Wednesday, August 5, 2026
Date
मङ्ल, साउन १९, २०८३
Tue, August 4, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home समाचार

भागलपुरमा लोकल कन्सर्ट तथा रात्रि आकाश अवालोकन हुने

Radio Belaka by Radio Belaka
२ वर्ष अगाडि
in समाचार
0
भागलपुरमा लोकल कन्सर्ट तथा रात्रि आकाश अवालोकन हुने
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

१९ कार्तिक बेलका। उदयपुरको बेलका नगरपालिका – २ भागलपुरमा स्थानीय कन्सर्ट तथा रात्री आकाश अवलोकन कार्यक्रम सोमबार साँझ हुने भएको छ। स्थानीय कलाकारहरुहरुको कला प्रवर्द्दनका साथै खगोल तथा स्थानीय समुदायमा अन्तरिक्ष विज्ञान उजागर गर्ने उद्धेश्यका साथ बेलका पोष्ट, नेपाल एश्त्रोनोमिकल सोसाईटी र २ नं. वडा कार्यलय, बेलका नगरपालिकाको आयोजकत्वमा कार्यक्रम संचालन हुने भएको हो। भागलपुरमै पहिलो पटक कन्सर्ट हुन लागेकाले भागलपुरको संगीत क्षेत्रमा यस कार्यक्रमले छुट्टै बेन्चमार्क सेट गर्ने भएकाले विशेष रहेको आयोजकले बताए।

बेलका २ का युवाहरुका अग्रसरतामा आयोजना हुने यस कार्यक्रमबाट उठेको नगदले भागलपुरको वाधडाडा चोकमा मिनी पुस्तकालय स्थापना गरिने आयोजक युवाहरुले जानकारी गराए। कन्सर्टका लागि बेलका भित्रै रहेका संगीत तथा गायन क्षेत्रमा लागेका स्थानीय कलाकारहरुको प्रस्तुति रहेको छ भने अतिथि कलाकारका रुपमा उदयपुर बसाहाका गीटारिस्ट प्रेनिश राई, गायिका संजिना राई तथा अन्य अतिथि कलाकारहरुका को समेत प्रस्तुति रहनेछ। खगोल तथा अन्तरिक्ष विज्ञानको क्षेत्रमा भागलपुरमा सन् २०१७ देखि निरन्तर रुपमा नेपाल एष्ट्रोनोमिकल सोसाइटीले विभिन्न गतिविधिहरु गर्दै आईरहेको छ।

You might also like

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

बेलका नगरपालिकाद्वारा भूमिहीन तथा अव्यवस्थित बसोबासी समस्या समाधानका लागी गम्भिर बन्दै

पुरन्दह विद्यालयको ढलान चर्किएपछि पुनः निर्माण सुरु

स्रोत : Belaka Post

Previous Post

आज भाइटीका, बिहान ११: ३७ बजे उत्तम साइत

Next Post

शहदेब राई इमार्जिङ्ग स्पेस लिडर्स अवार्डद्वारा सम्मानित

Radio Belaka

Radio Belaka

Related Posts

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

by Radio Belaka
बेलका नगरपालिकाद्वारा भूमिहीन तथा अव्यवस्थित बसोबासी समस्या समाधानका लागी गम्भिर बन्दै
समाचार

बेलका नगरपालिकाद्वारा भूमिहीन तथा अव्यवस्थित बसोबासी समस्या समाधानका लागी गम्भिर बन्दै

by Radio Belaka
पुरन्दह विद्यालयको ढलान चर्किएपछि पुनः निर्माण सुरु
समाचार

पुरन्दह विद्यालयको ढलान चर्किएपछि पुनः निर्माण सुरु

by Radio Belaka
बेलकामा गुडीरहेको स्कुल बसबाट खस्दा ९ वर्षीय बालकको मृत्यु
समाचार

बेलकामा गुडीरहेको स्कुल बसबाट खस्दा ९ वर्षीय बालकको मृत्यु

by Radio Belaka
इनिसा बि.क. हत्या प्रकरणमा न्यायको माग राख्दै बेलकामा पनि ज्ञापनपत्र
समाचार

इनिसा बि.क. हत्या प्रकरणमा न्यायको माग राख्दै बेलकामा पनि ज्ञापनपत्र

by Radio Belaka
Next Post
शहदेब राई इमार्जिङ्ग स्पेस लिडर्स अवार्डद्वारा सम्मानित

शहदेब राई इमार्जिङ्ग स्पेस लिडर्स अवार्डद्वारा सम्मानित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

बेलका–१ आम्बासीमा ‘प्रथम आम्बासी मिनी महोत्सव–२०८२’ हुने

बेलका–१ आम्बासीमा ‘प्रथम आम्बासी मिनी महोत्सव–२०८२’ हुने

बेलका नगरपालिकामा १८ दिने समुदाय विपद स्वयंसेवक तालिम सुरु

बेलका नगरपालिकामा १८ दिने समुदाय विपद स्वयंसेवक तालिम सुरु

Don't miss it

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन
स्वास्थ्य

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार
खेलकुद

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न
Uncategorized

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान
स्थानीय तह

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly