Wednesday, August 5, 2026
Date
मङ्ल, साउन १९, २०८३
Tue, August 4, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home जीवन शैली

गृहमन्त्री सहितको टोलि द्वारा कोशि कटान क्षेत्रको अवलोकन, दीर्घकालीन व्यवस्थापनको लागि अनुरोध गर्दै बेलका नगरपालिकाले बुझायो ज्ञापनपत्र।

Radio Belaka by Radio Belaka
२ वर्ष अगाडि
in जीवन शैली, स्वास्थ्य
0
गृहमन्त्री सहितको टोलि द्वारा कोशि कटान क्षेत्रको अवलोकन, दीर्घकालीन व्यवस्थापनको लागि अनुरोध गर्दै बेलका नगरपालिकाले बुझायो ज्ञापनपत्र।
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

८ माघ – बेलका। उदयपुरकाे बेलका नगरपालिका स्थित कोशी कटान क्षेत्रको मङ्गलवार गृहमन्त्री रमेश लेखक ज्यूले अवलोकन गर्नु भएको छ। बेलका नगरपालिकाका वडा नं. २, ३, ८,९, १ साथै सप्तरीको सप्तकोशी नगरपालिकामा समेत गरी करिब १५ हजार मानिसहरू जोखिम रहेको यस कोशी कटानको दीर्घकालीन समाधानका लागि यही आर्थिक वर्षभित्र गुरु योजना बनाई अगाडि बढ्ने प्रतिबद्धता समेत मन्त्री लेखकले जाहेर गर्नु भयो।

उदयपुर क्षेत्र नं. १ का सांसद, पुर्व परराष्ट मन्त्री माननीय डा. नारायण खड्का, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका महानिर्देशक डा. भीष्म भुषाल, कोशी बक्राहा नदी नियन्त्रणका इन्जिनियर रमेश भट्टराई, बेलका नगरपालिका मेयर अशोक कार्की, वडा अध्यक्षहरु लगायतका अन्य नेताहरुसहित टोलीले बेलका ८ डुम्रीबोटे(कोसी कटानको मुख्य क्षेत्र) को अवलोकन गर्नु भएको हो।

You might also like

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन

कर्मचारी सम्मानसँगै भावुक बिदाइ, रामपुर फ्रेस मिटद्वारा मेरि राई सम्मानित

बेलकामा १० शय्याको नगर अस्पताल निर्माण सुरु, मेयर कार्कीद्वारा शिलान्यास

अवलोकन संगै बर्षेनि कोसीले धार परिवर्तन गर्दा हुने कटान तथा डुबानले बेलका नगरपालिका लगायत सप्तरीजिल्लाका ३ वटा नगरपालिका, सुनसरी जिल्लाको एउटा नगरपालिका र एउटा गाउँपालिका गरि ६ वटा पालिकाहरु अत्यन्तै प्रभावित हुने गरेको र ठुलो मात्रामा जनधनको क्षति भइरहेको जनाउदै गृहमन्त्री समक्ष नीति, नियम, गुरुयोजना र यथेष्ट आर्थिक व्यवस्थापनका लागि सादर अनुरोध गर्दै बेलका नगरपालिकामा हुने समस्या समाधान तथा दीर्घकालीन व्यवस्थापनको लागि बेलका नगरपालिकाले ज्ञापनपत्र समेत बुझाउनु भएको छ।

Previous Post

बेलकामा आदिवासि जनजाति लक्षीत अन्तरक्रिया गोष्ठी सम्पन्न।

Next Post

सुर्योदय कपमा रामपुर पब्लिक बिजय।

Radio Belaka

Radio Belaka

Related Posts

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन
स्वास्थ्य

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन

by Radio Belaka
कर्मचारी सम्मानसँगै भावुक बिदाइ, रामपुर फ्रेस मिटद्वारा मेरि राई सम्मानित
स्वास्थ्य

कर्मचारी सम्मानसँगै भावुक बिदाइ, रामपुर फ्रेस मिटद्वारा मेरि राई सम्मानित

by Radio Belaka
बेलकामा १० शय्याको नगर अस्पताल निर्माण सुरु, मेयर कार्कीद्वारा शिलान्यास
स्वास्थ्य

बेलकामा १० शय्याको नगर अस्पताल निर्माण सुरु, मेयर कार्कीद्वारा शिलान्यास

by Radio Belaka
महिला सशक्तीकरण सन्देश सहित उदयपुरमा मोटरसाइकल र्‍याली सम्पन्न
जीवन शैली

महिला सशक्तीकरण सन्देश सहित उदयपुरमा मोटरसाइकल र्‍याली सम्पन्न

by Radio Belaka
डा. बालकृष्ण थापा मगर द्वारा स्वास्थ्य, सिप र जीवन संघर्ष सम्बन्धीत प्रशिक्षण
जीवन शैली

डा. बालकृष्ण थापा मगर द्वारा स्वास्थ्य, सिप र जीवन संघर्ष सम्बन्धीत प्रशिक्षण

by Radio Belaka
Next Post
सुर्योदय कपमा रामपुर पब्लिक बिजय।

सुर्योदय कपमा रामपुर पब्लिक बिजय।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

उदयपुर आइडल सिजन-२ : ५० जना प्रतियोगी थिएटर राउन्डमा प्रवेश

उदयपुर आइडल सिजन-२ : ५० जना प्रतियोगी थिएटर राउन्डमा प्रवेश

बेलकामा तीज विशेष नृत्य प्रतियोगिता भव्य रूपमा सम्पन्न

बेलकामा तीज विशेष नृत्य प्रतियोगिता भव्य रूपमा सम्पन्न

Don't miss it

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन
स्वास्थ्य

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार
खेलकुद

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न
Uncategorized

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान
स्थानीय तह

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly