Sunday, March 22, 2026
Date
शनि, चैत्र ७, २०८२
Sat, March 21, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home जीवन शैली

बेलकामा आदिवासि जनजाति लक्षीत अन्तरक्रिया गोष्ठी सम्पन्न।

Radio Belaka by Radio Belaka
१ वर्ष अगाडि
in जीवन शैली
0
बेलकामा आदिवासि जनजाति लक्षीत अन्तरक्रिया गोष्ठी सम्पन्न।
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

२ माघ – बेलका। बेलका नगरपालिकाको सभाहलमा नगरप्रमुख अशोक कार्कीको अध्यक्षतामा आदिवासि जनजाति आयोग पुल्चोक, ललितपुरको आयोजना र बेलका नगरपालिकाको सहकार्यमा आदिवासि जनजाति समुदायको भाषा, संस्कृति, परम्परागत सीप प्रविधि र विशिष्ट ज्ञानको संरक्षण र प्रवर्द्धनका बिषयमा छलफल र अन्तरक्रिया कार्यक्रम भएको छ।

कार्यक्रममा जनजाति आयोगका केन्द्रीय अध्यक्ष मा. राम बहादुर थापा, सदस्य शरण कुमार राई, नगर उप प्रमुख जिरा राई, वडा अध्यक्षहरु साथै बेलका नगर स्तरीय आदिवासि जनजाति महासंघका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।

You might also like

महिला सशक्तीकरण सन्देश सहित उदयपुरमा मोटरसाइकल र्‍याली सम्पन्न

डा. बालकृष्ण थापा मगर द्वारा स्वास्थ्य, सिप र जीवन संघर्ष सम्बन्धीत प्रशिक्षण

बेलका नगर अस्पताल परिसरमा गणेश मन्दिरको उद्घाटन

आदिवासी जनजातिका पहिचान र परिभाषा बिषयमा जनजाति आयोगका केन्द्रीय अध्यक्ष राम बहादुर थापाले प्रष्ट पार्नुभएको थियो भने कार्यक्रमको बिषयमा जनजाति आयोगका सदस्य शरण कुमार राईले सुझाउनु भएको थियो। कार्यक्रममा नगर उप प्रमुख जिरा राई ले स्वागत मन्तव्य मार्फत स्वागत गर्नुभएको थियो। नगरप्रमुख अशोक कार्कि ले समापन गर्दै आदिवासि जनजातिका बिषयमा बेलका नगरपालिका सहयोग गर्न सधै तत्पर रहेको र आगामी योजना निर्माणमा समेत सहकार्य गरेर अगाडी बढ्ने जानकारी गराउनुभएको थियो।

Previous Post

बेलकामा यलेदोङ ५०८५ को अवसरमा शुभकामना आदानप्रदान। फोटो फिचर

Next Post

गृहमन्त्री सहितको टोलि द्वारा कोशि कटान क्षेत्रको अवलोकन, दीर्घकालीन व्यवस्थापनको लागि अनुरोध गर्दै बेलका नगरपालिकाले बुझायो ज्ञापनपत्र।

Radio Belaka

Radio Belaka

Related Posts

महिला सशक्तीकरण सन्देश सहित उदयपुरमा मोटरसाइकल र्‍याली सम्पन्न
जीवन शैली

महिला सशक्तीकरण सन्देश सहित उदयपुरमा मोटरसाइकल र्‍याली सम्पन्न

by Radio Belaka
डा. बालकृष्ण थापा मगर द्वारा स्वास्थ्य, सिप र जीवन संघर्ष सम्बन्धीत प्रशिक्षण
जीवन शैली

डा. बालकृष्ण थापा मगर द्वारा स्वास्थ्य, सिप र जीवन संघर्ष सम्बन्धीत प्रशिक्षण

by Radio Belaka
बेलका नगर अस्पताल परिसरमा गणेश मन्दिरको उद्घाटन
जीवन शैली

बेलका नगर अस्पताल परिसरमा गणेश मन्दिरको उद्घाटन

by Radio Belaka
भाइरल बोप्ताङ डाँडामा सरसफाइ
जीवन शैली

भाइरल बोप्ताङ डाँडामा सरसफाइ

by Radio Belaka
बेलका ४ मा कृषि, पशुपन्छी तथा मत्स्य सिकाइ केन्द्र उद्घाटन, सेवा सञ्चालन सुरु
जीवन शैली

बेलका ४ मा कृषि, पशुपन्छी तथा मत्स्य सिकाइ केन्द्र उद्घाटन, सेवा सञ्चालन सुरु

by Radio Belaka
Next Post
गृहमन्त्री सहितको टोलि द्वारा कोशि कटान क्षेत्रको अवलोकन, दीर्घकालीन व्यवस्थापनको लागि अनुरोध गर्दै बेलका नगरपालिकाले बुझायो ज्ञापनपत्र।

गृहमन्त्री सहितको टोलि द्वारा कोशि कटान क्षेत्रको अवलोकन, दीर्घकालीन व्यवस्थापनको लागि अनुरोध गर्दै बेलका नगरपालिकाले बुझायो ज्ञापनपत्र।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

  • Prathana 6:00 AM - 7:00 AM
  • Yoga 7:00 AM - 8:00 AM
  • Samachar 8:00 AM - 9:00 AM

Recommended

दोस्रो बेलका गोल्ड कप को सभ्य र भब्य उद्घाटन

दोस्रो बेलका गोल्ड कप को सभ्य र भब्य उद्घाटन

बेलका ६ को ५औं वडा अध्यक्ष कप सम्पन्न।

बेलका ६ को ५औं वडा अध्यक्ष कप सम्पन्न।

Don't miss it

बेलकामा गुडीरहेको स्कुल बसबाट खस्दा ९ वर्षीय बालकको मृत्यु
समाचार

बेलकामा गुडीरहेको स्कुल बसबाट खस्दा ९ वर्षीय बालकको मृत्यु

इनिसा बि.क. हत्या प्रकरणमा न्यायको माग राख्दै बेलकामा पनि ज्ञापनपत्र
समाचार

इनिसा बि.क. हत्या प्रकरणमा न्यायको माग राख्दै बेलकामा पनि ज्ञापनपत्र

पाँचौ मेयर कप फाइनलपूर्व बेलका भेट्रान र मधेली भेट्रानबीच मैत्रीपूर्ण खेल सम्पन्न
खेलकुद

पाँचौ मेयर कप फाइनलपूर्व बेलका भेट्रान र मधेली भेट्रानबीच मैत्रीपूर्ण खेल सम्पन्न

बेलकामा पाँचौ मेयर कप वडा नम्बर ३ फाइनलमा, वडा नम्बर ९ सँग उपाधि भिडन्त
खेलकुद

बेलकामा पाँचौ मेयर कप वडा नम्बर ३ फाइनलमा, वडा नम्बर ९ सँग उपाधि भिडन्त

पाँचौँ मेयर कप फुटबल प्रतियोगिता २०८२ पहिलो सेमीफाइनलमा वडा नम्बर ९ फाइनलमा
खेलकुद

पाँचौँ मेयर कप फुटबल प्रतियोगिता २०८२ पहिलो सेमीफाइनलमा वडा नम्बर ९ फाइनलमा

बेलकामा पाँचौ मेयर कप वडा नं. २ सेमिफाइनलमा, वडा नं. ४ (४-०)ले पराजित
खेलकुद

बेलकामा पाँचौ मेयर कप वडा नं. २ सेमिफाइनलमा, वडा नं. ४ (४-०)ले पराजित

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly