Wednesday, February 4, 2026
Date
बुध, माघ २२, २०८२
Wed, February 4, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home विविध

बेलका वडा नम्बर ५को आयोजनामा एक दिने बृहत कृषि प्रर्दशनी मेला सम्पन्न

Radio Belaka by Radio Belaka
८ महिना अगाडि
in विविध
0
बेलका वडा नम्बर ५को आयोजनामा एक दिने बृहत कृषि प्रर्दशनी मेला सम्पन्न
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

२१,जेष्ठ बेलका / उदयपुरको सुपाडेमा एक दिने बृहत कृषि प्रर्दशनी मेला सम्पन्न भएको छ । बुधबार बेलका नगरपालिका -५ स्थित सुपाडेमा कृषि प्रर्दशनी मेला आयोजना गरिएको थियोे ।

बेलका नगरपालिका वडा नं. ५ को आयोजनामा र राष्ट्रिय कृषक समुह महासंघ नेपाल, सहारा नेपाल, सहास नेपाल, महिला साना किसान कृषि सहकारी संस्था लि. रामपुर उद्यमशिल बहुउद्देश्यीय सहकारी संस्था रामपुर हुरेन्डेक उदयपुरको मुख्य सहयोगमा मेलाको आयोजना गरिएको हो ।

You might also like

चुरे उत्थानसिलकाे गाेष्टि बराहक्षेत्रकाे २ सामुदायिक वनमा सम्पन्न

बेलकामा सामुदायिक वन लक्षित जलवायु उत्थानशील गोष्ठी सम्पन्न

बेलका नगरपालिकामा प्रमाणित कार्बन मापदण्डबारे परामर्श गोष्ठी सम्पन्न

कृषि उपजका विधाहरुमा नगदे बाली, तरकारी बाली, फलफूल बाली, खाद्यान्न बाली दलहन बाली, बासबाट बनेको विभिन्न सामग्रीहरुलाई छुट्टाछुट्टै रूपमा प्रर्दशनीमा राखिएको थियो ।

कृषि प्रर्दशनी मेला कार्यक्रममा बेलका नगरपालिका नगर प्रमुख अशोक कार्कीको प्रमुख आतिथ्यतामा र वडा नम्बर ५ का वडा अध्यक्ष दिपकराज रेग्मीको अध्यक्षतामा कार्यक्रम भएको हो ।

उक्त कार्यक्रममा बेलका नगरपालिकाका वडा नम्बर १का अध्यक्ष दिनेश चौधरी, वडा नम्बर ४ का वडा अध्यक्ष तिर्थराज अधिकारी,

वडा सदस्यहरु उदयपुर कृषि ज्ञान केन्द्रका प्रमुख तथा प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

Previous Post

अन्तर माबि फुटबल प्रतियोगिताको ट्रफी कोशी माबिलाई

Next Post

बेलका नगरपालिकामा १८ दिने समुदाय विपद स्वयंसेवक तालिम सुरु

Radio Belaka

Radio Belaka

Related Posts

चुरे उत्थानसिलकाे गाेष्टि बराहक्षेत्रकाे २ सामुदायिक वनमा सम्पन्न
विविध

चुरे उत्थानसिलकाे गाेष्टि बराहक्षेत्रकाे २ सामुदायिक वनमा सम्पन्न

by Radio Belaka
बेलकामा सामुदायिक वन लक्षित जलवायु उत्थानशील गोष्ठी सम्पन्न
विविध

बेलकामा सामुदायिक वन लक्षित जलवायु उत्थानशील गोष्ठी सम्पन्न

by Radio Belaka
बेलका नगरपालिकामा प्रमाणित कार्बन मापदण्डबारे परामर्श गोष्ठी सम्पन्न
विविध

बेलका नगरपालिकामा प्रमाणित कार्बन मापदण्डबारे परामर्श गोष्ठी सम्पन्न

by Radio Belaka
तार्केश्वर नगरपालिकाको साङलामा खालिङ राईको सामुदायिक ‘ख्या:ल् तम्रकम’ चुला घर उद्घाटन
विविध

तार्केश्वर नगरपालिकाको साङलामा खालिङ राईको सामुदायिक ‘ख्या:ल् तम्रकम’ चुला घर उद्घाटन

by Radio Belaka
बेलका नगरपालिकाको १५औँ अधिवेशन उद्घाटन
जीवन शैली

बेलका नगरपालिकाको १५औँ अधिवेशन उद्घाटन

by Radio Belaka
Next Post
बेलका नगरपालिकामा १८ दिने समुदाय विपद स्वयंसेवक तालिम सुरु

बेलका नगरपालिकामा १८ दिने समुदाय विपद स्वयंसेवक तालिम सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

Nike Invented Self-Lacing Sneakers Because the Future Is Now

बेलका गोल्ड कपमा एभरेस्ट fc फाइनल प्रवेश

बेलका गोल्ड कपमा एभरेस्ट fc फाइनल प्रवेश

Don't miss it

दोस्रो ‘जि.एस. कप २०८२’ भव्य रूपमा सुरु
खेलकुद

दोस्रो ‘जि.एस. कप २०८२’ भव्य रूपमा सुरु

बेलकामा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
शिक्षा

बेलकामा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

तेस्रो बेलका फ्रेन्डसीप कप सम्पन्न
खेलकुद

तेस्रो बेलका फ्रेन्डसीप कप सम्पन्न

काठमाण्डू बाट धरान जादै गरेको हायस दुर्घटना
समाचार

काठमाण्डू बाट धरान जादै गरेको हायस दुर्घटना

युनिक शिशु सदन स्कुल द्वारा २४औं बार्षिक खेलकुद सप्ताह सुरु
शिक्षा

युनिक शिशु सदन स्कुल द्वारा २४औं बार्षिक खेलकुद सप्ताह सुरु

ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला द्वारा ५७९ के.जि. गाँजा नष्ट
स्थानीय तह

ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला द्वारा ५७९ के.जि. गाँजा नष्ट

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly