Wednesday, May 6, 2026
Date
बुध, बैशाख २३, २०८३
Wed, May 6, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home खेलकुद

प्रथम लालबजार च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधी सुनाखरी युवा क्लबलाई।

Radio Belaka by Radio Belaka
३ वर्ष अगाडि
in खेलकुद
0
प्रथम लालबजार च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधी सुनाखरी युवा क्लबलाई।
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

बेलका – असार ३

प्रथम लालबजार च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिता २०८० को उपाधी बेलका ४ सुनाखरी युवा क्लब (आयोजक) ले हात पारेका छन। बेलका ८ यलम्बर स्पोर्टिङ क्लब र सुनाखरी युवा क्लब बीच आज भएको फाइनल खेलमा १ – ० गोल अन्तरले यलम्बरलाई हराउदै सुनाखरी युवा क्लबले उपाधी हात पारेको हो भने उप बिजेता बेलका ८ यलम्बर स्पोर्टिङ क्लब भएको हो।

You might also like

जिल्ला स्तरीय प्रथम मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३ सम्पन्न

नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै

देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु

जेष्ठ २८ गते सुरु भएको खेलको फाइनल (समापन) आज भएको हो। आज भएको फाइनल खेलमा बेलका ८ यलम्बर स्पोर्टिङ क्लबले गोलको लागि थुप्रै अवसरहरु गुमाएका थिए भने सुनाखरीले पनि केही अवसर गुमाएका थिए। बिजेता र उप बिजेता टिमले क्रमश नगद रु.२० हजार रु.१० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ।

बिजेताहरुलाई बेलका नगर प्रमुख तथा कार्यक्रमको प्रमुख अतिथि अशोक कार्की, बिशेष अतिथि बेलका नगर युवा तथा खेलकुद बिकास समिति अध्यक्ष गोपिलाल राई, सचिब दिपेन्द्र नेपका एमाले बेलका नगर कमिटी अध्यक्ष गणेश बस्नेत, नेकपा माओवादी केन्द्र बेलका नगर कमिटी अध्यक्ष मनोज तामाङ लगायत अतिथिहरुले पुरस्कार प्रदान गरेका हुन। प्रतियोगितामा जम्म ८ वटा टिमको सहभागीता रहेको थियो।

फोटो फिचर।

Previous Post

प्रथम लालबजार च्यालेन्ज फुटबल कपमा सुनाखरी र यलम्बर फाइनलमा प्रवेश, फाइनल असार ३ गते हुने।

Next Post

अविरल पानी संगै चट्याङले बेलका ५ मा आगलागी भइ २६ लाख भन्दा बढी क्षति

Radio Belaka

Radio Belaka

Related Posts

जिल्ला स्तरीय प्रथम मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३ सम्पन्न
खेलकुद

जिल्ला स्तरीय प्रथम मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३ सम्पन्न

by Radio Belaka
नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै
खेलकुद

नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै

by Radio Belaka
देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु
खेलकुद

देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु

by Radio Belaka
पाँचौ मेयर कप फाइनलपूर्व बेलका भेट्रान र मधेली भेट्रानबीच मैत्रीपूर्ण खेल सम्पन्न
खेलकुद

पाँचौ मेयर कप फाइनलपूर्व बेलका भेट्रान र मधेली भेट्रानबीच मैत्रीपूर्ण खेल सम्पन्न

by Radio Belaka
बेलकामा पाँचौ मेयर कप वडा नम्बर ३ फाइनलमा, वडा नम्बर ९ सँग उपाधि भिडन्त
खेलकुद

बेलकामा पाँचौ मेयर कप वडा नम्बर ३ फाइनलमा, वडा नम्बर ९ सँग उपाधि भिडन्त

by Radio Belaka
Next Post
अविरल पानी संगै चट्याङले बेलका ५ मा आगलागी भइ २६ लाख भन्दा बढी क्षति

अविरल पानी संगै चट्याङले बेलका ५ मा आगलागी भइ २६ लाख भन्दा बढी क्षति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

आदिवासी जनजाति महासंघ बेलका नगरको दोस्रो अधिबेशन भोलि हुँदै।

आदिवासी जनजाति महासंघ बेलका नगरको दोस्रो अधिबेशन भोलि हुँदै।

बेलका गोल्ड कप-एभरेस्ट FC सेमिफाइनलमा प्रवेश

बेलका गोल्ड कप-एभरेस्ट FC सेमिफाइनलमा प्रवेश

Don't miss it

पुरन्दह विद्यालयको ढलान चर्किएपछि पुनः निर्माण सुरु
समाचार

पुरन्दह विद्यालयको ढलान चर्किएपछि पुनः निर्माण सुरु

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन
Uncategorized

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन

जिल्ला स्तरीय प्रथम मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३ सम्पन्न
खेलकुद

जिल्ला स्तरीय प्रथम मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३ सम्पन्न

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु
मनोरञ्जन

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु

नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै
खेलकुद

नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै

देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु
खेलकुद

देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly