Wednesday, July 22, 2026
Date
मङ्ल, साउन ५, २०८३
Tue, July 21, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home मनोरञ्जन

रौतापोखरीमा ‘प्रथम रौतामाई-त्रियुगा पर्यटन महोत्सव’ भोलिदेखि

Radio Belaka by Radio Belaka
३ महिना अगाडि
in मनोरञ्जन
0
रौतापोखरीमा ‘प्रथम रौतामाई-त्रियुगा पर्यटन महोत्सव’ भोलिदेखि
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

२८ चैत, बेलका / उदयपुर जिल्लाको रौतापोखरी क्षेत्रमा ‘प्रथम रौतामाई-त्रियुगा पर्यटन महोत्सव’ भोलिदेखि सुरु हुने भएको छ । ‘कला, संस्कार र संस्कृतिको उत्थान तथा पर्यटन प्रवर्द्धन’ भन्ने आदर्श वाक्यसहित आयोजना गरिएको महोत्सव चैत २९ देखि वैशाख ३ गतेसम्म सञ्चालन हुने आयोजक समितिले जनाएको छ ।

रौतामाई गाउँपालिका-६ मा अवस्थित रौतापोखरी प्राकृतिक, धार्मिक तथा ऐतिहासिक महत्व बोकेको क्षेत्रका रूपमा परिचित छ । समुद्री सतहबाट करिब ५ हजार ५ सय फिट उचाइमा रहेको यस स्थान वरिपरि हरियाली जंगल, जैविक विविधता, वन्यजन्तु, चराचुरुङ्गी तथा जडीबुटीले भरिपूर्ण वातावरण पाइन्छ ।

You might also like

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन

बेलकामा नगरस्तरीय साकेला कार्यक्रम भव्य रूपमा सम्पन्न

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु

शान्त वातावरण, खुला आकाश र हिमशृङ्खलाको दृश्यले रौतापोखरीलाई अझ आकर्षक बनाएको छ । मौसम सफा भएका दिनमा सगरमाथा लगायत पूर्वी नेपालका विभिन्न हिमालहरू अवलोकन गर्न सकिने विशेषता यस क्षेत्रको प्रमुख आकर्षण हो ।

स्थानीय जनविश्वास र किंवदन्तीका कारण रौतापोखरी धार्मिक दृष्टिले पनि महत्वपूर्ण मानिन्छ । मगर भाषाबाट आएको ‘रौताहा’ शब्दसँग जोडिएको नामकरणले यसको मौलिक पहिचान झल्काउँछ । प्राचीन कथन अनुसार भेडा चराउने क्रममा यहाँ आइपुगेका व्यक्तिसँग सम्बन्धित घटनाहरू तथा भाकलका प्रसङ्गहरूले यस क्षेत्रप्रतिको आस्था अझ बलियो बनाएको छ ।

पोखरीको उत्तर-पश्चिमतर्फ अवस्थित रौतामाई मन्दिर ले यस क्षेत्रलाई प्रमुख तीर्थस्थलका रूपमा चिनाएको छ । प्रत्येक वर्ष वैशाख १ गते लाग्ने मेला स्थानीयसँगै टाढा-टाढाबाट आउने श्रद्धालु तथा पर्यटकहरूको भेटघाटको केन्द्र बन्दै आएको छ । यस वर्ष सोही मेलालाई विशेष बनाउन महोत्सवकै रूपमा आयोजना गरिएको आयोजक समितिले जानकारी दिएका छन् ।

Previous Post

बोप्ताङमा कोशी प्रदेश स्तरीय प्याराग्लाइडिङ प्रतियोगिता सम्पन्न

Next Post

देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु

Radio Belaka

Radio Belaka

Related Posts

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन
मनोरञ्जन

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन

by Radio Belaka
बेलकामा नगरस्तरीय साकेला कार्यक्रम भव्य रूपमा सम्पन्न
मनोरञ्जन

बेलकामा नगरस्तरीय साकेला कार्यक्रम भव्य रूपमा सम्पन्न

by Radio Belaka
प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु
मनोरञ्जन

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु

by Radio Belaka
बोप्ताङमा कोशी प्रदेश स्तरीय प्याराग्लाइडिङ प्रतियोगिता सम्पन्न
मनोरञ्जन

बोप्ताङमा कोशी प्रदेश स्तरीय प्याराग्लाइडिङ प्रतियोगिता सम्पन्न

by Radio Belaka
बेलकामा प्रथम प्राकृति, सांस्कृतिक तथा साहसिक महोत्सव २०८३ आयोजना हुने
मनोरञ्जन

बेलकामा प्रथम प्राकृति, सांस्कृतिक तथा साहसिक महोत्सव २०८३ आयोजना हुने

by Radio Belaka
Next Post
देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु

देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

बेलकामा एच.पि.भी. खोप अभियान अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

बेलकामा एच.पि.भी. खोप अभियान अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

बेलका २ मा वेपत्ता तिखे तामाङ मृत अवस्थामा फेला

बेलका २ मा वेपत्ता तिखे तामाङ मृत अवस्थामा फेला

Don't miss it

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन
स्वास्थ्य

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार
खेलकुद

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न
Uncategorized

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान
स्थानीय तह

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत
स्थानीय तह

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly