Wednesday, August 5, 2026
Date
मङ्ल, साउन १९, २०८३
Tue, August 4, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home खेलकुद

सुर्योदय कपमा रामपुर पब्लिक बिजय।

Radio Belaka by Radio Belaka
२ वर्ष अगाडि
in खेलकुद
0
सुर्योदय कपमा रामपुर पब्लिक बिजय।
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

१६ माघ – बेलका। प्रथम सुर्योदय कप अन्तर निजि बिद्यालय स्तरीय क्रिकेट प्रतियोगिता २०८१ मा रामपुर पब्लिक एकेडेमी बिजय भएको छ। बेलका ६ बुद्ध चोक खेल मैदानमा आज भएको फाइनल खेलमा युनिक शिशु सदनलाई पराजित गर्दै रामपुर पब्लिक बिजय भएको हो।

बिजेता रामपुर पब्लिक एकेडेमीलाई नगद ५ हजार र उप बिजेता युनिक शिशु सदनलाई २५ सय सहित ट्रफी, मेडल र प्रमाणपत्रले अतिथि एवं आयोजक गौरिसुर्योदय इङलिस बोर्डिङ स्कुलले पुरस्कृत गर्नु भयो। प्रतियोगितामा उत्कृष्ट खेलाडी रामपुर पब्लिकका पारस बि.क. घोषित भए भने उत्कृष्ट बलर युनिक शिशु सदनका रिनेम आचार्य घोषित भए।

You might also like

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

माघ १५ र १६ गते दुई दिन संचालन भएको उक्त प्रतियोगितामा बेलका नगरपालिकाका बाल बिद्या, नर्थ स्टार, मर्निङ ग्लोरी, हिमशिखर, रामपुर पब्लिक, युनिक शिशु सदन र आयोजक गौरिसुर्योदय इङलिस बोर्डिङ स्कुल गरि ७ वटा निजि बिद्यालयहरुको सहभागीता रहेको थियो।

बेलका नगरपालिकामा ठुलो उमेरको मात्रै जहाँ पनि जहिले पनि खेलकुद प्रतियोगिताको आयोजना हुँदै आएकोले साना उमेरको लागि खेलकुदको आयोजना गरेको गौरिसुर्योदयका प्रीन्सिपल गंगा श्रेष्ठले बताउनु भयो। भबिस्यमा खेलाडी उत्पादन गर्नको लागि साना उमेरका खेलाडीहरुलाई हौसला दिन र यस्ता खालका प्रतियोगिताको आयोजना गर्न आवस्यक रहेको पनि प्रीन्सिपल श्रेष्ठले बताउनु भयो।

Previous Post

गृहमन्त्री सहितको टोलि द्वारा कोशि कटान क्षेत्रको अवलोकन, दीर्घकालीन व्यवस्थापनको लागि अनुरोध गर्दै बेलका नगरपालिकाले बुझायो ज्ञापनपत्र।

Next Post

बोप्ताङमा बेलका हाइट होटलको उद्घाटन

Radio Belaka

Radio Belaka

Related Posts

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार
खेलकुद

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

by Radio Belaka
बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

by Radio Belaka
प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई
खेलकुद

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

by Radio Belaka
प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु
खेलकुद

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

by Radio Belaka
प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सम्पन्न
खेलकुद

प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सम्पन्न

by Radio Belaka
Next Post
बोप्ताङमा बेलका हाइट होटलको उद्घाटन

बोप्ताङमा बेलका हाइट होटलको उद्घाटन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

सवारी दुर्घटना भई १ जनाको मृत्यू, सोही विषयलाई लिएर बन्द गरेको अवरोध राजमार्ग सुचारु

सवारी दुर्घटना भई १ जनाको मृत्यू, सोही विषयलाई लिएर बन्द गरेको अवरोध राजमार्ग सुचारु

न्यु स्टार डान्स स्टुडियो बेल्टारको आयोजनामा एक दिने वर्कशप(नृत्य प्रशिक्षण) सम्पन्न

न्यु स्टार डान्स स्टुडियो बेल्टारको आयोजनामा एक दिने वर्कशप(नृत्य प्रशिक्षण) सम्पन्न

Don't miss it

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन
स्वास्थ्य

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार
खेलकुद

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न
Uncategorized

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान
स्थानीय तह

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly