Thursday, September 4, 2025
Date
बिहि, भदौ १९, २०८२
Thu, September 4, 2025
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home जीवन शैली

आज पनि उद्योग वाणिज्य संघको अधिवेशन हुन सकेन, अब १५ गते पुनः भेला हुने।

Radio Belaka by Radio Belaka
२ वर्ष अगाडि
in जीवन शैली
0
आज पनि उद्योग वाणिज्य संघको अधिवेशन हुन सकेन, अब १५ गते पुनः भेला हुने।
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

बेलका, ११ साउन। बेलका नगरपालिका उद्योग वाणिज्य संघको अधिवेशन आज पनि स्थगित भएको छ। अधिवेशनको लागि आज दोस्रो पटकको भेलामा पनि कोरम नपुगेकोले आउने १५ गते सम्मको लागि स्थगित गरिएको हो।

५औं साधारण सभा तथा अधिवेशनको लागि गत असार २५ गते बेलका नगरपालिका ९ सिटि हलमा कार्यक्रम भएको थियो। अधिवेशनको लागि ६६ प्रतिशत उद्योग व्यावसायिहरुको उपस्थिति हुनु पर्नेमा कोरम नपुगे पछि आज साउन ११ गतेको लागि दोस्रो पटक भेला बोलाइएको थियो। जसमा ५१ प्रतिशत उपस्थित हुनु पर्नेमा आज पनि कोरम नपुगे पछि पुनः स्थगित गरिएको बेलका उद्योग वाणिज्य संघका अध्यक्ष पर्शुराम अधिकारीले बताउनु भयो।

You might also like

बेलका नगर अस्पताल परिसरमा गणेश मन्दिरको उद्घाटन

भाइरल बोप्ताङ डाँडामा सरसफाइ

बेलका ४ मा कृषि, पशुपन्छी तथा मत्स्य सिकाइ केन्द्र उद्घाटन, सेवा सञ्चालन सुरु

अधिकारीका अनुसार अधिवेशनको लागि तेस्रो भेला साउन १५ गते सोमबार पुनः भेला हुने सल्लाह भएको छ। उक्त भेलाको उपस्थितिले अधिवेशन सम्पन्न हुने छ। र नयाँ कार्यसमिति समेत चयन हुने छ।

Previous Post

बेलकामा पुर्ण खोप सुनिस्चितता तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न। फोटो फिचर

Next Post

बेलका २ बान्डाँडामा वृक्षारोपणको विषयमा असन्तुष्टि, रोपिएको विरुवा सारियो।

Radio Belaka

Radio Belaka

Related Posts

बेलका नगर अस्पताल परिसरमा गणेश मन्दिरको उद्घाटन
जीवन शैली

बेलका नगर अस्पताल परिसरमा गणेश मन्दिरको उद्घाटन

by Radio Belaka
भाइरल बोप्ताङ डाँडामा सरसफाइ
जीवन शैली

भाइरल बोप्ताङ डाँडामा सरसफाइ

by Radio Belaka
बेलका ४ मा कृषि, पशुपन्छी तथा मत्स्य सिकाइ केन्द्र उद्घाटन, सेवा सञ्चालन सुरु
जीवन शैली

बेलका ४ मा कृषि, पशुपन्छी तथा मत्स्य सिकाइ केन्द्र उद्घाटन, सेवा सञ्चालन सुरु

by Radio Belaka
बेलकामा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न – belakanetwork.com.np
जीवन शैली

बेलकामा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न – belakanetwork.com.np

by Radio Belaka
बेलकामा गौतम बुद्धको मूर्ति अनावरण
जीवन शैली

बेलकामा गौतम बुद्धको मूर्ति अनावरण

by Radio Belaka
Next Post
बेलका २ बान्डाँडामा वृक्षारोपणको विषयमा असन्तुष्टि, रोपिएको विरुवा सारियो।

बेलका २ बान्डाँडामा वृक्षारोपणको विषयमा असन्तुष्टि, रोपिएको विरुवा सारियो।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

बेलकामा एच.पि.भी. खोप अभियान अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

बेलकामा एच.पि.भी. खोप अभियान अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

बेलकामा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न – belakanetwork.com.np

बेलकामा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न – belakanetwork.com.np

Don't miss it

जनता नमुना माध्यमिक विद्यालय, गुरुङचौरी द्वारा भलिबल प्रशिक्षक नियुक्त
खेलकुद

जनता नमुना माध्यमिक विद्यालय, गुरुङचौरी द्वारा भलिबल प्रशिक्षक नियुक्त

कतारमा किरात राई यायोक्खाको २२औँ स्थापना दिवस भव्य रूपमा सम्पन्न
मनोरञ्जन

कतारमा किरात राई यायोक्खाको २२औँ स्थापना दिवस भव्य रूपमा सम्पन्न

तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक
Uncategorized

तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक

बेलका नगर अस्पताल परिसरमा गणेश मन्दिरको उद्घाटन
जीवन शैली

बेलका नगर अस्पताल परिसरमा गणेश मन्दिरको उद्घाटन

बेलकामा तीज विशेष नृत्य प्रतियोगिता भव्य रूपमा सम्पन्न
मनोरञ्जन

बेलकामा तीज विशेष नृत्य प्रतियोगिता भव्य रूपमा सम्पन्न

वर पिपल माबिका कक्षा १२ का विद्यार्थीले गरे कक्षा ११ का नयाँ विद्यार्थीलाई स्वागत तथा तिज मिलन कार्यक्रम
शिक्षा

वर पिपल माबिका कक्षा १२ का विद्यार्थीले गरे कक्षा ११ का नयाँ विद्यार्थीलाई स्वागत तथा तिज मिलन कार्यक्रम

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly