Saturday, September 19, 2026
Date
शनि, अशोज ३, २०८३
Sat, September 19, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home जीवन शैली

भाइरल बोप्ताङ डाँडामा सरसफाइ

Radio Belaka by Radio Belaka
१ वर्ष अगाडि
in जीवन शैली
0
भाइरल बोप्ताङ डाँडामा सरसफाइ
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

०३ श्रावण,बेलका / उदयपुरको बेलका नगरपालिका–८ स्थित भाइरल बोप्ताङ डाँडामा आज शनिबार सरसफाइ गरिएको छ।

नगरप्रमुख अशोक कार्कीको नेतृत्वमा सम्पन्न सरसफाइ कार्यक्रममा वडा नं. ८ का अध्यक्ष जयकुमार राई, वडा नं. ९ का अध्यक्ष भरत घिमिरे, वडा नं. ३ का अध्यक्ष टंक आचार्य, एपीएफ (सशस्त्र प्रहरी) टोली, नेपाल प्रहरी, वडा नं. ८ का वडा सदस्यहरू, पर्यटन समिति, होटल व्यवसायी संघ, टोल सुधार समिति र स्थानीय बासिन्दाहरूको सहभागिता रहेको थियो।

You might also like

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु

महिला सशक्तीकरण सन्देश सहित उदयपुरमा मोटरसाइकल र्‍याली सम्पन्न

डा. बालकृष्ण थापा मगर द्वारा स्वास्थ्य, सिप र जीवन संघर्ष सम्बन्धीत प्रशिक्षण

पछिल्लो समय सामाजिक सञ्जाल, विशेषगरी टिकटकमा भाइरल बनेपछि दैनिक १५ सयभन्दा बढी आन्तरिक पर्यटक पुग्ने बोप्ताङ डाँडामा फोहोर बढ्दै गएपछि सरसफाइ अभियान सञ्चालन गरिएको हो।

कार्यक्रमका क्रममा बोप्ताङ क्षेत्रलाई सफा र व्यवस्थित बनाउने, पैदलमार्ग सुधार गर्ने, र पर्यटन पूर्वाधार विस्तार गर्ने विषयमा समेत छलफल गरिएको छ।

वडा नं. ८ का अध्यक्ष जयकुमार राईले बोप्ताङ डाँडामा छिट्टै शौचालय, पार्किङ र अन्य आवश्यक संरचना व्यवस्थापन गर्दै जाने प्रतिबद्धता जनाउनुभयो। साथै पर्यटकीय क्षेत्रको दीर्घकालीन व्यवस्थापनका लागि अन्य विविध पूर्वाधार पनि निर्माण गरिने उहाँले जानकारी दिनुभयो।

नगरपालिकाले बोप्ताङ डाँडालाई दिगो र व्यवस्थित पर्यटकीय गन्तव्य बनाउने योजना अघि बढाइरहेको जनाएको छ।

Previous Post

बेलका ४ मा कृषि, पशुपन्छी तथा मत्स्य सिकाइ केन्द्र उद्घाटन, सेवा सञ्चालन सुरु

Next Post

सहयोगी साकोस संस्थाको आयोजनामा १ दिने नि:शुल्क स्वास्थ्य शिविर सप्पन्न

Radio Belaka

Radio Belaka

Related Posts

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु
जीवन शैली

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु

by Radio Belaka
महिला सशक्तीकरण सन्देश सहित उदयपुरमा मोटरसाइकल र्‍याली सम्पन्न
जीवन शैली

महिला सशक्तीकरण सन्देश सहित उदयपुरमा मोटरसाइकल र्‍याली सम्पन्न

by Radio Belaka
डा. बालकृष्ण थापा मगर द्वारा स्वास्थ्य, सिप र जीवन संघर्ष सम्बन्धीत प्रशिक्षण
जीवन शैली

डा. बालकृष्ण थापा मगर द्वारा स्वास्थ्य, सिप र जीवन संघर्ष सम्बन्धीत प्रशिक्षण

by Radio Belaka
बेलका नगर अस्पताल परिसरमा गणेश मन्दिरको उद्घाटन
जीवन शैली

बेलका नगर अस्पताल परिसरमा गणेश मन्दिरको उद्घाटन

by Radio Belaka
बेलका ४ मा कृषि, पशुपन्छी तथा मत्स्य सिकाइ केन्द्र उद्घाटन, सेवा सञ्चालन सुरु
जीवन शैली

बेलका ४ मा कृषि, पशुपन्छी तथा मत्स्य सिकाइ केन्द्र उद्घाटन, सेवा सञ्चालन सुरु

by Radio Belaka
Next Post
सहयोगी साकोस संस्थाको आयोजनामा १ दिने नि:शुल्क स्वास्थ्य शिविर सप्पन्न

सहयोगी साकोस संस्थाको आयोजनामा १ दिने नि:शुल्क स्वास्थ्य शिविर सप्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

This Easy Cardio Swap Will Help You Train for A Half Marathon

प्रथम लालबजार च्यालेन्ज फुटबल कपको पहिलो चरण सकियो, भोलि सुनाखरी र यलम्बर सेमिफाइनल खेल खेल्ने।

प्रथम लालबजार च्यालेन्ज फुटबल कपको पहिलो चरण सकियो, भोलि सुनाखरी र यलम्बर सेमिफाइनल खेल खेल्ने।

Don't miss it

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने
राजनीति

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का
राजनीति

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन
खेलकुद

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु
जीवन शैली

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly