Sunday, June 21, 2026
Date
शनि, असार ६, २०८३
Sat, June 20, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home खेलकुद

प्रथम बेलका भेट्रान फुटबल प्रतियोगिताको उपाधि मधेली भेट्रान FCलाई

Radio Belaka by Radio Belaka
७ महिना अगाडि
in खेलकुद
0
प्रथम बेलका भेट्रान फुटबल प्रतियोगिताको उपाधि मधेली भेट्रान FCलाई
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

अजम्बर पुलामी-

२९ कात्तिक, बेलका / बेलका नगरपालिकामा सम्पन्न प्रथम बेलका भेट्रान फुटबल प्रतियोगिता–२०८२ को उपाधि मधेली भेट्रान FC ले उचालेको छ। शनिबार बेलका–६ स्थित लेकाली रंगशालामा भएको फाइनल खेलमा मधेली भेट्रान FC ले राजाबास भेट्रान FC लाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो।

You might also like

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

बेलका भेट्रान फुटबल क्लबको आयोजनामा भएको उक्त खेल बिहान ८ बजे औपचारिक रुपमा सुरु भएको थियो। कार्यक्रमको संचालन बेलका भेट्रान क्लबका कोषाध्यक्ष भक्त खालिङ्गले गर्नुभएको थियो। खेलको अध्यक्षता क्लबका अध्यक्ष सुकलाल चौधरीले गर्नुभएको थियो भने प्रमुख अतिथि बेलका नगर युवा तथा खेलकुद विकास समितिका अध्यक्ष गोपिलाल राई रहनुभएको थियो। साथै नेकपा एमाले जिल्ला कमिटी सदस्य गणेश बस्नेत, जसपा बेलका नगर अध्यक्ष सुरेन्द्र खालिङ, नगर खेलकुद समितिका सचिव दिपेन राना, नगर प्रमुखको स्वकीय सचिव महोन कार्की, प्रेस संयोजक ध्रुव प्रसाद कोइराला, सरस्वती डेन्टल कियर सेन्टरका सञ्चालक शम्भु शाह, प्रहरी हवल्दार राम बहादुर कटुवाल, ब्रदरहुड फुटबल क्लबका अध्यक्ष रबिन तामाङ र बेलका एफएमका सहायक स्टेशन म्यानेजर कविता राईलगायतको उपस्थितिमा खेल सम्पन्न भएको हो।

प्रतियोगितामा बेलका भेट्रान FC, दुहबी भेट्रान FC, रामधुनी भेट्रान, मधेली भेट्रान FC, धरान कलेक्सन V.FC, राजाबास भेट्रान क्लब, चौदण्डी भेट्रान र बिराट भेट्रान क्लब गरी कुल ८ टिमले सहभागिता जनाएका थिए।

ब्रदरहुड फुटबल क्लबको विशेष सहयोग तथा बेलका युथ क्लबको सहयोगमा सम्पन्न प्रतियोगितामा विजयी मधेली भेट्रान FC ले नगद रु. २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता राजाबास भेट्रान FC ले नगद रु. १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ।

“फिट रहौं, खेल्दै रहौं, प्रेरणा बाँड्दै रहौं” भन्ने नाराका साथ आयोजित प्रतियोगिताले भेट्रान खेलाडीहरूबीच आपसी सम्बन्ध सुदृढ गर्नेमा आयोजकले विश्वास व्यक्त गरेको छ।

Previous Post

श्री जनता नमुना माध्यमिक विद्यालयमा ९२ विद्यार्थीद्वारा तेक्वान्दो डेमो प्रदर्शन

Next Post

कुमारी बैंक रामपुर शाखाद्वारा जनता नमुना माध्यमिक विद्यालयलाई १,००० लिटरको हिल ट्याङ्की हस्तान्तरण

Radio Belaka

Radio Belaka

Related Posts

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

by Radio Belaka
प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई
खेलकुद

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

by Radio Belaka
प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु
खेलकुद

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

by Radio Belaka
प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सम्पन्न
खेलकुद

प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सम्पन्न

by Radio Belaka
बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सुरु
खेलकुद

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सुरु

by Radio Belaka
Next Post
कुमारी बैंक रामपुर शाखाद्वारा जनता नमुना माध्यमिक विद्यालयलाई १,००० लिटरको हिल ट्याङ्की हस्तान्तरण

कुमारी बैंक रामपुर शाखाद्वारा जनता नमुना माध्यमिक विद्यालयलाई १,००० लिटरको हिल ट्याङ्की हस्तान्तरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

  • Prathana 6:00 AM - 7:00 AM
  • Yoga 7:00 AM - 8:00 AM
  • Samachar 8:00 AM - 9:00 AM

Recommended

नेपाल पत्रकार महासंघ उदयपुर शाखाको अध्यक्षमा भक्ति विलास पोखरेल निर्वाचित

नेपाल पत्रकार महासंघ उदयपुर शाखाको अध्यक्षमा भक्ति विलास पोखरेल निर्वाचित

बेलकामा आधारभूत तहका शिक्षकहरूको पाँचदिने क्षमता विकास तालिम सम्पन्न

बेलकामा आधारभूत तहका शिक्षकहरूको पाँचदिने क्षमता विकास तालिम सम्पन्न

Don't miss it

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत
स्थानीय तह

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल
स्थानीय तह

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई
खेलकुद

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु
खेलकुद

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन
मनोरञ्जन

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly