Sunday, June 21, 2026
Date
शनि, असार ६, २०८३
Sat, June 20, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home खेलकुद

अन्तर माबि फुटबल प्रतियोगिताको ट्रफी कोशी माबिलाई

Radio Belaka by Radio Belaka
१ वर्ष अगाडि
in खेलकुद
0
अन्तर माबि फुटबल प्रतियोगिताको ट्रफी कोशी माबिलाई
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

बेलका, १८ जेठ — बेलका नगरपालिकामा जारी प्रथम अन्तर-माध्यमिक विद्यालयस्तरीय फुटबल प्रतियोगिताको ट्रफी कोशी माध्यमिक विद्यालय रामपुरले उचालेको छ।

“स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नारासहित बेलका नगर शिक्षा शाखा र नगर युवा तथा खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको फाइनल आज बेलका-६ स्थित लेकाली खेलमैदानमा सम्पन्न भयो।

You might also like

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

फाइनल खेलमा कोशी मा.बि. रामपुरले जनता नमुना मा.बि. गुरुङचौरीलाई ३–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो। प्रतियोगितामा जम्मा ९ विद्यालयको सहभागिता रहेको थियो।

बिजेता टिमले नगद रु. २५,०००, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेताले नगद रु. १५,००० सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।

व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलकिपर कोशी मा.वि.का सन्जु राई, उत्कृष्ट डिफेन्डर प्रबिन तामाङ, हाई स्कोरर हिमाल मगर रहेका छन्। यस्तै, जनता नमुना मा.वि.का अस्बिन थापा उत्कृष्ट मिडफिल्डर घोषित भए।

कार्यक्रममा सहभागी सम्पूर्ण विद्यालयलाई कदरपत्र, खेल प्रशिक्षकहरूलाई मायाको चिनो, तथा अनुशासित विद्यालयलाई सम्मानपत्र प्रदान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख अशोक कार्कीले यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा आत्मविश्वास र सहकार्यको भावना विकास गर्छ। खेलकुद शारीरिक मात्रै होइन, मानसिक स्वास्थ्यको लागि पनि उत्तिकै जरुरी रहेको बताउनुभयो।

नगर युवा तथा खेलकुद बिकास समितिका अध्यक्ष,गोपिलाल राईको अध्यतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्की लगायत अतिथि निमित्त प्रमुख रबिकिरण आचार्य,वडाध्यक्षहरु,बिभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधि,शिक्षा शाखा प्रमुख साथै कर्मचारीहरु,शिक्षक,बुद्दिजिबी,सुरक्षाकर्मी,पत्रकार,बिधार्थी लगायत खेलप्रेमीहरुको रंगशालामा भरीभराउ उपस्थिति रहेको थियो ।

Previous Post

जनता नमुना मा.बि. र कोशी मा.बि. फाइनलमा भिड्ने

Next Post

बेलका वडा नम्बर ५को आयोजनामा एक दिने बृहत कृषि प्रर्दशनी मेला सम्पन्न

Radio Belaka

Radio Belaka

Related Posts

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

by Radio Belaka
प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई
खेलकुद

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

by Radio Belaka
प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु
खेलकुद

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

by Radio Belaka
प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सम्पन्न
खेलकुद

प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सम्पन्न

by Radio Belaka
बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सुरु
खेलकुद

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सुरु

by Radio Belaka
Next Post
बेलका वडा नम्बर ५को आयोजनामा एक दिने बृहत कृषि प्रर्दशनी मेला सम्पन्न

बेलका वडा नम्बर ५को आयोजनामा एक दिने बृहत कृषि प्रर्दशनी मेला सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

  • Prathana 6:00 AM - 7:00 AM
  • Yoga 7:00 AM - 8:00 AM
  • Samachar 8:00 AM - 9:00 AM

Recommended

Chinese ‘Rooftopper’ Films His Own Death During Skyscraper Stunt

उदयपुर आइडल सिजन-२ : ५० जना प्रतियोगी थिएटर राउन्डमा प्रवेश

उदयपुर आइडल सिजन-२ : ५० जना प्रतियोगी थिएटर राउन्डमा प्रवेश

Don't miss it

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत
स्थानीय तह

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल
स्थानीय तह

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई
खेलकुद

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु
खेलकुद

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन
मनोरञ्जन

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly