Sunday, June 21, 2026
Date
शनि, असार ६, २०८३
Sat, June 20, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home Uncategorized

बेलका नगरपालिकामा जारी चौथो मेयर कप फुटबल प्रतियोगितामा आजको दुवै खेल बराबरी

Radio Belaka by Radio Belaka
३ वर्ष अगाडि
in Uncategorized
0
बेलका नगरपालिका ६ को चौथो वडा अध्यक्ष कप भोलि बाट संचालन हुने

http://i19.photobucket.com/albums/b155/kanatex/safari-400.jpg

XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

२७ बैशाख २०८० – बेलका । बेलका नगरपालिकामा जारी बेलका नगर स्तरीय लिग कम नक आउट चौथो मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत आज भएको दुवै खेल बराबरीमा टुंगिएको छ। देवकला स्मृति युवा समुह (बेलका ७) र न्यु राइजिङ्ग स्पोर्टिङ क्लब (बेलका ३) त्यसैगरी सुनाखरी युवा क्लब (बेलका ४) र हिम शिखरबिकास केन्द्र (बेलका ८) बिचको दुवै खेल बराबरीमा सकिएको हो।

You might also like

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८३ हुने

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन

बेलका नगरपालिकामा खोरेत रोग विरुद्ध निःशुल्क खोप अभियान सुरु

आज दोस्रो दिनको पहिलो खेल देवकला स्मृति युवा समुह (बेलका ७) र न्यु राइजिङ्ग स्पोर्टिङ क्लब (बेलका ३) बीच सम्पन्न भएको हो। जसमा दुवै टिमले १ – १ गोल गर्दै बराबरीमा खेल टुंगिएको छ। देवकला लाहान्छा स्मृति क्लबका जर्सी नम्बर ५ उदास राई ले ३३ औं मिनेटमा गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए भने खेलको ३९ औं मिनेटमा न्यू राइजिङ्ग स्पोर्टिङ क्लबका जर्सी नम्बर ३० कारलस राई ले एक गोल गर्दै खेल बराबरीमा पुर्याएका थिए। त्यसपछि भने खेलको समय अवधिभित्र दुवै क्लबले गोल गर्न नसकेपछि १ – १ गोल मै खेल सकिएको हो। उक्त खेलमा म्यान अफ दि म्याच देवकला लाहान्छा स्मृति क्लबका सरोज राई घोषित भए।

त्यसैगरी आजको दोस्रो खेल सुनाखरी युवा क्लब (बेलका ४) र हिमशिखर बिकास केन्द्र (बेलका ८) बिचको खेल कुनै पनि गोल बिहिन सकिएको छ। खेलको समय अवधीभित्रमा दुवै टिमले कुनै पनि गोल गर्न नसकेपछि ० – ० मै खेल सकिएको हो। उक्त खेलमा हिमशिखर बिकास केन्द्र का विशाल भुजेल (गोल रक्षक) ले म्यान अफ दि म्याच पाएका छन।

बेलका युवा तथा खेलकुद बिकास समितिको मुख्य आयोजना तथा बुद्ध एकता क्लबको सह आयोजना र बेलका नगरपालिकाको सहयोगमा बेलका ६ बुद्ध चोकको खेल मैदानमा भइरहेको बेलका नगर स्तरीय लिग कम नक आउट चौथो मेयर कप फुटबल प्रतियोगिताको भोलि तेस्रो दिन बुद्ध एकता क्लब (बेलका ३) र वडा खेलकुद बिकास समिति (बेलका ९) बिहान ७ बजे त्यसैगरी दुधकोशी जनचेतना समाज तथा बेलका युवा बिकास समाज (बेलका ६ खेलकुद बिकास समिति) र ह्याप्पी फुटबल क्लब (बेलका १) दिउँसो ३ ३ बजे र अजम्बरी युवा क्लब (बेलका २) र हिमशिखर बिकास केन्द्र (बेलका ८) बिचको खेल बेलुकी ५ बजे देखि हुने छ।

Previous Post

बेलका नगरमा चौथो मेयर कप सुरु, उद्घाटन खेलमा बुद्ध एकता क्लबको जित

Next Post

बेलका नगरमा जारी चौथो मेयर कप आजको खेलमा यलम्बर र नेप्सेको जित

Radio Belaka

Radio Belaka

Related Posts

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८३ हुने
Uncategorized

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८३ हुने

by Radio Belaka
श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन
Uncategorized

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन

by Radio Belaka
बेलका नगरपालिकामा खोरेत रोग विरुद्ध निःशुल्क खोप अभियान सुरु
Uncategorized

बेलका नगरपालिकामा खोरेत रोग विरुद्ध निःशुल्क खोप अभियान सुरु

by Radio Belaka
तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक
Uncategorized

तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक

by Radio Belaka
बेलका नगरपालिकाको बजेट ७७ करोड २६ लाख ४१ हजार
Uncategorized

बेलका नगरपालिकाको बजेट ७७ करोड २६ लाख ४१ हजार

by Radio Belaka
Next Post
बेलका नगरमा जारी चौथो मेयर कप आजको खेलमा यलम्बर र नेप्सेको जित

बेलका नगरमा जारी चौथो मेयर कप आजको खेलमा यलम्बर र नेप्सेको जित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

  • Prathana 6:00 AM - 7:00 AM
  • Yoga 7:00 AM - 8:00 AM
  • Samachar 8:00 AM - 9:00 AM

Recommended

महिला साना किसानको १३औं वार्षिक साधारणसभा सम्पन्न

महिला साना किसानको १३औं वार्षिक साधारणसभा सम्पन्न

United And City Dispute The Blame for Manchester Derby Tunnel Bust-up

Don't miss it

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत
स्थानीय तह

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल
स्थानीय तह

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई
खेलकुद

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु
खेलकुद

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन
मनोरञ्जन

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly