Wednesday, February 4, 2026
Date
बुध, माघ २२, २०८२
Wed, February 4, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home विविध

चुरे उत्थानसिलकाे गाेष्टि बराहक्षेत्रकाे २ सामुदायिक वनमा सम्पन्न

Radio Belaka by Radio Belaka
६ दिन अगाडि
in विविध
0
चुरे उत्थानसिलकाे गाेष्टि बराहक्षेत्रकाे २ सामुदायिक वनमा सम्पन्न
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

जयराम पुर्वछाने-

बराहक्षेत्र ,मॅाघ१३। समुदायको क्षमता बिकास र सामुदायिक वनमा जलवायु उत्थानशील दिगो वन व्यवस्थापनबारे अन्तरक्रिया गोष्ठी र जलवायु उत्थानशील भू–उपयोग योजनाहरू तर्जुमा गर्ने उद्देश्यकासाथ सञ्चालित दुई दिने गोष्ठी सम्पन्न भएको छ ।

You might also like

बेलकामा सामुदायिक वन लक्षित जलवायु उत्थानशील गोष्ठी सम्पन्न

बेलका नगरपालिकामा प्रमाणित कार्बन मापदण्डबारे परामर्श गोष्ठी सम्पन्न

बेलका वडा नम्बर ५को आयोजनामा एक दिने बृहत कृषि प्रर्दशनी मेला सम्पन्न

गोष्ठी सुनसरीको बराहक्षेत्र नगरपालिका २-पुनरबास स्थित आदर्स सामुदायिक वन र कौशिका सामुदायिक वनका समितिका पदाधिकारी र उपभोक्ताको सहभागितामा सम्पन्न भएको छ ।

गोष्ठीमा आदर्स र कोशिका सामुदायिक वन समितिका अध्यक्ष टेकमाया पाण्डेले र डिक ब.श्रेष्ठ चुरे संरक्षण वन समिति लगाएत सबैको प्रमुख दायित्व रहेको र सामुदायिक वन दिगो व्यवस्थापन र वन संरक्षण प्रति सबै एकाव्द्द हुन अति आवश्यक रहेको ,जानकारी दिदै आफुहरु यस कार्यमा कठीवद्द रही काम गर्ने भनि बताए ।

गोष्ठीमा सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो । स्थानीय समुदायमा आधारित संघ सस्थाहरुको क्षमता विकासको लागि गोष्ठीहरु आयोजना गरिएको हो ।

चुरे उत्थानशील आयोजना प्रदेश व्यवस्थापन इकाइ, १ नं. प्रदेश इटहरीको आयोजनामा सम्पन्न गोष्ठीमा आयोजनाका स्रोत व्यक्तिहरु अमर श्रेष्ठ र रेनुका कार्की र रुबिना थापा ले सहजीकरण गरेको थियो ।

सचिव अमर कटुवालले वन संरक्षण र दिगो व्यवस्थानप मा गोष्ठी उपयोगी हुने धारणा व्यक्त गरे । दुईदिने गोष्ठीमा सहभागिको तर्फवाट महिलामा टीकामाया थापा र पुरुषमा जितेन्द्र राईले २ दिने तालिमले आफुमा चुरेको महत्व र आवश्यतालाई छर्लङग पारेको बताए ।

आदर्स सामुदायिक वनमा ५३८ घरधुरी रहेका छन् भने २०२.७१हेक्टर र कौशिका सामुदायिक वनमा ७२० घरधुरी रहेको छन भने २९० हेक्टर क्षेत्रफलमा फैलिएको वन रहेको छ । सामुदायिक वनलाई पट्नालि खोलाले बर्सेनि पिरोल्ने साथै वन्यजन्तु ( हात्ती् बादर ) को अति समस्या रहेको छ

गत वर्ष चुरे उत्थानशिल आयोजनाको सहयोगमा केहि क्षेत्र झाडि सफाई कार्य गरिसकेको आदर्सका सचिव अमर कटुवाल बताउछन् ।

आयोजना द्रारा अन्य सामुदायिक वनहरुमा पनि यस्ता गोष्ठी सन्चानल हुने गरेकाे छ।

Previous Post

मर्निङ ग्लोरी स्कुलमा ३० औँ वार्षिक खेलकुद प्रतियोगिता सुरु

Next Post

बेलका नगरपालिका वडा नं ३ भाटेपुलमा शुक्रबारे पशुहाट पुन: शुरु

Radio Belaka

Radio Belaka

Related Posts

बेलकामा सामुदायिक वन लक्षित जलवायु उत्थानशील गोष्ठी सम्पन्न
विविध

बेलकामा सामुदायिक वन लक्षित जलवायु उत्थानशील गोष्ठी सम्पन्न

by Radio Belaka
बेलका नगरपालिकामा प्रमाणित कार्बन मापदण्डबारे परामर्श गोष्ठी सम्पन्न
विविध

बेलका नगरपालिकामा प्रमाणित कार्बन मापदण्डबारे परामर्श गोष्ठी सम्पन्न

by Radio Belaka
बेलका वडा नम्बर ५को आयोजनामा एक दिने बृहत कृषि प्रर्दशनी मेला सम्पन्न
विविध

बेलका वडा नम्बर ५को आयोजनामा एक दिने बृहत कृषि प्रर्दशनी मेला सम्पन्न

by Radio Belaka
तार्केश्वर नगरपालिकाको साङलामा खालिङ राईको सामुदायिक ‘ख्या:ल् तम्रकम’ चुला घर उद्घाटन
विविध

तार्केश्वर नगरपालिकाको साङलामा खालिङ राईको सामुदायिक ‘ख्या:ल् तम्रकम’ चुला घर उद्घाटन

by Radio Belaka
बेलका नगरपालिकाको १५औँ अधिवेशन उद्घाटन
जीवन शैली

बेलका नगरपालिकाको १५औँ अधिवेशन उद्घाटन

by Radio Belaka
Next Post
बेलका नगरपालिका वडा नं ३ भाटेपुलमा शुक्रबारे पशुहाट पुन: शुरु

बेलका नगरपालिका वडा नं ३ भाटेपुलमा शुक्रबारे पशुहाट पुन: शुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

सोमबारे fc प्रथम यलम्बर कपको सेमिफाइनलमा

सोमबारे fc प्रथम यलम्बर कपको सेमिफाइनलमा

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भोलि बेलका आउदै।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भोलि बेलका आउदै।

Don't miss it

दोस्रो ‘जि.एस. कप २०८२’ भव्य रूपमा सुरु
खेलकुद

दोस्रो ‘जि.एस. कप २०८२’ भव्य रूपमा सुरु

बेलकामा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
शिक्षा

बेलकामा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

तेस्रो बेलका फ्रेन्डसीप कप सम्पन्न
खेलकुद

तेस्रो बेलका फ्रेन्डसीप कप सम्पन्न

काठमाण्डू बाट धरान जादै गरेको हायस दुर्घटना
समाचार

काठमाण्डू बाट धरान जादै गरेको हायस दुर्घटना

युनिक शिशु सदन स्कुल द्वारा २४औं बार्षिक खेलकुद सप्ताह सुरु
शिक्षा

युनिक शिशु सदन स्कुल द्वारा २४औं बार्षिक खेलकुद सप्ताह सुरु

ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला द्वारा ५७९ के.जि. गाँजा नष्ट
स्थानीय तह

ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला द्वारा ५७९ के.जि. गाँजा नष्ट

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly