Tuesday, December 16, 2025
Date
सोम, मंसिर ३०, २०८२
Mon, December 15, 2025
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home समाचार

बेलकामा ८९१ केजि ४२३ ग्राम गाँजा बरामद

Radio Belaka by Radio Belaka
९ महिना अगाडि
in समाचार
0
बेलकामा ८९१ केजि ४२३ ग्राम गाँजा बरामद
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

१६ चैत्र – बेलका। उदयपुरको बेलका नगरपालिका वडा नं. ६ स्थित असारे, मुर्तिखोलाको किनारमा शनिवार करिब बेलुकी ५ बजे ८९१ केजी ४२३ ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यलय उदयपुर, शसस्त्र प्रहरी बेस क्याम डुड्खोला, ईलाका प्रहरी कार्यलय रामपुर र राष्ट्रिय अनुसन्धानको टोलिले गोप्य सूचनाको आधारमा मूर्तिखोलाको किनारमा बेवारिसे अवस्थामा ठूलो परिमाणको गाँजा लुकाई राखेको अवस्थामा बरामद गरेको हो।

यस लागूपदार्थ ओसारपसारमा संलग्न व्यक्तिबारे पुष्टि नभइसकेको र खोजी तथा अनुसन्धान भइरहेको स्रोतले जनाएको छ। यस अघि पनि उदयपुरको बेलकाबाट पटकपटक कानुनी रुपमा अवैध मानिने लागुऔषध गाँजा बरामद हुँदै आइरहेको छ।

You might also like

सवारी दुर्घटना भई १ जनाको मृत्यू, सोही विषयलाई लिएर बन्द गरेको अवरोध राजमार्ग सुचारु

१६ बर्षिय बालक सडकमा मृ*त फेला,प्रहरीले अनुसन्धान गर्दै

उदयपुरमा मलद्वारमा लागूऔषध लुकाएर ल्याउने दुई युवक पक्राउ

Previous Post

बेलका वडा नं.१मा १०दिने अचार बनाउने तालिम सुरु

Next Post

बेलकामा १५४ जनाले गरे रक्तदान।

Radio Belaka

Radio Belaka

Related Posts

सवारी दुर्घटना भई १ जनाको मृत्यू, सोही विषयलाई लिएर बन्द गरेको अवरोध राजमार्ग सुचारु
समाचार

सवारी दुर्घटना भई १ जनाको मृत्यू, सोही विषयलाई लिएर बन्द गरेको अवरोध राजमार्ग सुचारु

by Radio Belaka
१६ बर्षिय बालक सडकमा मृ*त फेला,प्रहरीले अनुसन्धान गर्दै
समाचार

१६ बर्षिय बालक सडकमा मृ*त फेला,प्रहरीले अनुसन्धान गर्दै

by Radio Belaka
उदयपुरमा मलद्वारमा लागूऔषध लुकाएर ल्याउने दुई युवक पक्राउ
समाचार

उदयपुरमा मलद्वारमा लागूऔषध लुकाएर ल्याउने दुई युवक पक्राउ

by Radio Belaka
बेलकामा गाँजा सहित अटो चालक पक्राउ
समाचार

बेलकामा गाँजा सहित अटो चालक पक्राउ

by Radio Belaka
वायु गुणस्तर मापदण्ड विषयक गोष्ठी सम्पन्न
समाचार

वायु गुणस्तर मापदण्ड विषयक गोष्ठी सम्पन्न

by Radio Belaka
Next Post
बेलकामा १५४ जनाले गरे रक्तदान।

बेलकामा १५४ जनाले गरे रक्तदान।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

Three Arrested After Masked Youths Launch Firebomb Attack On Synagogue

रामपुर मिनि महोत्सवमा आज स्मिता प्रधान र नोगेन लिम्बु आउने

रामपुर मिनि महोत्सवमा आज स्मिता प्रधान र नोगेन लिम्बु आउने

Don't miss it

नेपाल पूर्व प्रहरी संगठन बेलका नगरको प्रथम नगर अधिवेशन सम्पन्न
स्थानीय तह

नेपाल पूर्व प्रहरी संगठन बेलका नगरको प्रथम नगर अधिवेशन सम्पन्न

सवारी दुर्घटना भई १ जनाको मृत्यू, सोही विषयलाई लिएर बन्द गरेको अवरोध राजमार्ग सुचारु
समाचार

सवारी दुर्घटना भई १ जनाको मृत्यू, सोही विषयलाई लिएर बन्द गरेको अवरोध राजमार्ग सुचारु

१६ बर्षिय बालक सडकमा मृ*त फेला,प्रहरीले अनुसन्धान गर्दै
समाचार

१६ बर्षिय बालक सडकमा मृ*त फेला,प्रहरीले अनुसन्धान गर्दै

रामपुर मिनि महोत्सवमा शनिबार नायक पल शाहको विशेष प्रस्तुति
मनोरञ्जन

रामपुर मिनि महोत्सवमा शनिबार नायक पल शाहको विशेष प्रस्तुति

बेलका–१ आम्बासीमा ‘प्रथम आम्बासी मिनी महोत्सव–२०८२’ उदघाटन
मनोरञ्जन

बेलका–१ आम्बासीमा ‘प्रथम आम्बासी मिनी महोत्सव–२०८२’ उदघाटन

कमलावारीमा साकेला स्मृति मञ्चको उद्घाटन एवं हस्तान्तरण
स्थानीय तह

कमलावारीमा साकेला स्मृति मञ्चको उद्घाटन एवं हस्तान्तरण

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly