Sunday, June 21, 2026
Date
शनि, असार ६, २०८३
Sat, June 20, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home मल्टिमिडिया

बेलकामा प्रशिक्षण कार्यक्रम सम्पन्न।

Radio Belaka by Radio Belaka
२ वर्ष अगाडि
in मल्टिमिडिया, विविध
0
बेलकामा प्रशिक्षण कार्यक्रम सम्पन्न।
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

२८ माघ २०८० – बेलका। प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति बेलका नगरपालिकाको आयोजनामा एक दिन बिशेष प्रशिक्षण तथा जनजागरण अभियान कार्यक्रम सम्पन्न भएको छ। बेलका नगरपालिका ९ आदिवासी जनजातिको सभाहलमा उक्त कार्यक्रम आज सम्पन्न भएको हो।

कार्यक्रममा पुर्व मन्त्री तथा संघर्ष समिति उदयपुरका इन्चार्ज गोपाल किराती, जनता समाजबादी पार्टी नेपाल किरात राष्ट्रिय समितिका उपाध्यक्ष गणेश राई, किरात राई यायोक्खा केन्द्रिय सदस्य मणि कुमार राई, उदयपुर जिल्ला सचिब सुरेन्द्र खालिङ राई ले प्रशिक्षण गराएका थिए।

You might also like

चुरे उत्थानसिलकाे गाेष्टि बराहक्षेत्रकाे २ सामुदायिक वनमा सम्पन्न

बेलकामा सामुदायिक वन लक्षित जलवायु उत्थानशील गोष्ठी सम्पन्न

बेलका नगरपालिकामा प्रमाणित कार्बन मापदण्डबारे परामर्श गोष्ठी सम्पन्न

प्रशिक्षण कार्यक्रममा आदिवासी जनजाति महा संघ उदयपुर जिल्लाका उपाध्यक्ष नबिन राई, चौदण्डिगढी नगरका अध्यक्ष मनकुमार राई लगायत विभिन्न जातजाति संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु र प्रशिक्षणमा करिब एक सय भन्दा बढीको सहभागी रहेको थियो।

प्रशिक्षण कार्यक्रम संगै जित बहादुर मगरको संयोजक र सुरेन्द्र खालिङ राई को सह संयोजकमा १०३ संघर्ष समिति पनि गठन भएको आयोजकले बताएको छ। आदिवासी जनजाति महा संघ बेलका नगर समितिको अध्यक्ष जित बहादुर मगर को अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रम किरात राई यायोक्खा बेलका नगर समिति कि सदस्य रेनुका राई ले स्वागत मन्तव्य राखेकी थिइन।

Previous Post

७ करोड लगानीको होटल कोसी प्यालेस उद्घाटन।

Next Post

अबैध रुपमा लुकाइराखेको काठ बरामद।

Radio Belaka

Radio Belaka

Related Posts

चुरे उत्थानसिलकाे गाेष्टि बराहक्षेत्रकाे २ सामुदायिक वनमा सम्पन्न
विविध

चुरे उत्थानसिलकाे गाेष्टि बराहक्षेत्रकाे २ सामुदायिक वनमा सम्पन्न

by Radio Belaka
बेलकामा सामुदायिक वन लक्षित जलवायु उत्थानशील गोष्ठी सम्पन्न
विविध

बेलकामा सामुदायिक वन लक्षित जलवायु उत्थानशील गोष्ठी सम्पन्न

by Radio Belaka
बेलका नगरपालिकामा प्रमाणित कार्बन मापदण्डबारे परामर्श गोष्ठी सम्पन्न
विविध

बेलका नगरपालिकामा प्रमाणित कार्बन मापदण्डबारे परामर्श गोष्ठी सम्पन्न

by Radio Belaka
बेलका वडा नम्बर ५को आयोजनामा एक दिने बृहत कृषि प्रर्दशनी मेला सम्पन्न
विविध

बेलका वडा नम्बर ५को आयोजनामा एक दिने बृहत कृषि प्रर्दशनी मेला सम्पन्न

by Radio Belaka
तार्केश्वर नगरपालिकाको साङलामा खालिङ राईको सामुदायिक ‘ख्या:ल् तम्रकम’ चुला घर उद्घाटन
विविध

तार्केश्वर नगरपालिकाको साङलामा खालिङ राईको सामुदायिक ‘ख्या:ल् तम्रकम’ चुला घर उद्घाटन

by Radio Belaka
Next Post
अबैध रुपमा लुकाइराखेको काठ बरामद।

अबैध रुपमा लुकाइराखेको काठ बरामद।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

  • Prathana 6:00 AM - 7:00 AM
  • Yoga 7:00 AM - 8:00 AM
  • Samachar 8:00 AM - 9:00 AM

Recommended

जेठ १६ बाट प्रथम आमन्त्रित बेलका च्यालेन्ज कप २०८१ शुरु हुने ।

जेठ १६ बाट प्रथम आमन्त्रित बेलका च्यालेन्ज कप २०८१ शुरु हुने ।

बेलकामा १५४ जनाले गरे रक्तदान।

बेलकामा १५४ जनाले गरे रक्तदान।

Don't miss it

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत
स्थानीय तह

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल
स्थानीय तह

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई
खेलकुद

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु
खेलकुद

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन
मनोरञ्जन

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly