अवसरमा आफ्नै जातीय भेषभूषामा नेवा समुदायसँगै गैर–नेवाहरूको समेत बाक्लो सहभागिता रहेको थियो भने लाखे नाचको विशेष प्रदर्शनसमेत गरिएको थियोे ।

Previous Post

रामपुरबाट सुरु उदयपुर आइडल सिजन-२, पहिलो अडिसनमै ५ जना छनोट

Next Post

बेलकामा ‘परेवा पुस्तकालय’को समुद्घाटन

Radio Belaka

Radio Belaka

Related Posts

बेलकामा किराँती नयाँ वर्ष यलेदोङ्ग ५०८६ मनाइयो
मनोरञ्जन

बेलकामा किराँती नयाँ वर्ष यलेदोङ्ग ५०८६ मनाइयो

by Radio Belaka
रामपुर मिनि महोत्सवमा शनिबार नायक पल शाहको विशेष प्रस्तुति
मनोरञ्जन

रामपुर मिनि महोत्सवमा शनिबार नायक पल शाहको विशेष प्रस्तुति

by Radio Belaka
बेलका–१ आम्बासीमा ‘प्रथम आम्बासी मिनी महोत्सव–२०८२’ उदघाटन
मनोरञ्जन

बेलका–१ आम्बासीमा ‘प्रथम आम्बासी मिनी महोत्सव–२०८२’ उदघाटन

by Radio Belaka
बेलका–१ आम्बासीमा ‘प्रथम आम्बासी मिनी महोत्सव–२०८२’ हुने
मनोरञ्जन

बेलका–१ आम्बासीमा ‘प्रथम आम्बासी मिनी महोत्सव–२०८२’ हुने

by Radio Belaka
रामपुर मिनि महोत्सवमा आज अस्मिता अधिकारी र महेश काफ्ले आउने
मनोरञ्जन

रामपुर मिनि महोत्सवमा आज अस्मिता अधिकारी र महेश काफ्ले आउने

by Radio Belaka
Next Post
बेलकामा ‘परेवा पुस्तकालय’को समुद्घाटन

बेलकामा ‘परेवा पुस्तकालय’को समुद्घाटन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

  • Prathana 6:00 AM - 7:00 AM
  • Yoga 7:00 AM - 8:00 AM
  • Samachar 8:00 AM - 9:00 AM

Recommended

बेलका नगरपालिकामा लैंङ्गिक हिंसा प्रभावित ११ जनालाई जिविकोपार्जनको लागि रकम हस्तान्तरण।

बेलका नगरपालिकामा लैंङ्गिक हिंसा प्रभावित ११ जनालाई जिविकोपार्जनको लागि रकम हस्तान्तरण।

चैत्र २८ गते दिपक लिम्बु र प्रबिशा बेलका आउदै

चैत्र २८ गते दिपक लिम्बु र प्रबिशा बेलका आउदै

Don't miss it

बेलकामा गुडीरहेको स्कुल बसबाट खस्दा ९ वर्षीय बालकको मृत्यु
समाचार

बेलकामा गुडीरहेको स्कुल बसबाट खस्दा ९ वर्षीय बालकको मृत्यु

इनिसा बि.क. हत्या प्रकरणमा न्यायको माग राख्दै बेलकामा पनि ज्ञापनपत्र
समाचार

इनिसा बि.क. हत्या प्रकरणमा न्यायको माग राख्दै बेलकामा पनि ज्ञापनपत्र

पाँचौ मेयर कप फाइनलपूर्व बेलका भेट्रान र मधेली भेट्रानबीच मैत्रीपूर्ण खेल सम्पन्न
खेलकुद

पाँचौ मेयर कप फाइनलपूर्व बेलका भेट्रान र मधेली भेट्रानबीच मैत्रीपूर्ण खेल सम्पन्न

बेलकामा पाँचौ मेयर कप वडा नम्बर ३ फाइनलमा, वडा नम्बर ९ सँग उपाधि भिडन्त
खेलकुद

बेलकामा पाँचौ मेयर कप वडा नम्बर ३ फाइनलमा, वडा नम्बर ९ सँग उपाधि भिडन्त

पाँचौँ मेयर कप फुटबल प्रतियोगिता २०८२ पहिलो सेमीफाइनलमा वडा नम्बर ९ फाइनलमा
खेलकुद

पाँचौँ मेयर कप फुटबल प्रतियोगिता २०८२ पहिलो सेमीफाइनलमा वडा नम्बर ९ फाइनलमा

बेलकामा पाँचौ मेयर कप वडा नं. २ सेमिफाइनलमा, वडा नं. ४ (४-०)ले पराजित
खेलकुद

बेलकामा पाँचौ मेयर कप वडा नं. २ सेमिफाइनलमा, वडा नं. ४ (४-०)ले पराजित

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly