Sunday, June 21, 2026
Date
शनि, असार ६, २०८३
Sat, June 20, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home स्वास्थ्य

बेलकामा लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्न।

Radio Belaka by Radio Belaka
३ वर्ष अगाडि
in स्वास्थ्य
0
बेलकामा लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्न।
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

बेलका, १२ असार।

लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा जनचेतनामूलक कार्यक्रम बेलका नगरपालिका रामपुरमा सम्पन्न भएको छ। “लागु औषध दुरुपयोग विरुद्धको एक्यवद्धता ! ब्यक्ति, समाज र राष्ट्रको प्रतिबद्धता !” भन्ने मुख्य नाराका साथ इलाका प्रहरी कार्यलय रामपुरको आयोजना तथा बेलका नगरपालिका र अन्य संघ संस्थाहरुको समन्वयमा आज जुन २६ का दिन सम्पन्न भएको हो।

You might also like

कर्मचारी सम्मानसँगै भावुक बिदाइ, रामपुर फ्रेस मिटद्वारा मेरि राई सम्मानित

बेलकामा १० शय्याको नगर अस्पताल निर्माण सुरु, मेयर कार्कीद्वारा शिलान्यास

बेलकामा महिला स्वास्थ्य स्वयंसेविकासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

इलाका प्रहरी कार्यलय रामपुर का प्रमुख प्रहरी निरीक्षक सुभाष खनालको अध्यक्षता साथै प्रमुख अतिथि बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्की, बिशेष अतिथि प्रमुख प्रशासकीय अधिकृत रमेश गौतम, सशस्त्र प्रहरी बल डुड्खोलाका प्रमुख प्रहरी निरीक्षक कमल बहादुर अधिकारी, अतिथिहरुमा बेलका ३ का वडा अध्यक्ष टंक आचार्य, ५ का वडा अध्यक्ष दिपकराज रेग्मी, कार्यपालिकाका सदस्यहरु, जनप्रतिनिधिहरु, नेकपा एमाले बेलका नगर कमिटी अध्यक्ष गणेश बस्नेत, जनता समाजवादी पार्टी नेपालका नगर कमिटी अध्यक्ष सुरेन्द्र खालिङ, अन्य राजनीति दल, भुपु प्रहरी कर्मचारी, सहयोगी बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक कर्मचारीहरु, कोशी जनता मा.बि., बरपिपल मा. बि. कमलाबारी, रामपुर पब्लिक एकेडेमीका शिक्षक र विद्यार्थीहरु लगायत करिब २०० जना भन्दा बढीको सहभागी कार्यक्रम सम्पन्न भएको हो।

लागु औषध दुरुपयोग तथा ओसारपसार सम्बन्धि जनचेतनामूलक कार्यक्रममा बेलका नगरपालिकाको पुरानो सभा हलबाट र्याली सुरु गरि रामपुर बजार परिक्रमा समेत गर्नु भएको थियो। उक्त र्यालिमा “हाम्रो चाहाना: लागु औषध रहित, स्वस्थ्य र सुखी जीवनको कामना”, “लागु पदार्थ सेवन नगरौं, सभ्य समाजको निर्माण गरौँ”, “लागु औषध त्यागौ, स्वस्थ्य र सुखी जीवनतर्फ लागौं”, “लागु पदार्थको सेवा: गयो अमुल्य जीवन” आदि नारा रहेको थियो।

फोटो फिचर

Previous Post

अविरल पानी संगै चट्याङले बेलका ५ मा आगलागी भइ २६ लाख भन्दा बढी क्षति

Next Post

बेलका नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको सुनाई/श्रवण क्षमता अडियो टेस्ट सम्बन्धि शिविर संचालन हुँदै।

Radio Belaka

Radio Belaka

Related Posts

कर्मचारी सम्मानसँगै भावुक बिदाइ, रामपुर फ्रेस मिटद्वारा मेरि राई सम्मानित
स्वास्थ्य

कर्मचारी सम्मानसँगै भावुक बिदाइ, रामपुर फ्रेस मिटद्वारा मेरि राई सम्मानित

by Radio Belaka
बेलकामा १० शय्याको नगर अस्पताल निर्माण सुरु, मेयर कार्कीद्वारा शिलान्यास
स्वास्थ्य

बेलकामा १० शय्याको नगर अस्पताल निर्माण सुरु, मेयर कार्कीद्वारा शिलान्यास

by Radio Belaka
बेलकामा महिला स्वास्थ्य स्वयंसेविकासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न
स्वास्थ्य

बेलकामा महिला स्वास्थ्य स्वयंसेविकासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

by Radio Belaka
बेलका नगर अस्पतालमा स्वास्थ्यकर्मी माथि दुर्व्यवहार
स्वास्थ्य

बेलका नगर अस्पतालमा स्वास्थ्यकर्मी माथि दुर्व्यवहार

by Radio Belaka
सहयोगी युवा हातहरुद्वारा एक दिने दन्त शिविर सम्पन्न
स्वास्थ्य

सहयोगी युवा हातहरुद्वारा एक दिने दन्त शिविर सम्पन्न

by Radio Belaka
Next Post
बेलका नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको सुनाई/श्रवण क्षमता अडियो टेस्ट सम्बन्धि शिविर संचालन हुँदै।

बेलका नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको सुनाई/श्रवण क्षमता अडियो टेस्ट सम्बन्धि शिविर संचालन हुँदै।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

  • Prathana 6:00 AM - 7:00 AM
  • Yoga 7:00 AM - 8:00 AM
  • Samachar 8:00 AM - 9:00 AM

Recommended

कोशी पुलबाट हाम फालेर एक पुरुष बेपत्ता, खोजी कार्य जारी।

कोशी पुलबाट हाम फालेर एक पुरुष बेपत्ता, खोजी कार्य जारी।

फागुन २४ गतेबाट बुद्ध गोल्ड कप सुरु हुने।

फागुन २४ गतेबाट बुद्ध गोल्ड कप सुरु हुने।

Don't miss it

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत
स्थानीय तह

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल
स्थानीय तह

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई
खेलकुद

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु
खेलकुद

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन
मनोरञ्जन

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly