Wednesday, August 5, 2026
Date
मङ्ल, साउन १९, २०८३
Tue, August 4, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home सहकारी

सहयोगी साकोस संस्थाको आयोजनामा १ दिने नि:शुल्क स्वास्थ्य शिविर सप्पन्न

Radio Belaka by Radio Belaka
१ वर्ष अगाडि
in सहकारी
0
सहयोगी साकोस संस्थाको आयोजनामा १ दिने नि:शुल्क स्वास्थ्य शिविर सप्पन्न
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

१७ साउन, बेलका / सहयोगी बचत तथा ऋण सहकारी संस्था लि., बेलका नगरपालिका ९ रामपुरको आयोजनामा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। सहकारीको कार्यालय प्राङ्गणमा सम्पन्न उक्त शिविरमा मुटु रोगी कल्याण मञ्च धरान, नोबेल मेडिकल एण्ड टिचिङ अस्पताल विराटनगर र विराट रानी आँखा अस्पताल विराटनगरको प्राविधिक सहयोग रहेको थियो।

शिविरमा उच्च रक्तचाप, मधुमेह, मुटु तथा आँखासम्बन्धी रोगको परीक्षण गरिएको थियो । सहकारीका व्यवस्थापक तेजबहादुर खड्काका अनुसार रामपुर र आसपासका क्षेत्रका करिब ३४८ जनाले स्वास्थ्य परीक्षण गराई सेवा लिएका थिए।

You might also like

६९औँ सहकारी दिवसमा बेलका-९ मा रक्तदान, १७५ जनाको सहभागिता

महिला साना किसान सहकारीको १४औँ वार्षिक साधारण सभा सम्पन्न

सहयोगी बचत तथा ऋण सहकारी संस्थाको १६ औं एकिकृत बार्षिक साधारण सभा सम्पन्न

शिविरमा वरिष्ठ फिजिसियन तथा छाती-मुटुरोग विशेषज्ञ डा. खालिद हुसेन हक, नोबेल मेडिकल कलेजका निर्देशक तथा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. राजेश नेपालसहितको मेडिकल टोली र विराट रानी आँखा अस्पतालका प्रशासन प्रमुख रामकुमार पण्डितको उपस्थितिमा सेवा सञ्चालन गरिएको थियो।

स्थानीय बासिन्दाले यस्तो किसिमको स्वास्थ्य शिविरले ग्रामीण क्षेत्रका सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सहज हुने बताएका छन्।

Previous Post

भाइरल बोप्ताङ डाँडामा सरसफाइ

Next Post

उदयपुरको मुर्कुचिको जंगलमा बेलका–१ का मचिन्द्र बिष्ट रहस्यमय अवस्थामा मृत फेला

Radio Belaka

Radio Belaka

Related Posts

६९औँ सहकारी दिवसमा बेलका-९ मा रक्तदान, १७५ जनाको सहभागिता
सहकारी

६९औँ सहकारी दिवसमा बेलका-९ मा रक्तदान, १७५ जनाको सहभागिता

by Radio Belaka
महिला साना किसान सहकारीको १४औँ वार्षिक साधारण सभा सम्पन्न
सहकारी

महिला साना किसान सहकारीको १४औँ वार्षिक साधारण सभा सम्पन्न

by Radio Belaka
सहयोगी बचत तथा ऋण सहकारी संस्थाको १६ औं एकिकृत बार्षिक साधारण सभा सम्पन्न
सहकारी

सहयोगी बचत तथा ऋण सहकारी संस्थाको १६ औं एकिकृत बार्षिक साधारण सभा सम्पन्न

by Radio Belaka
बेलकामा १५४ जनाले गरे रक्तदान।
सहकारी

बेलकामा १५४ जनाले गरे रक्तदान।

by Radio Belaka
महिला साना किसानको १३औं वार्षिक साधारणसभा सम्पन्न
सहकारी

महिला साना किसानको १३औं वार्षिक साधारणसभा सम्पन्न

by Radio Belaka
Next Post
उदयपुरको मुर्कुचिको जंगलमा बेलका–१ का मचिन्द्र बिष्ट रहस्यमय अवस्थामा मृत फेला

उदयपुरको मुर्कुचिको जंगलमा बेलका–१ का मचिन्द्र बिष्ट रहस्यमय अवस्थामा मृत फेला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

१६ बर्षिय बालक सडकमा मृ*त फेला,प्रहरीले अनुसन्धान गर्दै

१६ बर्षिय बालक सडकमा मृ*त फेला,प्रहरीले अनुसन्धान गर्दै

उदयपुरको बेलकामा लाखे जात्रा सुरु

उदयपुरको बेलकामा लाखे जात्रा सुरु

Don't miss it

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन
स्वास्थ्य

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार
खेलकुद

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न
Uncategorized

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान
स्थानीय तह

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly