Wednesday, January 7, 2026
Date
बुध, पुस २३, २०८२
Wed, January 7, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home खेलकुद

श्री जनता नमुना माध्यमिक विद्यालयमा ९२ विद्यार्थीद्वारा तेक्वान्दो डेमो प्रदर्शन

Radio Belaka by Radio Belaka
२ महिना अगाडि
in खेलकुद
0
श्री जनता नमुना माध्यमिक विद्यालयमा ९२ विद्यार्थीद्वारा तेक्वान्दो डेमो प्रदर्शन
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

अजम्बर पुलामी-

२८ कात्तिक, बेलका / उदयपुरको बेलका नगरपालिका-४ गुरुङ्ग चौरी स्थित श्री जनता नमुना माध्यमिक विद्यालयमा ९२ जना विद्यार्थीले तेक्वान्दोको सामूहिक डेमो प्रदर्शन गरेका छन्।

You might also like

बेलकामा प्रथम मेयर–उपमेयर रनिङ शिल्ड: जनता नमुना मावि गुरुङचौरी प्रथम

बेलकामा प्रथम मेयर-उपमेयर रनिङ शिल्ड प्रतियोगिता सुरु

बराहपोखरीमा खुल्ला अन्तर वडास्तरीय पुरुष फुटवल प्रतियोगिता सुरु, १४ टिम सहभागी

कार्यक्रममा विद्यार्थीहरूले आधारभूतदेखि उन्नत स्तरसम्मका किक्स, पोम्से र सेल्फ–डिफेन्सका विभिन्न प्रविधि प्रस्तुत गरेका हुन्। विद्यालयले विद्यार्थीको शारीरिक क्षमता, अनुशासन र आत्मविश्वास वृद्धि गर्ने उद्देश्यले तेक्वान्दो प्रशिक्षण सञ्चालन गर्दै आएको छ।

विद्यालय प्रशासनका अनुसार यस्तो गतिविधिले विद्यार्थीलाई खेलकुदप्रति थप प्रेरित गर्ने विश्वास लिइएको छ।

बेलका नगर खेलकुद विकास समितिद्वारा सञ्चालित आत्मरक्षा कार्यक्रम अन्तर्गत प्रशिक्षक प्रेम तिम्सिनाले उक्त प्रशिक्षण प्रदान गर्दै आएका छन्।

Previous Post

बेलकामा प्रथम भेट्रान फुटबल प्रतियोगिता हुने

Next Post

प्रथम बेलका भेट्रान फुटबल प्रतियोगिताको उपाधि मधेली भेट्रान FCलाई

Radio Belaka

Radio Belaka

Related Posts

बेलकामा प्रथम मेयर–उपमेयर रनिङ शिल्ड: जनता नमुना मावि गुरुङचौरी प्रथम
खेलकुद

बेलकामा प्रथम मेयर–उपमेयर रनिङ शिल्ड: जनता नमुना मावि गुरुङचौरी प्रथम

by Radio Belaka
बेलकामा प्रथम मेयर-उपमेयर रनिङ शिल्ड प्रतियोगिता सुरु
खेलकुद

बेलकामा प्रथम मेयर-उपमेयर रनिङ शिल्ड प्रतियोगिता सुरु

by Radio Belaka
बराहपोखरीमा खुल्ला अन्तर वडास्तरीय पुरुष फुटवल प्रतियोगिता सुरु, १४ टिम सहभागी
खेलकुद

बराहपोखरीमा खुल्ला अन्तर वडास्तरीय पुरुष फुटवल प्रतियोगिता सुरु, १४ टिम सहभागी

by Radio Belaka
दोस्रो उप–मेयर कप जिल्ला स्तरीय पुरुष टि-२० क्रिकेट प्रतियोगिता २०८२ को उपाधी त्रियुगा नगरको टिमले उचाल्यो
खेलकुद

दोस्रो उप–मेयर कप जिल्ला स्तरीय पुरुष टि-२० क्रिकेट प्रतियोगिता २०८२ को उपाधी त्रियुगा नगरको टिमले उचाल्यो

by Radio Belaka
दोस्रो जिल्ला स्तरीय उप–मेयर पुरुष क्रिकेटका लागि बेलका नगरको टिम छनोट
खेलकुद

दोस्रो जिल्ला स्तरीय उप–मेयर पुरुष क्रिकेटका लागि बेलका नगरको टिम छनोट

by Radio Belaka
Next Post
प्रथम बेलका भेट्रान फुटबल प्रतियोगिताको उपाधि मधेली भेट्रान FCलाई

प्रथम बेलका भेट्रान फुटबल प्रतियोगिताको उपाधि मधेली भेट्रान FCलाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

बेलकामा गौतम बुद्धको मूर्ति अनावरण

बेलकामा गौतम बुद्धको मूर्ति अनावरण

बेलकामा सामुदायिक वन लक्षित जलवायु उत्थानशील गोष्ठी सम्पन्न

बेलकामा सामुदायिक वन लक्षित जलवायु उत्थानशील गोष्ठी सम्पन्न

Don't miss it

बेलकामा श्रीमानद्वारा छुरा प्रहारपछि श्रीमतीको मृत्यु,आत्महत्याको प्रयास
समाचार

बेलकामा श्रीमानद्वारा छुरा प्रहारपछि श्रीमतीको मृत्यु,आत्महत्याको प्रयास

बेलकामा सामुदायिक वन लक्षित जलवायु उत्थानशील गोष्ठी सम्पन्न
विविध

बेलकामा सामुदायिक वन लक्षित जलवायु उत्थानशील गोष्ठी सम्पन्न

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको बेलका नगर समिति गठन
राजनीति

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको बेलका नगर समिति गठन

महिला सशक्तीकरण सन्देश सहित उदयपुरमा मोटरसाइकल र्‍याली सम्पन्न
जीवन शैली

महिला सशक्तीकरण सन्देश सहित उदयपुरमा मोटरसाइकल र्‍याली सम्पन्न

बेलकामा प्रथम मेयर–उपमेयर रनिङ शिल्ड: जनता नमुना मावि गुरुङचौरी प्रथम
खेलकुद

बेलकामा प्रथम मेयर–उपमेयर रनिङ शिल्ड: जनता नमुना मावि गुरुङचौरी प्रथम

बेलकामा प्रथम मेयर-उपमेयर रनिङ शिल्ड प्रतियोगिता सुरु
खेलकुद

बेलकामा प्रथम मेयर-उपमेयर रनिङ शिल्ड प्रतियोगिता सुरु

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly