Wednesday, January 7, 2026
Date
बुध, पुस २३, २०८२
Wed, January 7, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home खेलकुद

बेलकामा प्रथम भेट्रान फुटबल प्रतियोगिता हुने

Radio Belaka by Radio Belaka
२ महिना अगाडि
in खेलकुद
0
बेलकामा प्रथम भेट्रान फुटबल प्रतियोगिता हुने
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

अजम्बर पुलामी-

२७ कात्तिक, बेलका / बेलका नगरपालिकामा प्रथम बेलका भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ। बेलका भेट्रान फुटबल क्लबको आयोजनामा हुने सो प्रतियोगिता आगामी शनिबार बेलका–६ स्थित लेकाली रंगशाला मैदानमा खेल हुने अध्यक्ष सुकलाल चौधरीले जानकारी दिनुभएको छ।

You might also like

बेलकामा प्रथम मेयर–उपमेयर रनिङ शिल्ड: जनता नमुना मावि गुरुङचौरी प्रथम

बेलकामा प्रथम मेयर-उपमेयर रनिङ शिल्ड प्रतियोगिता सुरु

बराहपोखरीमा खुल्ला अन्तर वडास्तरीय पुरुष फुटवल प्रतियोगिता सुरु, १४ टिम सहभागी

प्रतियोगितामा ८ टिमले सहभागिता जनाउनेछन्। सहभागी टिमहरूमा बेलका भेट्रान FC, दुहबी भेट्रान FC, रामधुनी भेट्रान, मधेली भेट्रान FC, धरान कलेक्सन V.FC, राजाबास भेट्रान क्लब, चौदण्डी भेट्रान र बिराट भेट्रान क्लब रहेका छन्।

ब्रदरहुड फुटबल क्लब विशेष सहयोग र बेलका युथ क्लब सहयोगमा रहेको सो प्रतियोगितामा विजेता टिमले नगद २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

“फिट रहौं, खेल्दै रहौं, प्रेरणा बाँड्दै रहौं” भन्ने नाराका साथ सञ्चालन हुने यो प्रतियोगिताले खेलमार्फत भेट्रान खेलाडीहरूबीच आपसी सम्बन्ध सुदृढ गर्न योगदान पुर्‍याउने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

Previous Post

रामपुर मिनि महोत्सव–२०८२ बेलकामा हुँदै

Next Post

श्री जनता नमुना माध्यमिक विद्यालयमा ९२ विद्यार्थीद्वारा तेक्वान्दो डेमो प्रदर्शन

Radio Belaka

Radio Belaka

Related Posts

बेलकामा प्रथम मेयर–उपमेयर रनिङ शिल्ड: जनता नमुना मावि गुरुङचौरी प्रथम
खेलकुद

बेलकामा प्रथम मेयर–उपमेयर रनिङ शिल्ड: जनता नमुना मावि गुरुङचौरी प्रथम

by Radio Belaka
बेलकामा प्रथम मेयर-उपमेयर रनिङ शिल्ड प्रतियोगिता सुरु
खेलकुद

बेलकामा प्रथम मेयर-उपमेयर रनिङ शिल्ड प्रतियोगिता सुरु

by Radio Belaka
बराहपोखरीमा खुल्ला अन्तर वडास्तरीय पुरुष फुटवल प्रतियोगिता सुरु, १४ टिम सहभागी
खेलकुद

बराहपोखरीमा खुल्ला अन्तर वडास्तरीय पुरुष फुटवल प्रतियोगिता सुरु, १४ टिम सहभागी

by Radio Belaka
दोस्रो उप–मेयर कप जिल्ला स्तरीय पुरुष टि-२० क्रिकेट प्रतियोगिता २०८२ को उपाधी त्रियुगा नगरको टिमले उचाल्यो
खेलकुद

दोस्रो उप–मेयर कप जिल्ला स्तरीय पुरुष टि-२० क्रिकेट प्रतियोगिता २०८२ को उपाधी त्रियुगा नगरको टिमले उचाल्यो

by Radio Belaka
दोस्रो जिल्ला स्तरीय उप–मेयर पुरुष क्रिकेटका लागि बेलका नगरको टिम छनोट
खेलकुद

दोस्रो जिल्ला स्तरीय उप–मेयर पुरुष क्रिकेटका लागि बेलका नगरको टिम छनोट

by Radio Belaka
Next Post
श्री जनता नमुना माध्यमिक विद्यालयमा ९२ विद्यार्थीद्वारा तेक्वान्दो डेमो प्रदर्शन

श्री जनता नमुना माध्यमिक विद्यालयमा ९२ विद्यार्थीद्वारा तेक्वान्दो डेमो प्रदर्शन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

मासु काटेर बिक्री गर्ने व्यवसायीका लागि स्वच्छता सम्बन्धी तालिम

मासु काटेर बिक्री गर्ने व्यवसायीका लागि स्वच्छता सम्बन्धी तालिम

बेलकामा बुद्ध जयन्तीको अवसरमा टसि उर्गेन छोलेङ गुम्बाले शान्ति यार्ली

बेलकामा बुद्ध जयन्तीको अवसरमा टसि उर्गेन छोलेङ गुम्बाले शान्ति यार्ली

Don't miss it

बेलकामा श्रीमानद्वारा छुरा प्रहारपछि श्रीमतीको मृत्यु,आत्महत्याको प्रयास
समाचार

बेलकामा श्रीमानद्वारा छुरा प्रहारपछि श्रीमतीको मृत्यु,आत्महत्याको प्रयास

बेलकामा सामुदायिक वन लक्षित जलवायु उत्थानशील गोष्ठी सम्पन्न
विविध

बेलकामा सामुदायिक वन लक्षित जलवायु उत्थानशील गोष्ठी सम्पन्न

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको बेलका नगर समिति गठन
राजनीति

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको बेलका नगर समिति गठन

महिला सशक्तीकरण सन्देश सहित उदयपुरमा मोटरसाइकल र्‍याली सम्पन्न
जीवन शैली

महिला सशक्तीकरण सन्देश सहित उदयपुरमा मोटरसाइकल र्‍याली सम्पन्न

बेलकामा प्रथम मेयर–उपमेयर रनिङ शिल्ड: जनता नमुना मावि गुरुङचौरी प्रथम
खेलकुद

बेलकामा प्रथम मेयर–उपमेयर रनिङ शिल्ड: जनता नमुना मावि गुरुङचौरी प्रथम

बेलकामा प्रथम मेयर-उपमेयर रनिङ शिल्ड प्रतियोगिता सुरु
खेलकुद

बेलकामा प्रथम मेयर-उपमेयर रनिङ शिल्ड प्रतियोगिता सुरु

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly