Saturday, June 20, 2026
Date
शनि, असार ६, २०८३
Sat, June 20, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home तपाइको सृजना

बेलका न.पा. घुमौला.. बोलको गीतको म्युजिक भिडियो सार्बजनिक।

Radio Belaka by Radio Belaka
२ वर्ष अगाडि
in तपाइको सृजना, मनोरञ्जन
0
बेलका न.पा. घुमौला.. बोलको गीतको म्युजिक भिडियो सार्बजनिक।
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

१९ पौष २०८० – बेलका। बेलका नगरपालिकाको चिनारी “बेलका न.पा. घुमौला..” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। बेलका नगरपालिकाको विभिन्न ठाँउमा छायांकन गरिएको उक्त गीतको म्युजिक भिडियो गायक बिनोद खम्बु को युट्युब च्यानल मार्फत आज सार्वजनिक गरिएको हो।

बेलका नगरपालिका ९ रामपुर बजारमा अवस्थित रामपुर फ्रेस मिट सपको प्राङ्गणबाट विधिवत रुपमा पौष ४ गते सुरु भएको उक्त छायांकन बेलका नगरपालिकाको मैनामैनी, कोसी पुल, बेलका ९ कमलाबारिको साकेला पार्क लगायत विभिन्न स्थानहरुमा छायांकन गरिएको थियो। छायांकनको निर्देशक नबिन राइ ले गर्नु भएको थियो र सिनेमाटोग्राफीको काम दाल चन्द्र राई ले गर्नु भएको थियो।

You might also like

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन

बेलकामा नगरस्तरीय साकेला कार्यक्रम भव्य रूपमा सम्पन्न

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु

बद्री बिक्रम राई को शब्द संगीत रहेको सो गीतमा स्वयं बद्री बिक्रम राई, दिपक मोहोरा र अप्सरा विष्टको स्वर रहेको छ भने भिडियोमा मुख्य कलाकारको रुपमा सुसन राई र कबिता राई”मिकि) लाई देख्न सकिने छ र कोरसमा किरात राइ यायोक्खा बेलका नगरपालिका ९ को साकेला टोलिलाई देख्न सकिने छ।

यस गीतले बेलका नगरपालिकाको कलाकारिता क्षेत्रको बिकासमा टेवा पुर्याउनुका साथै यस पालिकाको बिबिध पर्यटकीय क्षेत्रहरुको प्रवर्द्धन गर्नमा सहयोग गर्न सक्ने गायक/रचनाकार तथा संगीतकार बद्री बिक्रम राई को बताउनु भयो।

भिडियो हेर्नलाई https://youtu.be/Z_QlPHMTQu0?si=ST-G9NRFKWJI3y_Z क्लिक गर्नु होला।

Previous Post

महिला साना किसान कृषि सहकारी संस्था लि. को १२औं वार्षिक साधारणसभा सम्पन्न।

Next Post

बेलका अस्पताल बन्न ढिला भएको भन्दै ५३ जना संघर्ष समिति गठन, भोलि ज्ञापन पत्र बुझाउने निर्णय।

Radio Belaka

Radio Belaka

Related Posts

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन
मनोरञ्जन

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन

by Radio Belaka
बेलकामा नगरस्तरीय साकेला कार्यक्रम भव्य रूपमा सम्पन्न
मनोरञ्जन

बेलकामा नगरस्तरीय साकेला कार्यक्रम भव्य रूपमा सम्पन्न

by Radio Belaka
प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु
मनोरञ्जन

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु

by Radio Belaka
रौतापोखरीमा ‘प्रथम रौतामाई-त्रियुगा पर्यटन महोत्सव’ भोलिदेखि
मनोरञ्जन

रौतापोखरीमा ‘प्रथम रौतामाई-त्रियुगा पर्यटन महोत्सव’ भोलिदेखि

by Radio Belaka
बोप्ताङमा कोशी प्रदेश स्तरीय प्याराग्लाइडिङ प्रतियोगिता सम्पन्न
मनोरञ्जन

बोप्ताङमा कोशी प्रदेश स्तरीय प्याराग्लाइडिङ प्रतियोगिता सम्पन्न

by Radio Belaka
Next Post
बेलका अस्पताल बन्न ढिला भएको भन्दै ५३ जना संघर्ष समिति गठन, भोलि ज्ञापन पत्र बुझाउने निर्णय।

बेलका अस्पताल बन्न ढिला भएको भन्दै ५३ जना संघर्ष समिति गठन, भोलि ज्ञापन पत्र बुझाउने निर्णय।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

बेलका नगरपालिकाको बजेट ७७ करोड २६ लाख ४१ हजार

बेलका नगरपालिकाको बजेट ७७ करोड २६ लाख ४१ हजार

उदयपुरको मुर्कुचिको जंगलमा बेलका–१ का मचिन्द्र बिष्ट रहस्यमय अवस्थामा मृत फेला

उदयपुरको मुर्कुचिको जंगलमा बेलका–१ का मचिन्द्र बिष्ट रहस्यमय अवस्थामा मृत फेला

Don't miss it

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत
स्थानीय तह

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल
स्थानीय तह

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई
खेलकुद

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु
खेलकुद

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन
मनोरञ्जन

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly