Sunday, March 22, 2026
Date
शनि, चैत्र ७, २०८२
Sat, March 21, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home जीवन शैली

बेलकामा सन्चालित १० दिने अचार बनाउने तालिम सम्पन्न

Radio Belaka by Radio Belaka
१२ महिना अगाडि
in जीवन शैली
0
बेलकामा सन्चालित १० दिने अचार बनाउने तालिम सम्पन्न
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

चैत २३, बेलका । बेलका नगरपालिकाको वडा नं १ स्थित आम्वासीमा चैत्र १४ गते देखी सुरु भएको १० दिने अचार बनाउने तालिम आज सम्पन्न भएको छ।

”सिप सिकौ,स्वरोजगार बनौ” भन्ने मुख्य नारा सहित सहारा सामुदायिक अध्यन केन्द्र बेलका १ आम्बासीको आयोजना तथा बेलका नगरपालिका शिक्षा शाखाको आर्थिक सहयोगमा सम्पन्न

You might also like

महिला सशक्तीकरण सन्देश सहित उदयपुरमा मोटरसाइकल र्‍याली सम्पन्न

डा. बालकृष्ण थापा मगर द्वारा स्वास्थ्य, सिप र जीवन संघर्ष सम्बन्धीत प्रशिक्षण

बेलका नगर अस्पताल परिसरमा गणेश मन्दिरको उद्घाटन

यस कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष टिका तामाङले गरेका थिए भने प्रमुख अतिथि बेलका नगरपालिकाका उप-प्रमुख जिरा राई, बिशिष्ट अतिथि वडा नं १ का अध्यक्ष दिनेश्वर प्रसाद चौधरी, अतिथिहरु कार्यपालिका सदस्य निर्मला बि.क. निवर्तमान उप-प्रमुख राजकुमारी चौधरी, बेलका एफ.एम. का अध्यक्ष महेन्द्र राई, बिभिन्न टोल बिकास संस्थाका अध्यक्ष तथा संघ संस्थाका प्रतिनिधि,पत्रकार तथा तालिममा सहभागी हरुको सहभागिता रहेको थियो

तालिममा सहभागी १५ जना लाई १३ प्रकारको अचार बनाउने तरिका प्रशिक्षक सुनिता तिवारी हुमागाईंले दिएका थिए। उक्त समापन कार्यक्रम लाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि जिरा राईले अहिले सिकेको सिप मार्फत स्वाद र गुणस्तर लाई प्राथमिक्ता दिदै निरन्तरता सहित ब्यवसायि बन्न अनुरोध गर्नुभयो । त्यसै गरी बिशिष्ट अतिथि दिनेश्वर प्रसाद चौधरीले कानुनी बाधा रहित कार्यहरुमा वडाले पुर्ण रुपले सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गर्नुभयो ।

कार्यक्रममा स्वागत मन्तब्य चन्द्र नारायण चौधरीले राखेका थिए भने सन्चालन संस्थाका सचिब रेनुका राई गरेका थिए। तालिममा सहभागी ब्यक्तिहरु लाई प्रमाणपत्र बितरण गर्दै कार्यक्रम समापन भएको छ।

Previous Post

बेलकामा १५४ जनाले गरे रक्तदान।

Next Post

रामपुर पब्लिक एकेडमीमा अध्ययनरत आयुषा भइन् ८ कक्षाको परिक्षामा नगरपालिका टपर

Radio Belaka

Radio Belaka

Related Posts

महिला सशक्तीकरण सन्देश सहित उदयपुरमा मोटरसाइकल र्‍याली सम्पन्न
जीवन शैली

महिला सशक्तीकरण सन्देश सहित उदयपुरमा मोटरसाइकल र्‍याली सम्पन्न

by Radio Belaka
डा. बालकृष्ण थापा मगर द्वारा स्वास्थ्य, सिप र जीवन संघर्ष सम्बन्धीत प्रशिक्षण
जीवन शैली

डा. बालकृष्ण थापा मगर द्वारा स्वास्थ्य, सिप र जीवन संघर्ष सम्बन्धीत प्रशिक्षण

by Radio Belaka
बेलका नगर अस्पताल परिसरमा गणेश मन्दिरको उद्घाटन
जीवन शैली

बेलका नगर अस्पताल परिसरमा गणेश मन्दिरको उद्घाटन

by Radio Belaka
भाइरल बोप्ताङ डाँडामा सरसफाइ
जीवन शैली

भाइरल बोप्ताङ डाँडामा सरसफाइ

by Radio Belaka
बेलका ४ मा कृषि, पशुपन्छी तथा मत्स्य सिकाइ केन्द्र उद्घाटन, सेवा सञ्चालन सुरु
जीवन शैली

बेलका ४ मा कृषि, पशुपन्छी तथा मत्स्य सिकाइ केन्द्र उद्घाटन, सेवा सञ्चालन सुरु

by Radio Belaka
Next Post
रामपुर पब्लिक एकेडमीमा अध्ययनरत आयुषा भइन् ८ कक्षाको परिक्षामा नगरपालिका टपर

रामपुर पब्लिक एकेडमीमा अध्ययनरत आयुषा भइन् ८ कक्षाको परिक्षामा नगरपालिका टपर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

  • Prathana 6:00 AM - 7:00 AM
  • Yoga 7:00 AM - 8:00 AM
  • Samachar 8:00 AM - 9:00 AM

Recommended

न्यु स्टार डान्स स्टुडियो बेल्टारको आयोजनामा एक दिने वर्कशप(नृत्य प्रशिक्षण) सम्पन्न

न्यु स्टार डान्स स्टुडियो बेल्टारको आयोजनामा एक दिने वर्कशप(नृत्य प्रशिक्षण) सम्पन्न

बेलकामा फ्रान्सेली राजदुत भर्जिनी कार्टेभललाई स्वागत

बेलकामा फ्रान्सेली राजदुत भर्जिनी कार्टेभललाई स्वागत

Don't miss it

बेलकामा गुडीरहेको स्कुल बसबाट खस्दा ९ वर्षीय बालकको मृत्यु
समाचार

बेलकामा गुडीरहेको स्कुल बसबाट खस्दा ९ वर्षीय बालकको मृत्यु

इनिसा बि.क. हत्या प्रकरणमा न्यायको माग राख्दै बेलकामा पनि ज्ञापनपत्र
समाचार

इनिसा बि.क. हत्या प्रकरणमा न्यायको माग राख्दै बेलकामा पनि ज्ञापनपत्र

पाँचौ मेयर कप फाइनलपूर्व बेलका भेट्रान र मधेली भेट्रानबीच मैत्रीपूर्ण खेल सम्पन्न
खेलकुद

पाँचौ मेयर कप फाइनलपूर्व बेलका भेट्रान र मधेली भेट्रानबीच मैत्रीपूर्ण खेल सम्पन्न

बेलकामा पाँचौ मेयर कप वडा नम्बर ३ फाइनलमा, वडा नम्बर ९ सँग उपाधि भिडन्त
खेलकुद

बेलकामा पाँचौ मेयर कप वडा नम्बर ३ फाइनलमा, वडा नम्बर ९ सँग उपाधि भिडन्त

पाँचौँ मेयर कप फुटबल प्रतियोगिता २०८२ पहिलो सेमीफाइनलमा वडा नम्बर ९ फाइनलमा
खेलकुद

पाँचौँ मेयर कप फुटबल प्रतियोगिता २०८२ पहिलो सेमीफाइनलमा वडा नम्बर ९ फाइनलमा

बेलकामा पाँचौ मेयर कप वडा नं. २ सेमिफाइनलमा, वडा नं. ४ (४-०)ले पराजित
खेलकुद

बेलकामा पाँचौ मेयर कप वडा नं. २ सेमिफाइनलमा, वडा नं. ४ (४-०)ले पराजित

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly