Wednesday, September 3, 2025
Date
बुध, भदौ १८, २०८२
Wed, September 3, 2025
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home सहकारी

बेलकामा १५४ जनाले गरे रक्तदान।

Radio Belaka by Radio Belaka
५ महिना अगाडि
in सहकारी, स्वास्थ्य
0
बेलकामा १५४ जनाले गरे रक्तदान।
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

सहयोगी बचत तथा ऋण सहकारी संस्था लि. को आयोजना र रक्त संचार केन्द्र धरान घोपाको प्राबिधिक सहयोगमा एक दिवसीय खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। ६८औं राष्ट्रिय सहकारी दिवसको अवसरमा बेलका नगरपालिका ९ रामपुरमा रक्तदान कार्यक्रम आज सम्पन्न भएको हो।

रक्तदान कार्यक्रममा १५४ जनाले रक्तदान गरेको सहकारीका कोषाध्यक्ष एवं रक्तदान कार्यक्रमका संयोजक मोहन प्रसाद घिमिरेले बताउनु भयो। प्रत्येक वर्ष राष्ट्रिय सहकारी दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम संचालन गर्दै आएको र आउने वर्षमा पनि यसलाई निरन्तरता दिने सहकारीका अध्यक्ष गणेश बस्नेतले बताउनु भयो।

You might also like

बेलका नगर अस्पतालमा स्वास्थ्यकर्मी माथि दुर्व्यवहार

सहयोगी साकोस संस्थाको आयोजनामा १ दिने नि:शुल्क स्वास्थ्य शिविर सप्पन्न

सहयोगी युवा हातहरुद्वारा एक दिने दन्त शिविर सम्पन्न

रक्तदान कार्यक्रम संगै ५० हजार भन्दा बढी औषधि उपचारमा खर्च गर्ने सहयोगी बचत तथा ऋण सहकारी संस्था लि. का ५ जना सदस्यहरुलाई जनही रु.५०००/- को दरले राहत पनि वितरण गरेको थियो।

रक्तदान कार्यक्रमलाई बेलका नगरपालिका वडा नं. ४, ५, ८, ९ त्यसैगरी चन्द्रमणी मण्डल, शुशिल बिक्रम थापा, सुसान्त खड्का, सन्तोष भट्टराई, बिरेन्द्र मेडिकल हल र सरस्वती डेन्टल केयर सेन्टर प्रा. लि. ले सहयोग गरेको सहकारीका व्यवस्थापक तेज बहादुर खड्काले बताउनु भयो।

Previous Post

बेलकामा ८९१ केजि ४२३ ग्राम गाँजा बरामद

Next Post

बेलकामा सन्चालित १० दिने अचार बनाउने तालिम सम्पन्न

Radio Belaka

Radio Belaka

Related Posts

बेलका नगर अस्पतालमा स्वास्थ्यकर्मी माथि दुर्व्यवहार
स्वास्थ्य

बेलका नगर अस्पतालमा स्वास्थ्यकर्मी माथि दुर्व्यवहार

by Radio Belaka
सहयोगी साकोस संस्थाको आयोजनामा १ दिने नि:शुल्क स्वास्थ्य शिविर सप्पन्न
सहकारी

सहयोगी साकोस संस्थाको आयोजनामा १ दिने नि:शुल्क स्वास्थ्य शिविर सप्पन्न

by Radio Belaka
सहयोगी युवा हातहरुद्वारा एक दिने दन्त शिविर सम्पन्न
स्वास्थ्य

सहयोगी युवा हातहरुद्वारा एक दिने दन्त शिविर सम्पन्न

by Radio Belaka
सहयोगी युवा हातहरुको आयोजनामा एक दिने दन्त रोग जाँच शिविर हुने
स्वास्थ्य

सहयोगी युवा हातहरुको आयोजनामा एक दिने दन्त रोग जाँच शिविर हुने

by Radio Belaka
बेलका नगरपालिकाको १५औँ अधिवेशन उद्घाटन
जीवन शैली

बेलका नगरपालिकाको १५औँ अधिवेशन उद्घाटन

by Radio Belaka
Next Post
बेलकामा सन्चालित १० दिने अचार बनाउने तालिम सम्पन्न

बेलकामा सन्चालित १० दिने अचार बनाउने तालिम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

सशस्त्र प्रहरी निरीक्षकको सरुवा–बिदाइ कार्यक्रममा वृक्षरोपण।

तिन तारा तिन तिर बोलको गीतले पाए धेरैको माया।

तिन तारा तिन तिर बोलको गीतले पाए धेरैको माया।

Don't miss it

जनता नमुना माध्यमिक विद्यालय, गुरुङचौरी द्वारा भलिबल प्रशिक्षक नियुक्त
खेलकुद

जनता नमुना माध्यमिक विद्यालय, गुरुङचौरी द्वारा भलिबल प्रशिक्षक नियुक्त

कतारमा किरात राई यायोक्खाको २२औँ स्थापना दिवस भव्य रूपमा सम्पन्न
मनोरञ्जन

कतारमा किरात राई यायोक्खाको २२औँ स्थापना दिवस भव्य रूपमा सम्पन्न

तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक
Uncategorized

तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक

बेलका नगर अस्पताल परिसरमा गणेश मन्दिरको उद्घाटन
जीवन शैली

बेलका नगर अस्पताल परिसरमा गणेश मन्दिरको उद्घाटन

बेलकामा तीज विशेष नृत्य प्रतियोगिता भव्य रूपमा सम्पन्न
मनोरञ्जन

बेलकामा तीज विशेष नृत्य प्रतियोगिता भव्य रूपमा सम्पन्न

वर पिपल माबिका कक्षा १२ का विद्यार्थीले गरे कक्षा ११ का नयाँ विद्यार्थीलाई स्वागत तथा तिज मिलन कार्यक्रम
शिक्षा

वर पिपल माबिका कक्षा १२ का विद्यार्थीले गरे कक्षा ११ का नयाँ विद्यार्थीलाई स्वागत तथा तिज मिलन कार्यक्रम

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly