Sunday, March 22, 2026
Date
शनि, चैत्र ७, २०८२
Sat, March 21, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home खेलकुद

दोस्रो भचुवा मिनि गोल्ड कपको उद्घाटन खेल आजबाट सुरु।

Radio Belaka by Radio Belaka
२ वर्ष अगाडि
in खेलकुद
0
दोस्रो भचुवा मिनि गोल्ड कपको उद्घाटन खेल आजबाट सुरु।
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

३ फागुन २०८० – बेलका। बेलका नगरपालिका ९ भचुवा फुटबल क्लबको आयोजनामा दोस्रो भचुवा मिनि गोल्ड कप २०८० को खेल आजबाट सुरु भएको छ। बेलका नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष पदम खड्काले आज एक औपचारिक कार्यक्रम बिच सो कार्यक्रमको उद्घाटन गरेका हुन।

जम्मा १० वटा टिम सहभागी हुने उक्त प्रतियोगितामा आजको उद्घाटन खेल भचुवा फुटबल क्लब(आयोजक) र बेलका ४ सुनाखरी युवा क्लब बिच भएको थियो। जसमा समयावधि भित्र ३ – ३ गोल भए पछि टाइब्रेकर द्वारा सुनाखरीले जित हासिल गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ। आजको म्यान अफ द म्याच सुनाखरी युवा क्लबका प्रबिन खड्का घोषित भएका छन

You might also like

पाँचौ मेयर कप फाइनलपूर्व बेलका भेट्रान र मधेली भेट्रानबीच मैत्रीपूर्ण खेल सम्पन्न

बेलकामा पाँचौ मेयर कप वडा नम्बर ३ फाइनलमा, वडा नम्बर ९ सँग उपाधि भिडन्त

पाँचौँ मेयर कप फुटबल प्रतियोगिता २०८२ पहिलो सेमीफाइनलमा वडा नम्बर ९ फाइनलमा

सिसम राई को सभा अध्यक्षतामा सम्पन्न भएको औपचारिक उद्घाटन कार्यक्रममा बिशेष अतिथि नेकपा एमाले बेलका नगर कमिटी अध्यक्ष गणेश बस्नेत, बेलका ९ का वडा सदस्य द्वय सन्तोष थापा, सुवास बस्नेत अतिथिहरु नेकपा माओवादी केन्द्र बेलका नगर कमिटीका सचिब भरत घिमिरे, रामपुर फ्रेश मिट सपका प्रो. देब राज राई, तिर्थ गहतराज लगायत विभिन्न पार्टी प्रतिनिधि, संघ सस्थाका प्रतिनिधि, टोल बिकास सस्थाका अध्यक्ष, बुद्धिजीवी, पत्रकार, खेलाडी र खेलप्रेमीहरुको उपस्थित रहेको थियो।

फागुन ३ गते देखि १० गतेसम्म हुने दोस्रो भचुवा मिनि गोल्ड कप २०८० को प्रथम र दोस्रो हुने बिजेता टिमले प्राप्त गर्ने छन नगद रु.२० हजार र १० हजार साथमा ट्र्फि, मेडल र प्रमाणपत्र।

भोलि फागुन ४ गते पारुहाङ फुटबल क्लब र ब्रोदरहुड फुटबल क्लब बिच दिउँसो २ बजे देखि खेल हुने छ र दोस्रो खेल यलम्बर फुटबल क्लब र बुद्ध एकता क्लब बिच बेलुकी ४ बजेबाट खेल हुने छ।

Previous Post

अबैध रुपमा लुकाइराखेको काठ बरामद।

Next Post

रामपुर बजारको दायाँबायाँको भाग पिच हुँदै।

Radio Belaka

Radio Belaka

Related Posts

पाँचौ मेयर कप फाइनलपूर्व बेलका भेट्रान र मधेली भेट्रानबीच मैत्रीपूर्ण खेल सम्पन्न
खेलकुद

पाँचौ मेयर कप फाइनलपूर्व बेलका भेट्रान र मधेली भेट्रानबीच मैत्रीपूर्ण खेल सम्पन्न

by Radio Belaka
बेलकामा पाँचौ मेयर कप वडा नम्बर ३ फाइनलमा, वडा नम्बर ९ सँग उपाधि भिडन्त
खेलकुद

बेलकामा पाँचौ मेयर कप वडा नम्बर ३ फाइनलमा, वडा नम्बर ९ सँग उपाधि भिडन्त

by Radio Belaka
पाँचौँ मेयर कप फुटबल प्रतियोगिता २०८२ पहिलो सेमीफाइनलमा वडा नम्बर ९ फाइनलमा
खेलकुद

पाँचौँ मेयर कप फुटबल प्रतियोगिता २०८२ पहिलो सेमीफाइनलमा वडा नम्बर ९ फाइनलमा

by Radio Belaka
बेलकामा पाँचौ मेयर कप वडा नं. २ सेमिफाइनलमा, वडा नं. ४ (४-०)ले पराजित
खेलकुद

बेलकामा पाँचौ मेयर कप वडा नं. २ सेमिफाइनलमा, वडा नं. ४ (४-०)ले पराजित

by Radio Belaka
ब्रदरहुड एफसी उदयपुर सेमिफाइनलमा
खेलकुद

ब्रदरहुड एफसी उदयपुर सेमिफाइनलमा

by Radio Belaka
Next Post
रामपुर बजारको दायाँबायाँको भाग पिच हुँदै।

रामपुर बजारको दायाँबायाँको भाग पिच हुँदै।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

  • Prathana 6:00 AM - 7:00 AM
  • Yoga 7:00 AM - 8:00 AM
  • Samachar 8:00 AM - 9:00 AM

Recommended

सेनिटरी प्याड रिफ्रेशमेन्ट सेन्टर तथा स्तनपानकक्ष र बालमैत्री सूचना सिकाई केन्द्रको उदघाटन।

सेनिटरी प्याड रिफ्रेशमेन्ट सेन्टर तथा स्तनपानकक्ष र बालमैत्री सूचना सिकाई केन्द्रको उदघाटन।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भोलि बेलका आउदै।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भोलि बेलका आउदै।

Don't miss it

बेलकामा गुडीरहेको स्कुल बसबाट खस्दा ९ वर्षीय बालकको मृत्यु
समाचार

बेलकामा गुडीरहेको स्कुल बसबाट खस्दा ९ वर्षीय बालकको मृत्यु

इनिसा बि.क. हत्या प्रकरणमा न्यायको माग राख्दै बेलकामा पनि ज्ञापनपत्र
समाचार

इनिसा बि.क. हत्या प्रकरणमा न्यायको माग राख्दै बेलकामा पनि ज्ञापनपत्र

पाँचौ मेयर कप फाइनलपूर्व बेलका भेट्रान र मधेली भेट्रानबीच मैत्रीपूर्ण खेल सम्पन्न
खेलकुद

पाँचौ मेयर कप फाइनलपूर्व बेलका भेट्रान र मधेली भेट्रानबीच मैत्रीपूर्ण खेल सम्पन्न

बेलकामा पाँचौ मेयर कप वडा नम्बर ३ फाइनलमा, वडा नम्बर ९ सँग उपाधि भिडन्त
खेलकुद

बेलकामा पाँचौ मेयर कप वडा नम्बर ३ फाइनलमा, वडा नम्बर ९ सँग उपाधि भिडन्त

पाँचौँ मेयर कप फुटबल प्रतियोगिता २०८२ पहिलो सेमीफाइनलमा वडा नम्बर ९ फाइनलमा
खेलकुद

पाँचौँ मेयर कप फुटबल प्रतियोगिता २०८२ पहिलो सेमीफाइनलमा वडा नम्बर ९ फाइनलमा

बेलकामा पाँचौ मेयर कप वडा नं. २ सेमिफाइनलमा, वडा नं. ४ (४-०)ले पराजित
खेलकुद

बेलकामा पाँचौ मेयर कप वडा नं. २ सेमिफाइनलमा, वडा नं. ४ (४-०)ले पराजित

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly