Sunday, March 22, 2026
Date
आइत, चैत्र ८, २०८२
Sun, March 22, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home जीवन शैली

बेलका २ बान्डाँडामा वृक्षारोपणको विषयमा असन्तुष्टि, रोपिएको विरुवा सारियो।

Radio Belaka by Radio Belaka
३ वर्ष अगाडि
in जीवन शैली
0
बेलका २ बान्डाँडामा वृक्षारोपणको विषयमा असन्तुष्टि, रोपिएको विरुवा सारियो।
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

बेलका २ बाबेलका। बेलका नगरपालिका २ भागलपुर बान्डाँडाको वाँधमा शिवालय टोलका जागरुक युवाहरुले श्रावण ८ गते सोमबारदेखि सुरु गरेका वृक्षरोपण कार्यक्रममा अन्य टोलका केहि व्यक्तिहरुका दवाबका कारणले वुधबार रोपिसकेका बिरुवाहरुलाई फेरि सार्नु परेको छ।

समुदायको पर्यावरणीय सौन्दर्यता बढाउन तथा वाँध जिर्ण अवस्थामा पुगेकाले वाँध संरक्षण गर्न भनि कोशी प्रोजेक्ट अन्तर्गत पर्ने बेलका-२,भागलपुर, शिवालय टोलको बान्डाँडादेखि शिव मन्दिरसम्मको वाँधमाथी ४-५ फिट फराकिलो बाटो छोडेर स्थानिय शिवालय टोल विकासका केही जागरुक युवाहरुले बिरुवा उदयपुर जिल्ला डिभिजन वन कार्यलयबाट बिरुवा ल्याई रोपे पछी अन्य टोलका केही व्यक्तिहरुले वाँधमाथिबाट आवत-जावत गर्न, ट्याक्टर हिडाउन असहज हुने भन्दै दवाब सिर्जना गरी तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष विभागले मध्यवर्ती क्षेत्र बनाउन सक्छ भन्दै डर-त्रास पैदा गरेपछी रोपिसकेको बिरुवाहरुलाई फेरि सारिएको छ।

You might also like

महिला सशक्तीकरण सन्देश सहित उदयपुरमा मोटरसाइकल र्‍याली सम्पन्न

डा. बालकृष्ण थापा मगर द्वारा स्वास्थ्य, सिप र जीवन संघर्ष सम्बन्धीत प्रशिक्षण

बेलका नगर अस्पताल परिसरमा गणेश मन्दिरको उद्घाटन

वृक्षरोपण कार्यक्रमको अगुवा अमृत बिस्टका अनुसार “वृक्षरोपण गरिरहेको अवस्थामा स्थानियवासी लिलाराम शर्मा आएर आपत्ति जनाउँदै वाँधमाथिको हिड्ने बाटोमा बिरुवा रोप्नु उचित नरहेको र यसैको कारणले उक्त वाँधको क्षेत्र मध्यवर्ती क्षेत्र बन्न सक्ने भनी विरोध जनाउँदै वाँधमाथि रोपिसकेको विरुवालाई उखेलेर दुई फूट अझै तल रोप्नु यदि यसो नगरे यहाँ मध्यवर्ती क्षेत्र बनेको खण्डमा या केही नराम्रो दुर्घट्ना हुन पुगेमा रुख रोप्नेले नै जिम्मेवारी लिनु भनेपछी फेरि बिरुवा उखेलेर सारिएको हो।” ‘राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९’ र ‘मध्यवर्ती क्षेत्र व्यवस्थापन ऐन २०५२’ अनुसार कुनैपनी निकुञ्ज तथा वन्यजन्तु आरक्षको वरपरको क्षेत्रलाई सामुदायिक वनको रुपमा संरक्षण संवर्द्दन र सदुपयोग गर्नका लागि स्थानियहरुले निवेदन दिई मध्यवर्ती सामुदायिक वनको रुपमा दर्ता गराउन सक्ने छन्।

समुदायका युवाहरु जागरुक भई राम्रो काममा अग्रसर हुँदा समाजका विभिन्न तह तप्कामा जिम्मेवारीका साथ बसेका बुद्दिजिवीहरुले युवाहरुलाई जोश जाँगर र आवश्यक सहयोग गर्नुको सट्टा उनिहरुका दवाबका कारणले युवाहरुलाई झन् निरुत्साहित पार्नु पक्कै पनि राम्रो होईन र समाजमा केहि नयाँ र प्रगतिशिल कामहरु हुन लाग्दा यथास्थितिवादी विचार भएका समाजका मान्यगुन्य उपाधी पाएका व्यक्तीहरुले हस्तक्षेप, दवाब सृजना गर्दा तथा यथास्थितिवाद हावी गर्दा समाज प्रगतिको पथमा अगाडि बढ्दैन। यथास्थितिवाद हावी भएका समाजका मान्य ब्यक्तिहरुका दवाबबाट मुक्त हुनका लागि आजका नयाँ पुस्ताहरु सचेतना,बौद्धिकता र भिजन लिएर अगाडि बढ्नैपर्ने हुन्छ् र प्रगतिशिलतालाई अपनाउनै पर्छ भनी वृक्षरोपणमा सरिक भएका युवाहरुको बिचार र गुनासो समेत रहेको छ।

Previous Post

आज पनि उद्योग वाणिज्य संघको अधिवेशन हुन सकेन, अब १५ गते पुनः भेला हुने।

Next Post

श्री बरपीपल मा. बि. कमलाबारीमा पढ्दै कमाउदै कार्यक्रम अन्तर्गत धान रोपाइँ सम्पन्न। फोटो फिचर

Radio Belaka

Radio Belaka

Related Posts

महिला सशक्तीकरण सन्देश सहित उदयपुरमा मोटरसाइकल र्‍याली सम्पन्न
जीवन शैली

महिला सशक्तीकरण सन्देश सहित उदयपुरमा मोटरसाइकल र्‍याली सम्पन्न

by Radio Belaka
डा. बालकृष्ण थापा मगर द्वारा स्वास्थ्य, सिप र जीवन संघर्ष सम्बन्धीत प्रशिक्षण
जीवन शैली

डा. बालकृष्ण थापा मगर द्वारा स्वास्थ्य, सिप र जीवन संघर्ष सम्बन्धीत प्रशिक्षण

by Radio Belaka
बेलका नगर अस्पताल परिसरमा गणेश मन्दिरको उद्घाटन
जीवन शैली

बेलका नगर अस्पताल परिसरमा गणेश मन्दिरको उद्घाटन

by Radio Belaka
भाइरल बोप्ताङ डाँडामा सरसफाइ
जीवन शैली

भाइरल बोप्ताङ डाँडामा सरसफाइ

by Radio Belaka
बेलका ४ मा कृषि, पशुपन्छी तथा मत्स्य सिकाइ केन्द्र उद्घाटन, सेवा सञ्चालन सुरु
जीवन शैली

बेलका ४ मा कृषि, पशुपन्छी तथा मत्स्य सिकाइ केन्द्र उद्घाटन, सेवा सञ्चालन सुरु

by Radio Belaka
Next Post
श्री बरपीपल मा. बि. कमलाबारीमा पढ्दै कमाउदै कार्यक्रम अन्तर्गत धान रोपाइँ सम्पन्न। फोटो फिचर

श्री बरपीपल मा. बि. कमलाबारीमा पढ्दै कमाउदै कार्यक्रम अन्तर्गत धान रोपाइँ सम्पन्न। फोटो फिचर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

  • Yoga 7:00 AM - 8:00 AM

Up Coming Programs

  • Yoga 7:00 AM - 8:00 AM
  • Samachar 8:00 AM - 9:00 AM
  • Katha 3:00 PM - 5:00 PM

Recommended

एभरेस्ट एफसी मैनारानी गोल्डकपको फाइनलमा

एभरेस्ट एफसी मैनारानी गोल्डकपको फाइनलमा

प्रथम यलम्बर कपको सभ्य र भब्य रुपमा उद्घाटन

प्रथम यलम्बर कपको सभ्य र भब्य रुपमा उद्घाटन

Don't miss it

बेलकामा गुडीरहेको स्कुल बसबाट खस्दा ९ वर्षीय बालकको मृत्यु
समाचार

बेलकामा गुडीरहेको स्कुल बसबाट खस्दा ९ वर्षीय बालकको मृत्यु

इनिसा बि.क. हत्या प्रकरणमा न्यायको माग राख्दै बेलकामा पनि ज्ञापनपत्र
समाचार

इनिसा बि.क. हत्या प्रकरणमा न्यायको माग राख्दै बेलकामा पनि ज्ञापनपत्र

पाँचौ मेयर कप फाइनलपूर्व बेलका भेट्रान र मधेली भेट्रानबीच मैत्रीपूर्ण खेल सम्पन्न
खेलकुद

पाँचौ मेयर कप फाइनलपूर्व बेलका भेट्रान र मधेली भेट्रानबीच मैत्रीपूर्ण खेल सम्पन्न

बेलकामा पाँचौ मेयर कप वडा नम्बर ३ फाइनलमा, वडा नम्बर ९ सँग उपाधि भिडन्त
खेलकुद

बेलकामा पाँचौ मेयर कप वडा नम्बर ३ फाइनलमा, वडा नम्बर ९ सँग उपाधि भिडन्त

पाँचौँ मेयर कप फुटबल प्रतियोगिता २०८२ पहिलो सेमीफाइनलमा वडा नम्बर ९ फाइनलमा
खेलकुद

पाँचौँ मेयर कप फुटबल प्रतियोगिता २०८२ पहिलो सेमीफाइनलमा वडा नम्बर ९ फाइनलमा

बेलकामा पाँचौ मेयर कप वडा नं. २ सेमिफाइनलमा, वडा नं. ४ (४-०)ले पराजित
खेलकुद

बेलकामा पाँचौ मेयर कप वडा नं. २ सेमिफाइनलमा, वडा नं. ४ (४-०)ले पराजित

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly