Wednesday, August 5, 2026
Date
मङ्ल, साउन १९, २०८३
Tue, August 4, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home जीवन शैली

बेलका अस्पताल बन्न ढिला भएको भन्दै ५३ जना संघर्ष समिति गठन, भोलि ज्ञापन पत्र बुझाउने निर्णय।

Radio Belaka by Radio Belaka
३ वर्ष अगाडि
in जीवन शैली, राजनीति, समाचार, स्थानीय तह, स्वास्थ्य
0
बेलका अस्पताल बन्न ढिला भएको भन्दै ५३ जना संघर्ष समिति गठन, भोलि ज्ञापन पत्र बुझाउने निर्णय।
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

१९ पौष २०८०, बेलका। बेलका अस्पताल बन्न ढिला भएको भन्दै ५३ जना संघर्ष समिति गठन भएको छ। बेलका नगरपालिका ६ लेकाली टोलमा निर्माण भइरहको रंगशालामा बृहत भेला द्वारा छलफल गरि उक्त समिति गठन भएको हो।

भेला तथा छलफलमा विभिन्न पार्टीका प्रतिनिधि, वडाका अग्रज, टोल बिकास संस्थाका अध्यक्षहरु, सरोकारवाला, स्थानीय लगायतको उपस्थिति रहेको थियो। बृहत भेलाबाट जयराम पुर्वछानेको संयोजकत्वमा ५३ सदस्य गठन भएको छ। उक्त संघर्ष समितिले भोलि बुद्ध चोकमा भेला भइ वडा र नगरमा ज्ञापन पत्र बुझाउने भनेर लिखित निर्णय पास पारित समेत गरेको छ।

You might also like

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन

बेलका नगरपालिका वडा नम्बर ६ रंगशाला नजिकै १० सैयाको अस्पताल बनाउने भनेर करिब ४ ५ बर्ष अगाडि शिलान्यास भएता पनि अनेकौं विवाद र बाहानामा आजसम्म काम सुरु भएको छैन। जुन बिषय बेला बेला चर्चा मात्र हुने गरेको छ। पुर्व बेलका नगर प्रमुख दुर्गा कुमार थापा(स्वस्ती) को कार्यकालमा शिलान्यास भएको सो अस्पताल वर्तमान नगर प्रमुख अशोक कार्कीले विभिन्न समय, विभिन्न कार्यक्रम र सवालजवाफमा छिट्टै अस्पतालको काम सुरु हुन्छ भने पनि आजसम्म काम सुरु भएको छैन।

Previous Post

बेलका न.पा. घुमौला.. बोलको गीतको म्युजिक भिडियो सार्बजनिक।

Next Post

बेलकामा यलेदोङ ५०८४ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न।

Radio Belaka

Radio Belaka

Related Posts

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

by Radio Belaka
बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

by Radio Belaka
बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन
स्वास्थ्य

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन

by Radio Belaka
मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान
स्थानीय तह

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान

by Radio Belaka
बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत
स्थानीय तह

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

by Radio Belaka
Next Post
बेलकामा यलेदोङ ५०८४ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न।

बेलकामा यलेदोङ ५०८४ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

बेलका नगरमा चौथो मेयर कप सुरु, उद्घाटन खेलमा बुद्ध एकता क्लबको जित

बेलका नगरमा चौथो मेयर कप सुरु, उद्घाटन खेलमा बुद्ध एकता क्लबको जित

आज पनि उद्योग वाणिज्य संघको अधिवेशन हुन सकेन, अब १५ गते पुनः भेला हुने।

आज पनि उद्योग वाणिज्य संघको अधिवेशन हुन सकेन, अब १५ गते पुनः भेला हुने।

Don't miss it

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन
स्वास्थ्य

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार
खेलकुद

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न
Uncategorized

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान
स्थानीय तह

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly