Wednesday, February 4, 2026
Date
बुध, माघ २२, २०८२
Wed, February 4, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home शिक्षा

बेलका जनता क्याम्पसको बैठक सम्पन्न

Radio Belaka by Radio Belaka
९ महिना अगाडि
in शिक्षा
0
बेलका जनता क्याम्पसको बैठक सम्पन्न
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

बैशाख २३, बेलका । बेलका नगरपालिका भित्र रहेको एक मात्र बेलका जनता क्याम्पसको बैठक आज नगरको सभाहलमा सम्पन्न भएको छ।

क्याम्पसका अध्यक्ष रमण भट्टराईको अध्यक्षतामा बसेको बैठकमा नगर प्रमुख अशोक कार्की, पुर्ब नगर प्रमुख दुर्गा कुमार थापा, वडा नं ३,५,९ का वडाध्यक्षहरु क्रमशः टंक प्रसाद आचार्य, दिपक रेग्मी, भरत घिमीरे, राजनितिक दलका प्रमुख तथा प्रतिनिधि साथै क्याम्पस सन्चालक समितीका सदस्य तथा शिक्षा प्रेमी बुद्दिजिवी हरुको सहभागिता रहेको थियो।

You might also like

बेलकामा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

युनिक शिशु सदन स्कुल द्वारा २४औं बार्षिक खेलकुद सप्ताह सुरु

रामपुरमा कोरियन भाषा कक्षा सञ्चालन, ग्रामीण विद्यार्थीलाई सहज

आज बसेको बैठकले क्याम्पस सभा तदर्थ समिति गठन, क्याम्पसको बिधान संशोधन मस्यौदा समिति राकेस राई को संयोजकत्वमा ५ सदस्य गठन, आगामी जेठ १५ गते भित्रमा क्याम्पस सभाको बैठक बसेर नया कार्य समितिको गठन गर्ने लगायतका महत्वपुर्ण प्रस्ताव हरुमा बृहत छलफल सहित निर्णय गर्दै सम्पन्न भएको छ।

कार्यक्रमको सन्चालन क्याम्पस लेखा प्रमुख सुमन सागर खतिवडाले गरेका थिए ।

Previous Post

बेलका ७ मैनामैनीमा लालपुर्जा बितरणको प्रतिबद्धता सहित नापी कार्यको उद्घाटन सप्पन्न

Next Post

बेलकामा कक्षा १२ को परीक्षा शान्तिपूर्ण रुपमा सञ्चालन, दोस्रो दिन ४७२ विद्यार्थी सहभागी

Radio Belaka

Radio Belaka

Related Posts

बेलकामा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
शिक्षा

बेलकामा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

by Radio Belaka
युनिक शिशु सदन स्कुल द्वारा २४औं बार्षिक खेलकुद सप्ताह सुरु
शिक्षा

युनिक शिशु सदन स्कुल द्वारा २४औं बार्षिक खेलकुद सप्ताह सुरु

by Radio Belaka
रामपुरमा कोरियन भाषा कक्षा सञ्चालन, ग्रामीण विद्यार्थीलाई सहज
शिक्षा

रामपुरमा कोरियन भाषा कक्षा सञ्चालन, ग्रामीण विद्यार्थीलाई सहज

by Radio Belaka
बेलकामा शिक्षकको कुटपिटबाट छात्रा बेहोस भएको घटना बाहिरियो
शिक्षा

बेलकामा शिक्षकको कुटपिटबाट छात्रा बेहोस भएको घटना बाहिरियो

by Radio Belaka
कुमारी बैंक रामपुर शाखाद्वारा जनता नमुना माध्यमिक विद्यालयलाई १,००० लिटरको हिल ट्याङ्की हस्तान्तरण
शिक्षा

कुमारी बैंक रामपुर शाखाद्वारा जनता नमुना माध्यमिक विद्यालयलाई १,००० लिटरको हिल ट्याङ्की हस्तान्तरण

by Radio Belaka
Next Post
बेलकामा कक्षा १२ को परीक्षा शान्तिपूर्ण रुपमा सञ्चालन, दोस्रो दिन ४७२ विद्यार्थी सहभागी

बेलकामा कक्षा १२ को परीक्षा शान्तिपूर्ण रुपमा सञ्चालन, दोस्रो दिन ४७२ विद्यार्थी सहभागी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

Elton John Tells Noel Gallagher What He Thinks About His New Album

प्रथम आमन्त्रित बेलका च्यालेन्ज कपमा बुद्द एकता क्लब फाईनल प्रबेश

प्रथम आमन्त्रित बेलका च्यालेन्ज कपमा बुद्द एकता क्लब फाईनल प्रबेश

Don't miss it

दोस्रो ‘जि.एस. कप २०८२’ भव्य रूपमा सुरु
खेलकुद

दोस्रो ‘जि.एस. कप २०८२’ भव्य रूपमा सुरु

बेलकामा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
शिक्षा

बेलकामा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

तेस्रो बेलका फ्रेन्डसीप कप सम्पन्न
खेलकुद

तेस्रो बेलका फ्रेन्डसीप कप सम्पन्न

काठमाण्डू बाट धरान जादै गरेको हायस दुर्घटना
समाचार

काठमाण्डू बाट धरान जादै गरेको हायस दुर्घटना

युनिक शिशु सदन स्कुल द्वारा २४औं बार्षिक खेलकुद सप्ताह सुरु
शिक्षा

युनिक शिशु सदन स्कुल द्वारा २४औं बार्षिक खेलकुद सप्ताह सुरु

ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला द्वारा ५७९ के.जि. गाँजा नष्ट
स्थानीय तह

ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला द्वारा ५७९ के.जि. गाँजा नष्ट

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly