Wednesday, August 5, 2026
Date
मङ्ल, साउन १९, २०८३
Tue, August 4, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home स्थानीय तह

बेलका ७ मैनामैनीमा लालपुर्जा बितरणको प्रतिबद्धता सहित नापी कार्यको उद्घाटन सप्पन्न

Radio Belaka by Radio Belaka
१ वर्ष अगाडि
in स्थानीय तह
0
बेलका ७ मैनामैनीमा लालपुर्जा बितरणको प्रतिबद्धता सहित नापी कार्यको उद्घाटन सप्पन्न
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

बैशाख २१ बेलका। उदयपुर जिल्ला बेलका नगरपालिका वडा नम्बर ७ मैनामैनीमा भुमी समस्या समाधान आयोग,नेपाल सरकार अन्तर्गत भुमिहिन दलित ,भुमिहिन सुकुम्बासी, र अव्यवस्थित बस्तिहरुलाई ब्यवस्थित गर्न प्रारम्भिक जग्गा नापी उद्घाटन कार्यक्रम सप्पन्न भएको छ।

वडा नम्बर ७ का वडा अध्यक्ष निकेस राइको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख अशोक कार्कीले ब्यानर पढेर कार्यक्रमको उद्घाटन गर्नु भएको हो।

You might also like

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल

कार्यक्रमका विशेष अतिथि नगर उप प्रमुख जिरा राई,वडा नं १ का वडाध्यक्ष दिनेश्वर चौधरी,वडा सदस्यहरु,विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु,बुद्दिजिवी,सुरक्षा निकायका प्रतिनिधि,बिषयगत प्राविधिक हरु,पत्रकार तथा स्थानिय बासिन्दाहरुको उल्लेखनीय उपस्तिथि रहेको थियो।

मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि अशोक कार्कीले अब काम मात्र नभै परिणाम देखिने गरि समयमै लालपुर्जा वितरण गरिने साथै गुठिमा तिर्दै आइरहेको कर लाई स्थानिय सरकार मातहत ल्याउन पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो। यसै गरि विशेष अतिथी उप प्रमुख जिरा राईले प्राविधिक हरुलाई निर्धक्क भएर काम गर्न साथै समयमै कार्य सम्पन्न आग्रह गर्दै स्थानिय बासिन्दा हरुलाई पुर्ण साथ र सहयोग गर्न अनुरोध गर्न भयो।

कार्यक्रम का अध्यक्ष निकेश राईले भैपरि आउने प्राविधिक समस्या हरुको हल गर्दै काम अगाडी बढाउन र त्यसका लागि आफ्नो तर्फबाट गर्नुपर्ने सम्पुर्ण साथ,सहयोग रहने प्रतिबद्धता ब्यक्त गर्दै कार्यक्रम समापन गर्नु भयो।

उक्त कार्यक्रमको सन्चालन नगर भुमि शाखा प्रमुख मनिसा राईले गरेका थिए।?

Previous Post

बेलकामा मुन्दुम पद मार्गको सिलन्यास

Next Post

बेलका जनता क्याम्पसको बैठक सम्पन्न

Radio Belaka

Radio Belaka

Related Posts

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान
स्थानीय तह

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान

by Radio Belaka
बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत
स्थानीय तह

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

by Radio Belaka
विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल
स्थानीय तह

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल

by Radio Belaka
बेलका नगरपालिकाद्वारा कृषकलाई आधुनिक कृषि उपकरण हस्तान्तरण
स्थानीय तह

बेलका नगरपालिकाद्वारा कृषकलाई आधुनिक कृषि उपकरण हस्तान्तरण

by Radio Belaka
बेलकामा १० दिने जुत्ता तथा सिलफर चप्पल बनाउने तालिम सुरु
स्थानीय तह

बेलकामा १० दिने जुत्ता तथा सिलफर चप्पल बनाउने तालिम सुरु

by Radio Belaka
Next Post
बेलका जनता क्याम्पसको बैठक सम्पन्न

बेलका जनता क्याम्पसको बैठक सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

बेलकामा विद्यार्थी तथा अभिभावक अभिमुखिकरण कार्यक्रम सम्पन्न

बेलकामा विद्यार्थी तथा अभिभावक अभिमुखिकरण कार्यक्रम सम्पन्न

बेलकामा नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा सम्पन्न

बेलकामा नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा सम्पन्न

Don't miss it

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन
स्वास्थ्य

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार
खेलकुद

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न
Uncategorized

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान
स्थानीय तह

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly