Sunday, March 22, 2026
Date
शनि, चैत्र ७, २०८२
Sat, March 21, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home मल्टिमिडिया

बेलकामा यलेदोङ ५०८४ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न।

Radio Belaka by Radio Belaka
२ वर्ष अगाडि
in मल्टिमिडिया, शिक्षा, स्थानीय तह
0
बेलकामा यलेदोङ ५०८४ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न।
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

१ माघ २०८० – बेलका। किरात राई यायोक्खा बेलका नगर कार्य समितिको आयोजनामा यलेसम्बत(यलेदोङ) ५०८४ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। बेलका नगरपालिका ६ बुद्ध चोक/किरात चोक स्थित बेलका नगर स्तरीय साकेला पार्कमा शुभकामना आदानप्रदान कार्यक्रम आज सम्पन्न भएको हो।

किरात राई यायोक्खा बेलका नगर कार्य समितिको उपाध्यक्ष निर्मला राई को अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि बेलका नगर उप प्रमुख जिरा राई, अतिथिहरु नेपाल आदिवासी जनजाती महासंघ उदयपुरका उपाध्यक्ष नवीन राई, किरात राई यायोक्खा उदयपुर जिल्ला सचिब सुरेन्द्र खालिङ, नेपाल आदिवासी जनजाति बेलका नगर कार्य समितिका अध्यक्ष जित बहादुर मगर, उपाध्यक्ष राम प्रसाद राई लगायत किरात राई यायोक्खा बेलका नगर कार्य समितिका पदाधिकारी, सदस्य, स्थानीय, संबंधित अन्य किराँती एवं गैरकिरातीहरुको उपस्थिति रहेको थियो।

You might also like

बेलका नगरपालिकाको १७औँ नगरसभा सम्पन्न

बेलकामा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

युनिक शिशु सदन स्कुल द्वारा २४औं बार्षिक खेलकुद सप्ताह सुरु

किरातीहरुले प्रत्येक माघ १ गते यलेदोङ भनेर यलेसम्बतलाई नयाँ बर्षको रुपमा मान्दै आएको छ। जस अनुसार आज यलेसम्बत ५०८४ देश तथा बिदेशमा विभिन्न कार्यक्रम गरि मनाएको हो।

Previous Post

बेलका अस्पताल बन्न ढिला भएको भन्दै ५३ जना संघर्ष समिति गठन, भोलि ज्ञापन पत्र बुझाउने निर्णय।

Next Post

बेलका मगर संघको आयोजनामा माघ्या सकराटीको बिशेष कार्यक्रम भब्यताका साथ सम्पन्न

Radio Belaka

Radio Belaka

Related Posts

बेलका नगरपालिकाको १७औँ नगरसभा सम्पन्न
स्थानीय तह

बेलका नगरपालिकाको १७औँ नगरसभा सम्पन्न

by Radio Belaka
बेलकामा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
शिक्षा

बेलकामा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

by Radio Belaka
युनिक शिशु सदन स्कुल द्वारा २४औं बार्षिक खेलकुद सप्ताह सुरु
शिक्षा

युनिक शिशु सदन स्कुल द्वारा २४औं बार्षिक खेलकुद सप्ताह सुरु

by Radio Belaka
ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला द्वारा ५७९ के.जि. गाँजा नष्ट
स्थानीय तह

ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला द्वारा ५७९ के.जि. गाँजा नष्ट

by Radio Belaka
बेलका नगरपालिका वडा नं ३ भाटेपुलमा शुक्रबारे पशुहाट पुन: शुरु
स्थानीय तह

बेलका नगरपालिका वडा नं ३ भाटेपुलमा शुक्रबारे पशुहाट पुन: शुरु

by Radio Belaka
Next Post
बेलका मगर संघको आयोजनामा माघ्या सकराटीको बिशेष कार्यक्रम भब्यताका साथ सम्पन्न

बेलका मगर संघको आयोजनामा माघ्या सकराटीको बिशेष कार्यक्रम भब्यताका साथ सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

  • Prathana 6:00 AM - 7:00 AM
  • Yoga 7:00 AM - 8:00 AM
  • Samachar 8:00 AM - 9:00 AM

Recommended

महिला साना किसानको १३औं वार्षिक साधारणसभा सम्पन्न

महिला साना किसानको १३औं वार्षिक साधारणसभा सम्पन्न

युनिक शिशु सदन स्कुल द्वारा २४औं बार्षिक खेलकुद सप्ताह सुरु

युनिक शिशु सदन स्कुल द्वारा २४औं बार्षिक खेलकुद सप्ताह सुरु

Don't miss it

बेलकामा गुडीरहेको स्कुल बसबाट खस्दा ९ वर्षीय बालकको मृत्यु
समाचार

बेलकामा गुडीरहेको स्कुल बसबाट खस्दा ९ वर्षीय बालकको मृत्यु

इनिसा बि.क. हत्या प्रकरणमा न्यायको माग राख्दै बेलकामा पनि ज्ञापनपत्र
समाचार

इनिसा बि.क. हत्या प्रकरणमा न्यायको माग राख्दै बेलकामा पनि ज्ञापनपत्र

पाँचौ मेयर कप फाइनलपूर्व बेलका भेट्रान र मधेली भेट्रानबीच मैत्रीपूर्ण खेल सम्पन्न
खेलकुद

पाँचौ मेयर कप फाइनलपूर्व बेलका भेट्रान र मधेली भेट्रानबीच मैत्रीपूर्ण खेल सम्पन्न

बेलकामा पाँचौ मेयर कप वडा नम्बर ३ फाइनलमा, वडा नम्बर ९ सँग उपाधि भिडन्त
खेलकुद

बेलकामा पाँचौ मेयर कप वडा नम्बर ३ फाइनलमा, वडा नम्बर ९ सँग उपाधि भिडन्त

पाँचौँ मेयर कप फुटबल प्रतियोगिता २०८२ पहिलो सेमीफाइनलमा वडा नम्बर ९ फाइनलमा
खेलकुद

पाँचौँ मेयर कप फुटबल प्रतियोगिता २०८२ पहिलो सेमीफाइनलमा वडा नम्बर ९ फाइनलमा

बेलकामा पाँचौ मेयर कप वडा नं. २ सेमिफाइनलमा, वडा नं. ४ (४-०)ले पराजित
खेलकुद

बेलकामा पाँचौ मेयर कप वडा नं. २ सेमिफाइनलमा, वडा नं. ४ (४-०)ले पराजित

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly