Wednesday, August 5, 2026
Date
मङ्ल, साउन १९, २०८३
Tue, August 4, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home Uncategorized

बेलका नगरमा चौथो मेयर कप सुरु, उद्घाटन खेलमा बुद्ध एकता क्लबको जित

Radio Belaka by Radio Belaka
३ वर्ष अगाडि
in Uncategorized
0
बेलका नगरमा चौथो मेयर कप सुरु, उद्घाटन खेलमा बुद्ध एकता क्लबको जित
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

२६ बैशाख २०८० – बेलका । बेलका युवा तथा खेलकुद बिकास समितिको मुख्य आयोजना तथा बुद्ध एकता क्लबको सह आयोजना र बेलका नगरपालिकाको सहयोगमा बुद्ध चोक खेल मैदानमा बेलका नगर स्तरीय लिग कम नक आउट चौथो मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ। बेलका नगरपालिकाको नगर प्रमुख अशोक कार्कीको प्रमुख आतिथ्यतामा आज एक औपचारिक कार्यक्रम गरि उद्घाटन(सुरु) भएको हो।

उद्घाटन कार्यक्रममामा बिशेष अतिथि जिल्ला खेलकुद बिकास समिति अध्यक्ष पर्वत दाहाल, बेलका नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रमेश गौतम, वडा अध्यक्षहरु, राजनीतिक दल, सुरक्षा कर्मी, विविध खेलकुद समितिका प्रतिनिधि, पत्रकार, शिक्षक, खेलाडी, खेल प्रेमी लगायत अन्य अतिथि र दर्शकहरुको उपस्थिति रहेको थियो।

You might also like

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८३ हुने

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन

आज उद्घाटनको दिन बुद्ध एकता क्लब(बेलका ३) र बेलका ५ युवा तथा खेलकुद बिकास समिति टिम बीच खेल भएको छ। जसमा बुद्ध एकता क्लबले ३ – ० गोलको अन्तरले जित सुरु गरेको छ। गोल गर्नेहरुमा अनिस कटुवाल, एलन राई र अबिनाश मगर रहेका छन। आजको म्यान अफ दि म्याच बुद्ध एकता क्लबका अनिस कटुवालले पाएका छन।

जेठ ३ गते सम्म हुने यस खेलमा बेलका नगरपालिका भित्रका जम्मा १२ टिम सहभागी रहेको छ। बिजेता टिमले नगद रु.४१,०००/- (अक्षरेपी एक्चालिस हजार) शिल्ड, मेडल र प्रमाणपत्र पाउने छ भने उप बिजेता टिमले नगद रु.२१,०००/- (अक्षरेपी एक्काईस हजार), शिल्ड, मेडल र प्रमाणपत्र पाउने छ। प्रत्येक खेलमा म्यान अफ दि म्याच (१५ जनालाई) रु. १००० को दरले, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड फिल्डर, हाई स्कोर, उत्कृष्ट फरर्वाड लाई रु. १५०० को दरले ५ जनालाई र अनुशासित टिमलाई नगद रु. ५०००/- प्रदान गरिने बेलका युवा तथा खेलकुद बिकास समितिका अध्यक्ष गोपिलाल राई ले बताउनु भयो।

त्यसैगरी जेठ २ र ३ गते तेस्रो उप मेयर महिला फुटबल प्रतियोगिता पनि हुने जसमा बिजेता र उप बिजेता टिमले क्रमश १५ हजार र १० हजार, शिल्ड मेडल र प्रमाणपत्र पाउने खेलकुद बिकास समितिका सचिब दिपेन्द्र राना (मगर) ले जानकारी दिनु भयो।

नगर खेलकुद बिकास समिति अध्यक्ष गोपिलाल राई को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम सचिब दिपेन्द्र नारा ले कार्यक्रम संचालन गर्नु भएको थियो भने उपाध्यक्ष अर्जुन राई ले स्वागत मन्तव्य राख्नु भएको थियो।

Previous Post

बेलका ६ को चौथो वडा अध्यक्ष कपमा दुधकोशी जनचेतना समाज फाइनलमा प्रवेश

Next Post

बेलका नगरपालिकामा जारी चौथो मेयर कप फुटबल प्रतियोगितामा आजको दुवै खेल बराबरी

Radio Belaka

Radio Belaka

Related Posts

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न
Uncategorized

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न

by Radio Belaka
बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८३ हुने
Uncategorized

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८३ हुने

by Radio Belaka
श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन
Uncategorized

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन

by Radio Belaka
बेलका नगरपालिकामा खोरेत रोग विरुद्ध निःशुल्क खोप अभियान सुरु
Uncategorized

बेलका नगरपालिकामा खोरेत रोग विरुद्ध निःशुल्क खोप अभियान सुरु

by Radio Belaka
तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक
Uncategorized

तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक

by Radio Belaka
Next Post
बेलका नगरपालिका ६ को चौथो वडा अध्यक्ष कप भोलि बाट संचालन हुने

बेलका नगरपालिकामा जारी चौथो मेयर कप फुटबल प्रतियोगितामा आजको दुवै खेल बराबरी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

सोमबारे fc प्रथम यलम्बर कपको सेमिफाइनलमा

सोमबारे fc प्रथम यलम्बर कपको सेमिफाइनलमा

सप्तकोसीको किनारबाट १८० kg गाँजा बरामद

सप्तकोसीको किनारबाट १८० kg गाँजा बरामद

Don't miss it

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन
स्वास्थ्य

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार
खेलकुद

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न
Uncategorized

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान
स्थानीय तह

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly