Sunday, June 21, 2026
Date
शनि, असार ६, २०८३
Sat, June 20, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home मनोरञ्जन

बेलकामा यलेदोङ ५०८५ को अवसरमा शुभकामना आदानप्रदान। फोटो फिचर

Radio Belaka by Radio Belaka
१ वर्ष अगाडि
in मनोरञ्जन
0
बेलकामा यलेदोङ ५०८५ को अवसरमा शुभकामना आदानप्रदान। फोटो फिचर
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

१ माघ – बेलका। उदयपुर जिल्लाको बेलका नगरपालिका ६ किरात चोक स्थित नगर स्तरीय साकेला पार्कमा यले दोङ (किरात सम्बत-नयाँ बर्ष) ५०८५ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। किरात राई यायोक्खा बेलका नगर कार्य समितिको आयोजना तथा ३ नम्बर वडा कार्य समितिको सह आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो।

किरात राई यायोक्खा बेलका नगर कार्य समितिका उपाध्यक्ष निर्मला राई को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि किरात राई यायोक्खा केन्द्रिय उपाध्यक्ष दोर्पाध्वज राई, बिशेष अतिथि बेलका नगर उप प्रमुख जिरा राई, किरात राई यायोक्खाको विभिन्न पदाधिकारी, किरात राईहरुको विभिन्न संगठनको प्रमुख तथा प्रतिनिधिहरु साथै बेलका १ नम्बर देखि ९ नम्बर सम्मको किरात राईहरुको उपस्थिति रहेको थियो।

You might also like

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन

बेलकामा नगरस्तरीय साकेला कार्यक्रम भव्य रूपमा सम्पन्न

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु

शुभकामना आदानप्रदान कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि दोर्पाध्वज राई ले यले दोङ ५०८५ को बारेमा साथै समग्र किरातिहरुको इतिहास, सभ्यता तथा उत्थानको बिषयमा प्रकाश पार्नु भएको थियो। बिशेष अतिथि जिरा राई ले किरात राई यायोक्खा, साकेला पार्कको लागि आफ्नो तर्फबाट सकेको पहल गर्ने बताउनु भयो। किरात राई यायोक्खा र विभिन्न किरात संगठनका प्रमुख तथा प्रतिनिधिहरु द्वारा शुभकामना आदानप्रदान समेत भएको थियो।

नगर सचिब आर्जे प्रबिण बान्तावा राई ले संचालन गरेको कार्यक्रममा नगर सदस्य कबिता राई(मिकि) ले स्वागत मन्तव्य द्वारा अतिथि एवं उपस्थित सबैलाई स्वागत गरेकि थिइन।

Previous Post

मनाइँदै १२औं राष्ट्रिय पोशाक एवं टोपी दिवस

Next Post

बेलकामा आदिवासि जनजाति लक्षीत अन्तरक्रिया गोष्ठी सम्पन्न।

Radio Belaka

Radio Belaka

Related Posts

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन
मनोरञ्जन

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन

by Radio Belaka
बेलकामा नगरस्तरीय साकेला कार्यक्रम भव्य रूपमा सम्पन्न
मनोरञ्जन

बेलकामा नगरस्तरीय साकेला कार्यक्रम भव्य रूपमा सम्पन्न

by Radio Belaka
प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु
मनोरञ्जन

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु

by Radio Belaka
रौतापोखरीमा ‘प्रथम रौतामाई-त्रियुगा पर्यटन महोत्सव’ भोलिदेखि
मनोरञ्जन

रौतापोखरीमा ‘प्रथम रौतामाई-त्रियुगा पर्यटन महोत्सव’ भोलिदेखि

by Radio Belaka
बोप्ताङमा कोशी प्रदेश स्तरीय प्याराग्लाइडिङ प्रतियोगिता सम्पन्न
मनोरञ्जन

बोप्ताङमा कोशी प्रदेश स्तरीय प्याराग्लाइडिङ प्रतियोगिता सम्पन्न

by Radio Belaka
Next Post
बेलकामा आदिवासि जनजाति लक्षीत अन्तरक्रिया गोष्ठी सम्पन्न।

बेलकामा आदिवासि जनजाति लक्षीत अन्तरक्रिया गोष्ठी सम्पन्न।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

  • Prathana 6:00 AM - 7:00 AM
  • Yoga 7:00 AM - 8:00 AM
  • Samachar 8:00 AM - 9:00 AM

Recommended

श्रीलंका टापु च्यालेन्ज कपको उपाधि राजाबास क्लबलाई

श्रीलंका टापु च्यालेन्ज कपको उपाधि राजाबास क्लबलाई

बेलका नगरपालिकाको १५औँ अधिवेशन उद्घाटन

बेलका नगरपालिकाको १५औँ अधिवेशन उद्घाटन

Don't miss it

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत
स्थानीय तह

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल
स्थानीय तह

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई
खेलकुद

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु
खेलकुद

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन
मनोरञ्जन

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly