Wednesday, August 5, 2026
Date
मङ्ल, साउन १९, २०८३
Tue, August 4, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home Uncategorized

बेलका नगरपालिकामा प्रथम क्रिकेट उपमेयर कपका लागि खेलाडी छनौट कार्यक्रम सम्पन्न ।

Radio Belaka by Radio Belaka
२ वर्ष अगाडि
in Uncategorized
0
बेलका नगरपालिकामा प्रथम क्रिकेट उपमेयर कपका लागि खेलाडी छनौट कार्यक्रम सम्पन्न ।
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

मंसिर २२, बेलका । कार्यक्रममा उदयपुर जिल्ला क्रिकेट सङ्घका अध्यक्ष एल्बिन बस्नेत प्रमुख अतिथि रहेका थिए भने बेलका नगर युवा तथा खेलकुद बिकास समितिका अध्यक्ष गोपिलाल राई को अध्यक्षता रहेको थियो।

कार्यक्रममा माओवादी केन्द्रका बेलका नगर समिति अध्यक्ष मनोज तामाङ, नेकपा एमालेका युवा नेता गणेश बस्नेत, जनता समाजवादी पार्टीका युवा नेता महेन्द्र राई, पत्रकार लगायत क्रिकेट खेलप्रेमीहरूको सहभागिता रहेको थियो।

You might also like

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८३ हुने

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन

यो कार्यक्रमले नगरस्तरीय क्रिकेट खेललाई प्रोत्साहन गर्दै युवा प्रतिभाहरूको पहिचान र विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याउने उदेश्यले यस खेलको आयोजना हुन लागेको बेलका नगर युवा तथा खेलकुद समितिका सचिब तथा यस क्रिकेट खेलाडी छनौट खेलका संयोजक दिपेन राना मगरले बताएका छन ।

आज लेकालि रंगशालामा भएको छनौट खेलमा जम्मा ३० जना सहभागी खेलाडी मध्ये बाट १४ जना छनौट भएका छन भने २ जना बैकल्पिक खेलाडीको रुपमा छनौट भएका छन।

छनौट गरिएका खेलाडीहरुको नामावलि:-

१)प्रेम तिम्सिना

२)किरन थापा

३)दिपक ढकाल

४)प्राथा पराजुली

५)प्रमिस तामाङ

६)अभिषेक मण्डल

७)सिद्धार्थ पराजुली

८)बिश्वास राई

९)प्रभव खड्का

१०)प्रकाश निरौला

११)निसान खत्री

१२)अजित खड्का

१३)ससाङ्ग पराजुली

१४)आकास निरौला

बैकल्पिक छनौट खेलाडी

१)निसचल अधिकारि

२) मनिल

Previous Post

रेडियो बेलका शेयर सदस्य जिवन राईको निधन

Next Post

कोशी डान्स च्याम्प सभ्य र भब्य रुपमा सम्पन्न

Radio Belaka

Radio Belaka

Related Posts

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न
Uncategorized

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न

by Radio Belaka
बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८३ हुने
Uncategorized

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८३ हुने

by Radio Belaka
श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन
Uncategorized

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन

by Radio Belaka
बेलका नगरपालिकामा खोरेत रोग विरुद्ध निःशुल्क खोप अभियान सुरु
Uncategorized

बेलका नगरपालिकामा खोरेत रोग विरुद्ध निःशुल्क खोप अभियान सुरु

by Radio Belaka
तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक
Uncategorized

तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक

by Radio Belaka
Next Post
कोशी डान्स च्याम्प सभ्य र भब्य रुपमा सम्पन्न

कोशी डान्स च्याम्प सभ्य र भब्य रुपमा सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

उदयपुरमा खोलाले बगाउँदा एकजना बेपत्ता

उदयपुरमा खोलाले बगाउँदा एकजना बेपत्ता

ब्रदरहुड एफसी पॉचौ सन्दकपुर गोल्डकपको सेमिफाइनलमा

ब्रदरहुड एफसी पॉचौ सन्दकपुर गोल्डकपको सेमिफाइनलमा

Don't miss it

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन
स्वास्थ्य

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार
खेलकुद

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न
Uncategorized

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान
स्थानीय तह

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly