Saturday, September 19, 2026
Date
शनि, अशोज ३, २०८३
Sat, September 19, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home Uncategorized

मङ्सिर ७ गतेबाट मैनारानी गोल्ड कप हुने।

Radio Belaka by Radio Belaka
२ वर्ष अगाडि
in Uncategorized
0
मङ्सिर ७ गतेबाट मैनारानी गोल्ड कप हुने।
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

१ मङ्सिर – बेलका। बेलका नगरपालिका ८ कोठु स्थित पन्चकन्या फुटबल क्लबको आयोजनामा यहीँ मङ्सिर ७ गतेबाट प्रथम मैनारानी गोल्ड कप फुटबल प्रतियोगिता २०८१ आयोजना हुने भएको छ। मङ्सिर ७ गतेबाट १४ गतेसम्म मेखबारी खेलमैदानमा उक्त गोल्ड हुने आयोजकले आज एक पत्रकार सम्मेलन गरि जानकारी गराएको हो।

प्रतियोगिताको बिजेता टिमले नगद रु. १ लाख १ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन भने उप बिजेता टिमले नगद रु.५५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन। प्रत्येक खेलमा म्यान अफ दि म्याच साथै बिधागत तर्फ पनि पुरस्कार रहेको आयोजकले जनाएको छ।

You might also like

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८३ हुने

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन

प्रथम मैनारानी गोल्ड कपमामा टेम्के फुटबल क्लब, धरान, न्यु त्रियुगा स्पोर्ट्स क्लब, फत्तेपुर, पन्चकन्या फुटबल क्लब, बेलका, बराहक्षेत्र फुटबल क्लब, सुन्सरी, गाईघाट फुटबल क्लब, उदयपुर, तालतलैया फुटबल क्लब, इटहरी सुन्सरी, बसाहा फुटबल क्लब, चौदण्डिगढी र एभरेस्ट फुटबल क्लब सुन्सरी गरि जम्मा ८ टिमको सहभागी रहने छ।

स्थानीय स्तरमा रहेका खेलाडीहरुलाई अगाडि बढाउन र खेल क्षेत्रको बिकासमा टेवा पुर्याउन साथै स्थानीय स्तरमा रहेका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार गर्न र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य मैनारानी गोल्ड कपको आयोजना गर्न लागेको संयोजक सुरेन्द्र चाम्लिङ राई ले बताए।

Previous Post

काठमाडौं जिल्ला होटल ब्यवसायि संघको उपाध्यक्षमा महेन्द्र राई निर्वाचित

Next Post

प्रथम मैनारानी गोल्डकपको भब्य उद्घाटन।

Radio Belaka

Radio Belaka

Related Posts

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न
Uncategorized

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न

by Radio Belaka
बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८३ हुने
Uncategorized

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८३ हुने

by Radio Belaka
श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन
Uncategorized

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन

by Radio Belaka
बेलका नगरपालिकामा खोरेत रोग विरुद्ध निःशुल्क खोप अभियान सुरु
Uncategorized

बेलका नगरपालिकामा खोरेत रोग विरुद्ध निःशुल्क खोप अभियान सुरु

by Radio Belaka
तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक
Uncategorized

तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक

by Radio Belaka
Next Post
प्रथम मैनारानी गोल्डकपको भब्य उद्घाटन।

प्रथम मैनारानी गोल्डकपको भब्य उद्घाटन।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

बेलका एफ.एम. लाई लाख भन्दा माथिको क्यामेरा सहयोग

बेलका एफ.एम. लाई लाख भन्दा माथिको क्यामेरा सहयोग

बेलका नगरपालिकाले आर्थिक बर्ष २०८१/८२ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

बेलका नगरपालिकाले आर्थिक बर्ष २०८१/८२ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

Don't miss it

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने
राजनीति

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का
राजनीति

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन
खेलकुद

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु
जीवन शैली

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly