Wednesday, July 22, 2026
Date
बुध, साउन ६, २०८३
Wed, July 22, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home विविध

बेलकामा सामुदायिक वन लक्षित जलवायु उत्थानशील गोष्ठी सम्पन्न

Radio Belaka by Radio Belaka
७ महिना अगाडि
in विविध
0
बेलकामा सामुदायिक वन लक्षित जलवायु उत्थानशील गोष्ठी सम्पन्न
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

जयराम पुर्वछाने –

१९ पुष, बेलका / सामुदायिक वनमा जलवायु उत्थानशील दिगो वन व्यवस्थापन तथा जलवायु उत्थानशील भू-उपयोग योजनाहरू तर्जुमा गर्ने उद्देश्यका साथ बेलका नगरपालिकामा दुई दिने गोष्ठी सम्पन्न भएको छ।

You might also like

चुरे उत्थानसिलकाे गाेष्टि बराहक्षेत्रकाे २ सामुदायिक वनमा सम्पन्न

बेलका नगरपालिकामा प्रमाणित कार्बन मापदण्डबारे परामर्श गोष्ठी सम्पन्न

बेलका वडा नम्बर ५को आयोजनामा एक दिने बृहत कृषि प्रर्दशनी मेला सम्पन्न

पौष १८ र १९ गते बेलका नगरपालिका-५ स्थित रानि पधेरा सामुदायिक वन उपभोक्ता समिति वनमा सम्पन्न गोष्ठीमा ४० जनाभन्दा बढीको सहभागिता रहेको थियो। गोष्ठीमा रानि पधेरा सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो। स्थानीय समुदायमा अाधारित सङघ सस्थाहरुकाे क्षमता विकासकाे लागि गाेष्टिहरु अायाेजना गरिएको हाे।

चुरे उत्थानशील आयोजना प्रदेश व्यवस्थापन इकाइ, कोशी प्रदेश इटहरीको आयोजनामा सम्पन्न गोष्ठीमा परियोजनाका एलआरपी अमर श्रेष्ठ र रेकुका कार्कीले सहजीकरण गर्नुभएको थियो।

गोष्ठीमा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष ज्ञानबहादुर राईले चुरे संरक्षण वन समितिको प्रमुख दायित्व रहेको विषयमा जानकारी प्राप्त भएको बताउनुभयो। सचिव सन्तोष निरौलाले वन डढेलो तथा अवैध फडानी नियन्त्रणमा गोष्ठी उपयोगी हुने धारणा व्यक्त गर्नुभयो।

रानि पधेरा सामुदायिक वन उपभोक्ता समितिमा २ सय १० घरधुरी आबद्ध छन् भने १ सय २ हेक्टर क्षेत्रफलमा फैलिएको वन रहेको छ।

काेशि प्रदेशका ५ वटा जिल्लामा १३ नदि प्रणालि अन्तरगत चौदण्डीगढी नगरपालिकाका,बेलका नगरपालिका लगायतकाे पालिकाहरुमा यस्ता कार्यहरु सञ्चालन गरि रहेका छन् ।

Previous Post

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको बेलका नगर समिति गठन

Next Post

बेलकामा श्रीमानद्वारा छुरा प्रहारपछि श्रीमतीको मृत्यु,आत्महत्याको प्रयास

Radio Belaka

Radio Belaka

Related Posts

चुरे उत्थानसिलकाे गाेष्टि बराहक्षेत्रकाे २ सामुदायिक वनमा सम्पन्न
विविध

चुरे उत्थानसिलकाे गाेष्टि बराहक्षेत्रकाे २ सामुदायिक वनमा सम्पन्न

by Radio Belaka
बेलका नगरपालिकामा प्रमाणित कार्बन मापदण्डबारे परामर्श गोष्ठी सम्पन्न
विविध

बेलका नगरपालिकामा प्रमाणित कार्बन मापदण्डबारे परामर्श गोष्ठी सम्पन्न

by Radio Belaka
बेलका वडा नम्बर ५को आयोजनामा एक दिने बृहत कृषि प्रर्दशनी मेला सम्पन्न
विविध

बेलका वडा नम्बर ५को आयोजनामा एक दिने बृहत कृषि प्रर्दशनी मेला सम्पन्न

by Radio Belaka
तार्केश्वर नगरपालिकाको साङलामा खालिङ राईको सामुदायिक ‘ख्या:ल् तम्रकम’ चुला घर उद्घाटन
विविध

तार्केश्वर नगरपालिकाको साङलामा खालिङ राईको सामुदायिक ‘ख्या:ल् तम्रकम’ चुला घर उद्घाटन

by Radio Belaka
बेलका नगरपालिकाको १५औँ अधिवेशन उद्घाटन
जीवन शैली

बेलका नगरपालिकाको १५औँ अधिवेशन उद्घाटन

by Radio Belaka
Next Post
बेलकामा श्रीमानद्वारा छुरा प्रहारपछि श्रीमतीको मृत्यु,आत्महत्याको प्रयास

बेलकामा श्रीमानद्वारा छुरा प्रहारपछि श्रीमतीको मृत्यु,आत्महत्याको प्रयास

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

सप्तकोशी नदिको डुम्रिबोटे सिसौलिमा बिगबोल्ड ड्याम शुभारम्भ ।

सप्तकोशी नदिको डुम्रिबोटे सिसौलिमा बिगबोल्ड ड्याम शुभारम्भ ।

रक्ष कुमार राई को १० बिश्व कीर्तिमान।

रक्ष कुमार राई को १० बिश्व कीर्तिमान।

Don't miss it

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन
स्वास्थ्य

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार
खेलकुद

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न
Uncategorized

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान
स्थानीय तह

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत
स्थानीय तह

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly