Wednesday, July 22, 2026
Date
बुध, साउन ६, २०८३
Wed, July 22, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home खेलकुद

देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु

Radio Belaka by Radio Belaka
३ महिना अगाडि
in खेलकुद
0
देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

अजम्बर पुलामी-

२८ चैत, बेलका / उदयपुरको बेलका नगरपालिका-६ देउरालीमा “हाम्रो प्रतिबद्धता समृद्धका लागि युवा एकता” भन्ने मूल नारासहित दोस्रो देउराली कप खुल्ला वडा स्तरीय तथा स्कुल स्तरीय भलिबल प्रतियोगिता २०८२ आजदेखि सुरु भएको छ।

You might also like

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

देउराली समाजको आयोजनामा तथा बेलका नगरपालिका र नगर युवा तथा खेलकुद विकास समितिको समन्वयमा देउराली भलिबल खेलमैदानमा प्रतियोगिता सञ्चालन गरिएको हो। प्रतियोगिताको बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीले ब्यानर पढेर उद्घाटन गर्नुभयो।

उद्घाटन कार्यक्रममा नगर उपप्रमुख जीरा राई, वडा नम्बर ६का वडा सदस्यहरू नारायण राई र विभा राई, नगर युवा तथा खेलकुद विकास समितिका अध्यक्ष गोपिलाल राई, बेलका रिभर बिच रिसोर्टका संचालक रमन भट्टराई, पत्रकार, समाजसेवी बुद्धिजीवी लगायत खेलप्रेमिहरुको उपस्थित रहेको थियो।

कार्यक्रम देउराली समाजका अध्यक्ष नरेश राईको अध्यक्षता तथा सुस्मिता राईको स्वागत मन्तव्यसँगै सम्पन्न भएको उद्घाटन सत्रपछि खेलहरू सुरु भएका छन्।

चैत ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ। प्रतियोगितामा प्रथम हुने टिमलाई २५ हजार ५ सय ५५ रुपैयाँ, द्वितीय हुने टिमलाई १५ हजार ५ सय ५५ रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। साथै फाइनलिस्टमा पुग्ने दुवै टिमलाई ५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिनेछ। उत्कृष्ट स्पाइकर, लिबेरो, सेटर तथा ‘टुर्नामेन्टको उत्कृष्ट खेलाडी’ लाई पनि विशेष पुरस्कार प्रदान गरिनेछ।

उद्घाटन खेलमा श्री जनता नमुना माध्यमिक विद्यालय गुरुङचौरी र भोजपुरको रामप्रसाद राई गाउँपालिका-बासिखोराबीच प्रतिस्पर्धा भएको थियो। खेलमा रामप्रसाद राई गाउँपालिका बासिखोराले उत्कृष्ट प्रदर्शन गर्दै सोझो सेटमा जित हात पारेको छ।

त्यसैगरी आयोजक “A” र बन कर्मचारी लालबजारबीचको खेलमा बन कर्मचारी लालबजारको टोली अनुपस्थित भएपछि आयोजक टोली स्वतः अर्को चरणमा प्रवेश गरेको छ।

Previous Post

रौतापोखरीमा ‘प्रथम रौतामाई-त्रियुगा पर्यटन महोत्सव’ भोलिदेखि

Next Post

नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै

Radio Belaka

Radio Belaka

Related Posts

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार
खेलकुद

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

by Radio Belaka
बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

by Radio Belaka
प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई
खेलकुद

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

by Radio Belaka
प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु
खेलकुद

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

by Radio Belaka
प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सम्पन्न
खेलकुद

प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सम्पन्न

by Radio Belaka
Next Post
नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै

नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

बेलकामा प्रशिक्षण कार्यक्रम सम्पन्न।

बेलकामा प्रशिक्षण कार्यक्रम सम्पन्न।

बेलका ६ बाक्सिखोप एकान्त टोल बिकास संस्थालाई ३२ सय मिटर पाइप हस्तान्तरण।

बेलका ६ बाक्सिखोप एकान्त टोल बिकास संस्थालाई ३२ सय मिटर पाइप हस्तान्तरण।

Don't miss it

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन
स्वास्थ्य

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार
खेलकुद

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न
Uncategorized

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान
स्थानीय तह

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत
स्थानीय तह

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly